२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा संसारकै अग्लो अर्को होटल खुल्यो, पुरानो रेकर्ड तोडियो

२०७४, २९ माघ सोमबार १८:४६

एजेन्सी | सबैलाई थाहा छ कि दुबईमा संसारकै सबैभन्दा अग्लो बुर्ज खलिफा (८२८ मीटर) । अब दुवईमै संसारकै अग्लो होटल पनि खुलेको छ । यस अघि पनि संसारकै अग्लो होटलको रेकर्ड दुबईसँग नै थियो । 

दुबईमा संसारकै सबैभन्दा अग्लो होटल, जसको नाम हो गेवोरा । यो होटल ३५६ मीटर अग्लो छ । होटल गेवोरा बनाएर दुबईले आफ्नै रेकर्डलाई तोडेको छ । गेवोराको उचाई यस अघि अग्लो रेकर्ड बनाएको होटल जेडब्ल्यू म्यारिएट्स मार्किसको उचाई भन्दा एक मीटर बढी अग्लो छ । जेडब्ल्यू म्यारीएट मार्किसको निर्माण २०१३ मा गरिएको थियो । 


होटल गेवोरामा सुनबाट बनेको ७५ स्थान छन् । यसमा ५२८ कोठा छन् । हरेक कोठा यूनिक (छुट्टा-छुट्टै) स्टाइलमा डिजाइन गरिएको छ । होटल गेवोरा दुबईको शेख जायद रोडस्थित दुबई इन्टरनेशनल फाइनान्स सेन्टरसँगै छ । यसको निर्माण  निर्माण मजिद अल अत्तरले गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा