२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

द अंश वर्मा शोको पहिलो पटक छायांकन सम्पन्न

२०७४, १५ पुष शनिबार १५:२७

पुस १५, कञ्चनपुर । सुदूर पश्चिमञ्चम कै पहिलो भनिएको हास्यव्याङ्गय टेलि श्रृखला द अंशु वर्मा शो को पहिलो  एपिसोडको शनिबार छांयाङ्कन सम्पन्न भएको छ ।  

उक्त शोको छांयाङ्कन कञ्चनपुरको भानु पार्टी पैलेसमा गरिएको छ । करिब ३०० देखि ४०० जना दर्शक उपस्थित रहेका थिए । आजको पहिलो एपिसोडको छांयाङ्कनमा राष्ट्रिय कालाकार बादल थापाको प्रमुख आथित्य रहेको थियो । 


कार्यक्रममा यहाँका स्थानिय कलाकारहरुले आफनो कला प्रर्दशन गर्नुको साथै दर्शकहरुलाई पेट मिचिमिचि हसाएका थिए, कलाकार तीर्थराज जोशीले क्यारिकेचर गरेर विभिन्न कलाकार तथा नेताको हुबुह नकल गरेका थिए । 

उक्त सो ७ नं. प्रदशकै लोकप्रिय च्यानल एसटिएस मार्फत प्रसारण गरिने छ । सो समय १ घण्टा रहने छ । अर्को सो १५ दिन पछि छायाकंन हुने सोका संयोजक अनिल चटौतले बताए ।

कञ्चनपुरका युवा कलाकार अशु वर्माले निर्माण गर्नलागेको एस कार्यक्रमलाई यहाँका स्थानिय कलाकारको पनि सहयोग रहेको छ । 

नयाँ कलाकारहरुलाई पनि मञ्च दिने र उनीहरुलाई अगाडि बढाउने उदेश्य रहेको यस कार्यक्रमले समाजमा भएका विकृती, विंशगति, कुरीति, कुसंस्काहरु माथि व्याङ्गयात्मक शैलीा प्रहार पनि गरेको छ । पि.आर. भट्टको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट