<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा

२०७४, १७ पुष सोमबार १५:२९

चिसाङ शेर्पा/पुस १७ खोटाङ । ‘फुल्छ फुल ऊ हागाँले नै राम्रो’ गीतबाट एकाएक चर्चामा आएका खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा आएको छ । 


गत असोजमा ‘गाईदेउन गीत ए कान्छा’ गीतको म्युजिक भिडियो बजारमा ल्याएका गीतकार श्रेष्ठको पुःन राष्ट्रिय गीत बजारमा आएको हो । 

गीतकार श्रेष्ठको ‘हामी सबै उस्तै उस्तै’ बोलको गीतमा केदार अनुरागी र सुस्मिता राईको स्वर समेटिएको छ । 

आईतबार यूटुवमार्फत सार्वजनिक गरिएको गीतमा भक्त बिश्वकर्माको संगीत रहेको छ । युवा गीतकार तथा साहित्यकार श्रेष्ठले हालसम्म बजारमा ल्याएका गीतहरुले राम्रो बजार लिने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति