२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी काममा व्यस्त थिए रवीन्द्र

२०७५, १७ फाल्गुन शुक्रबार २१:०३

फागुन १८, काठमाडौं – हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारी पर्यटन विकासको जग बसाउन चाहन्थे । त्यसपछि अवस्थामा यो क्षेत्रको विकास हुनेमा उनी दृढ थिए । कार्यकारी भूमिकामा पुगेर थोरै मात्र पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणको सुरुवात गर्न थालेका अधिकारीको पर्यटन विकासको जगलाई स्थापित गर्ने सपना भने अधुरो नै रह्यो ।

‘पर्यटनमन्त्री हुनु अघिदेखि नै अधिकारी राजनीति भनेकै विकासका लागि हो भन्ने स्पष्ट बुझाइ राख्थे । ‘पर्यटनमन्त्री भएपछि भने हामीले उनलाई पर्यटनको प्रकृतिअनुसार मिल्ने व्यक्तिका रूपमा पायौं’, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले भने । मन्त्री भएर आएको एक वर्षमै पर्यटनमा देखिने गरी धेरै काम भएको उनको भनाइ छ ।

पर्यटन प्रवद्र्धनलाई अभियानका रूपमा अघि बढाउने र सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने अवधारणा मन्त्री अधिकारीबाटै आएको हो । पूर्वाधार विकासमा त्रिभुवन अन्तर्राष्ट्रि य विमानस्थल सुधारदेखि नीति निर्माण बनाउने, पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र निजीक्षेत्रसँगको सहकार्य रुचाउँथे उनी । निजीक्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन तथा विकास गर्नुपर्छ भनेर अग्रसर हुने अधिकारी जुनसुकै पर्यटकीय संघसंस्था र पर्यटकीय गतिविधिमा सहजै पुग्थे । याे समाचार अन्नपूर्णमा राजु बास्काेटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित