यहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यहि"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यायोख्खा मलेसिया शाखाको नयाँ कमिटी गठन

२०७४, २ फाल्गुन बुधबार १५:४५

फागुन २, काठमाडौँ । विभिन्न पेशामा आबद्ध रहेर मलेसियामा बसोबास गरिरहेका राईहरुलाई एकबद्ध गराउने संस्था किरात राई यायोख्खाको नयाँ कमिटि गठन भएको छ । 


यहि फेब्रुअरी १२ तारिक सोमबार क्वालालाम्पूर स्थित एभरेष्ट कीचन रेष्टुरेन्टमा आयोजित किरात राई यायोख्खाको साधारण भेलाले नयाँ कमिटि चयन गरेको हो ।

नयाँ कमिटिमा यूवराज साम्पाङ राई अध्यक्ष रहेका छन् भने उपाध्यक्षमा श्याम चाम्लिङ, सचिवमा बिपीन राई, कोषाध्यक्षमा जोन राई, सहसचिवमा केवल कुलुङ त्यसैगरि सदस्यहरुमा भिमवानु राई, हम्बे राई, गोमा चाम्लिङ, विमल राई रहेका छन् भने सल्लाहकारहरुमा विश्व बिक्रम राई, दीलिप सागर राई र मोहन राई रहेका छन् । 


सन् २००८ मा मलेसियामा स्थापना भएको किरात राई यायोख्खाले बिभिन्न समयमा राई जातिहरुको भाषिक, सांस्कृतिक, सामाजिक उत्थानका कार्यहरुमा ऐक्यबद्धता भएर सहयोग जुटाउदै आएका छन् । 

किरात राई यायोख्खाको आयोजनामा सन् २०१७ मा दुई पटक साकेला नाचको आयोजना भएको थियो । सोहि अबसरमा सन् २०१५ देखि २०१८ सम्म संस्थामा सक्रिय आबद्ध रहि नेपालमा फर्कन लाग्नुभएका संस्थाका सदस्य खगेन्द्र राई ‘बर्बोटे माइला’ लाई मायाको चिनो तथा धन्यवाद पत्र सहित बिदाई गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा