नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूल"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा ‘प्रदेश ३ एकता समाज युएई’ स्थापित

२०७४, १४ माघ आईतवार ०६:५५

रिता लामिछाने । माघ १४, युएई | युएईमा "प्रदेश ३ एकता  समाज युएई" नामको प्रदेश स्तरीय सामाजिक संस्थाको स्थापना भएको छ ।

नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूली) समाज युएई, रसुवा समाज युएईको प्रतिनिधित्व रहेको छ। यि समाजहरुले आ-आफ्ना जिल्ला स्तरीय कार्यक्रम र संस्थागत संरचनालाई निरन्तरता दिँदै प्रदेश स्तरीय सामाजिक गति बिधिमा सहकार्य गर्नेछन ।


तीन नम्बर स्तरीय एकता समाज यूएईको प्रथम अधिवेशनले धादिङ समाज युएईका पुर्ब अध्यक्ष भिम कुमार अधिकारीको अध्यक्षतामा १९ सदस्यीय समिति निर्विरोध गठन गरेको छ जसमा प्रथम उपाध्यक्षमा समिम खान, द्वितीय.उपाध्यक्ष समशेर योञ्जन, तृतीय उपाध्यक्ष गोविन्द पन्त, चौथो उपाध्यक्षमा सुमन शर्मा, महासचिवमा पर्शुराम घिमिरे, सचिवमा निरमाया खड्का दाहाल, कोषाध्यक्षमा विदुर न्यौपाने, सहकोषाध्यक्षमा सीता मगर सर्वसम्मत चयन भएका छन् ।

उक्त समितिको सदस्यहरुमा मीना लामा, योगेश लामा, भरत ढकाल, सपना भारती, विन्दु गिरी, सुदिप खराल, निसात लामा, निशा लामा तामाङ, मनमाया तामाङ र शिवकुमारी खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते