खेलकुद | काठमाडौँ - KTM


एसियाकप सुपर-४: श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत

Posted on September 12, 2023 | views : 354 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो दोस्रो खेलमा भारतले श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। रोहित शर्माले पाकिस्तान विरुद्धको टिममा एक परिवर्तन गरेका छन्। शार्दुल ठाकुरको स्थानमा अक्षर पटेललाई प्लेइङ-११ मा समेटेका छन्। श्रीलंकाले भने बंगलादेश विरुद्ध

Read More

भारतसँगको खराब हारमा पाकिस्तानलाई चोटैचोट, तेज बलर रौफ र नसिमले बाँकी खेल गुमाउन सक्ने

Posted on September 12, 2023 | views : 512 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | एसिया कपको सुपर फोरमा सोमबार पाकिस्तानले भारतसँग खराब हार ब्यहोर्‍याे । भारतले पाकिस्तानविरुद्ध ३५७ रनको लक्ष्य दिएर २२८ रनको जित हात पारेको छ। पाकिस्तानविरुद्ध भारतले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति धेरै रन बनाउन सकेको थिएन भने यति फराकिलो रन अन्तरले जित पनि हात पारे

Read More

भारतीय उद्यमी तथा पिपुल्स ग्रुपका संस्थापक अनुपम मित्तल ललित राजवंशीलाई सहयोग गर्न तयार

Posted on September 12, 2023 | views : 815 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | भारतीय उद्यमी तथा भारतका चर्चित वेबसाइटहरु विवाहका लागि वर वधु खोज्ने प्लेटफर्म शादी डटकम, घर खरिदबिक्री गर्ने प्लेटफर्म मकान डटकम लगायत संचालन गर्ने कम्पनी पिपुल ग्रुपका संस्थापक तथा सीइओ अनुपम मित्तल नेपाली क्रिकेटर ललित राजवंशीलाई सहयोग गर्न तयार भएका छन् । केही दिनअ

Read More

भारतलाई पाकिस्तानबिरुद्ध हालसम्मकै ठूलो जित: पाकिस्तान एशिया कपमा २२८ रनले पराजित

Posted on September 11, 2023 | views : 1725 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ । एसिया कप अन्तर्गत खेलमा भारतले पाकिस्तानबिरुद्ध हालसम्मकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ । भारतीय टिमले एक दिवसीय एशिया कपको सुपर-४ प्रतिष्पर्धामा पाकिस्तानलाई २२८ रनले पराजित गरेको हो ।  यस अघि १४० रनको रेकर्ड रहेको थियो । जुन भारतले २००८ मा पाकिस्तानबिरुद्ध मीरपुर मै

Read More

वर्षाका कारण आज पनि समयमा सुरु हुन सकेन भारत–पाकिस्तानको खेल

Posted on September 11, 2023 | views : 370 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर–४ को खेल रिजर्भ डेमा पनि वर्षाले प्रभावित बनाउने खतरा बढेको छ। सुपर–४ अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण २४.१ ओभरमा भारतले १ सय ४७ रन बनाउँदा रोकिएको थियो। यदि वर्षाका कारण आज पनि खेल सम्भव नभए दुबै टिमले १–१ अङ्क बाँड्नु पर्न

Read More

म्यानमारविरुद्ध खेल्ने नेपाली फुटबल टिममा को को ?

Posted on September 11, 2023 | views : 397 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | म्यानमारविरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबलको टिमका सदस्यको नाम सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पहिलो खेलमा खेलाएको टोलीलाई नै निरन्तरता दिएका छन् । नेपाली टिमको गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन् भने रोहित चन्द, अनन्त तामाङ र शन

Read More

नेपालले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दै

Posted on September 11, 2023 | views : 625 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको छ। म्यानमारको राजधानी यानगोङ्गमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ। नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको थियो।   राष्ट्रिय टिमका प

Read More

पाकिस्तानको एकदिवसीय वरियता खस्कियो, अहिले कस्तो छ वरियता ?

Posted on September 11, 2023 | views : 597 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | एसिया कप क्रिकेटमा वर्षाका कारण हिजो आइतबार स्थगित भएको भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । यो खेलअघि आईसीसीको एकदिवसीय वरियतामा परिवर्तन भएको छ । अहिलेसम्म एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो नम्बरमा थियो तर अहिले अस्ट्रेलिया नम्बर एकमा आएको छ । शनिबार भएको एकदिवसीय खेलमा अष्ट्रे

Read More

वर्षाका कारण हिजो रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुने

Posted on September 11, 2023 | views : 571 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा

Read More

एसिया कपः पाकिस्तानविरुद्ध भारतको राम्रो सुरुवात, वर्षाले खेल रोकियो

Posted on September 10, 2023 | views : 471 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | एसिया कप–२०२३ को सुपर–४ अन्तर्गतको जारी भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ। कोलम्बोस्थित प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा १ सय ४७ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको हो। भारतले पाकिस्तानविरुद्ध राम्रो सुरुवात गर्ने क्रममा पहिलो

Read More

पाकिस्तानविरूद्ध भारत: अर्धशतक प्रहार गरे लगत्तै आउट भए दुवै ओपनर

Posted on September 10, 2023 | views : 473 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | एसिया कप २०२३ अन्तर्गत अहिले पाकिस्तान र भारतबीचको सुपर फोरको खेल भइरहेको छ। श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर पहिले बलिङ गरिरहेको छ। पहिले ब्याटिङ गर्ने भारतले राम्रो सुरुवात गरेको छ।  भारतका दुवै ओपनरले अर्धशतक प्रहार गरे लगत्तै आउट भएका छन्। १६.४ ओभरमा भारतले 

Read More

पाकिस्तानविरुद्ध भारतको शानदार सुरुवात

Posted on September 10, 2023 | views : 377 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | एसिया कपअन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानविरुद्ध शानदार सुरुवात गरेको छ। टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले १० ओभरमा विकेट नगुमाई ६१ रन जोडेको छ। सुभमन गिल ४१ र रोहित शर्मा १८ रनमा खेल्दैछन्। गिलले ३१ बलमा ९ चौका प्रहार गरेका छन्। पाकिस्तानका साहिन शाह अफ्रिदीले ३ ओ

Read More

पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिङ गर्ने

Posted on September 10, 2023 | views : 387 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ |  एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ । पाकिस्तानका कप्तान बाबर आजमले बलिङ रोजेपछि भारतले नेपाली समयअनुसार सवा ३ बजे ब्याटिङ थाल्दै छ । सुपर फोरमा भारतको यो पहिलो खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थ

Read More

जापानसँग फराकिलो अन्तरको हार पछि जर्मनीका प्रशिक्षक फ्लिक दबाबमा

Posted on September 10, 2023 | views : 375 | काठमाडौँ - KTM

एजेन्सी | चार पटक विश्वकप विजेता रहिसकेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली प्रतिद्वन्द्वी जापानसँग लज्जास्पद हार ब्यहोरेको छ । जापानले आइतबार सम्पन्न खेलमा जर्मनीलाई ४-१ गोलको फराकिलो अन्तरले हराएको हो । जापानसँग नमिठो हार भोगेपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक पनि दबाबमा पर

Read More

भारत र पाकिस्तानबीच १३३ एकदिवसीय खेल : ७३ खेलमा पाकिस्तान र ५५ खेलमा भारत विजयी

Posted on September 10, 2023 | views : 466 | काठमाडौँ - KTM

एजेन्सी | एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार विश्व क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर. प्रेमादासा रंगशालामा उक्त खेल खेलिने छ । खेल नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ । यद्यपि, उक्त खेल वर्षाका कारण प्रभावि

Read More

भारत र पाकिस्तानको खेल आज प्रभावित भए रिजर्भ डेमा हुने, बंगलादेश र श्रीलंकाको असन्तुष्टि

Posted on September 10, 2023 | views : 489 | काठमाडौँ - KTM

एजेन्सी | एसिसी एसिया कप २०२३ मा दोस्रोपटक आज पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ । सुपर फोरको यो खेल कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ । एकदिवसीय खेलको शीर्ष स्थानमा रहेको पाकिस्तानको कप्तानी बाबर आजमले गर्नेछन् । बाबर ब्याटिङतर्फ विश्व वरीयताको एक नम्बर खे

Read More

पेलेलाई उछिन्दै नेमार बने ब्राजिलको सर्वाधिक गोलकर्ता

Posted on September 10, 2023 | views : 383 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान बोलिभियालाई ५–१ ले हराउँदा नेमारले दुई गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । यस खेलसँगै ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटमा विजयी सुरुवात

Read More

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीबिरुद्ध जापानको ४-१ गोलको सानदार जित

Posted on September 10, 2023 | views : 313 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीमाथि जापानले सानदार जित हासिल गरेको छ।  जर्मनीस्थित वल्फ्सबर्गको घरेलु मैदानमा गएराति भएको खेलमा जर्मनीलाई ४-१ गोलले हराउँदै जापान विजयी भएको हो । जापानको जितमा जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले एक–एक गोल गरेका थिए ।

Read More

विश्वकप छनोटः नेयमारको दुई गोलमा ब्राजिलको सानदार जित

Posted on September 09, 2023 | views : 392 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा  नेयमारको दुई गोलमा ब्राजिलले सानदार जित निकालेको छ। आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले विजयी सुरुवात गरेको हो । ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २-२ गोल तथा राफिन्हाले एक गोल गरे । बोलिभियाका ल

Read More

वर्षाको सम्भावना देखिएपछि भारत-पाकिस्तान प्रतिस्पर्धाका लागि ‘रिजर्भ डे’ राखियो

Posted on September 08, 2023 | views : 507 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | वर्षालाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिलले भारत–पाकिस्तान खेलको लागि रिजर्भ डे राख्ने निर्णय गरेको छ । यसको अर्थ अब यदि खेल १० सेप्टेम्बरमा पूरा भएन भने अर्को दिन अर्थात् सेप्टेम्बर ११ मा सम्पन्न हुनेछ । यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने तय छ । कोलम्बोमा आगामी दु

Read More

अन्जनलाई गोलको कीर्तिमान बनाउने अवसर

Posted on September 08, 2023 | views : 519 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | विश्वकप २०२६ छनोटमा प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा यांगुन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार साँझ म्यान्मारविरुद्ध मैत्रीपूर्ण खेलको लागि मैदानमा उत्रिँदा अन्जन विष्ट व्यक्तिगत रूपमा अर्को एक खुड्किलो पार गर्ने संघारमा हुने छन् । उनले नेपाली पुरुष टिमको लागि स

Read More

टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी, नेपालको सम्भावना कति ?

Posted on September 08, 2023 | views : 1186 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छन् । पहिलोपटक विश्वकपमा सर्वाधिक २० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । अहिलेसम्म विश्वकपका लागि १५ राष्ट्रले स्थान पक्का गरिसकेका छन् । आयोजकद्वय वेस्ट इन्डिज र अमेरिकाले पहिल

Read More

थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै विश्वकपको एसियाली छनोट चरणबाटै बाहिरियो नेपाल

Posted on September 08, 2023 | views : 380 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन । थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर

Read More

आईसीसी महिला टी–२० : सेमिफाइनलमा थाइल्याण्डले दियो नेपाललाई १०६ रनको लक्ष्य

Posted on September 08, 2023 | views : 295 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्याण्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १०५ रन बनाएको छ । थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ५९ रनको अर्धशतकीय पार

Read More

बाबर आजमले तोडे कोहलीको नाममा रहेको कीर्तिमान

Posted on September 07, 2023 | views : 549 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौं | पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीको नाममा रहेको एउटा कीर्तिमान आफ्नो नाममा पारेका छन् । एसिया कप क्रिकेटको बुधबार राति खेलिएको ‘सुपर फोर’ चरणको खेलमा बाबर आजमले उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।  ‘सुपर फोर’ चरणको उक्त खेल

Read More

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी

Posted on September 07, 2023 | views : 263 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (बिहीबार) लागि पेसी तोकिएको छ । बहस पटक पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको छ । यसअघि भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेक

Read More

साफ यू-१६ च्याम्पियनसिप : भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल

Posted on September 06, 2023 | views : 455 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | नेपाल साफ यू-१६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भुटानमा भएको समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा भारतसँग १-० गोलले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो। नेपालविरुद्धको जितमा भारतका अर्बासले ३३ मिनेटमा गरेको गोल निर्णायक बन्यो। नेपाल यसअघि समूहको पहिलो

Read More

महिला टी-२० विश्वकपको छनोटमा पुग्न नेपालले थाइल्यान्डलाई हराउनुपर्ने

Posted on September 06, 2023 | views : 360 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटको सेमिफाइनलमा नेपालले बलियो टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार भएको खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो । यता यूएईसँगको खेल रद्द भएका कारण अंक बाँडेर नेपाल समूहको उपविजेता बनेको छ । स

Read More