उनीहरू एकै दिन अस्ट्रेलिया उडेका हुन् । मिडफिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनीहरू एकै दिन अस्ट्रेलिया उडेका हुन् । मिडफिल्"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एकै दिन ३ जना फुटबल खेलाडी उडे अस्ट्रेलिया, रोकिएन खेलाडीको विदेश पलायन

२०८०, २५ श्रावण बिहीबार ११:०४

साउन २५, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ३ जना उम्दा खेलाडी अस्ट्रेलियातर्फ लागेका छन् ।


उनीहरू एकै दिन अस्ट्रेलिया उडेका हुन् । मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निशान खड्का र रवि पासवान अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन् । उपरकोटी लगातार राष्ट्रिय टोलीमा थिए। यसअघि दुई दिनअघि मात्र गत शहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए ।

उनीहरू अस्ट्रेलियामा स्थानीय क्लबबाट खेल्ने गरी त्यहाँ पुगेको बताइएको छ । पछिल्लो एक वर्षमा सुजल श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, सन्तोष तामाङ, तेज तामाङ, विशाल राईलगायत खेलाडीहरू अस्ट्रेलिया गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?