वैशाख २२, काठमाडौँ | सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो । यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिक
Read Moreवैशाख २१, काठमाडौँ | घामको किरण आवश्यक भएतापनि यो प्रकाश अत्याधिक भयो भने खतरा हुन्छ । नासाले बुधबार एउटा तस्विर जारी गर्दै सूर्यमा बलियो सोलार फ्लेयर अर्थात् सौर्य आँधी देखिएको बताएको छ । सोलार फ्लेयरहरू अचानक सूर्यबाट निस्कने चुम्बकीय ऊर्जा हुन्। यदि यो सीधा पृथ्वी तिर आयो भने, यो खतरा हुन स
Read Moreवैशाख २१, काठमाडौँ | अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज बुधवार गरेको कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टिँदैछ भनेर अतिरञ्
Read Moreवैशाख २०, काठमाडाैं | नेपाल–भारतको सीमाक्षेत्र विराटनगर–१८, इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले बिनाकारण हवाई फायर गरेको छ । सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउन्ड हवाई फायर गरेपछि सीमा क्षेत्रका नेपाली आतङ्कित बनेका छन् । ड्युटीमा खटिएका एसएसबी जवान
Read Moreवैशाख १८, काठमाडौं | भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लाको एक अस्पतालमा १८ वर्षकी एक नर्सको शव पर्खालमा झुण्डिएको अवस्थामा फेला परेको छ। पिडितका आफन्तले आफ्नी छोरीको सामुहिक बलात्कारपछि हत्या भएको मुद्दा चलाएको छ। प्रहरीले यो मामिलामा तीनजनाविरुद्ध उजुरी दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको छ।
Read Moreवैशाख १७, काठमाडौं । इजरायली प्रहरीसँगको भिडन्तमा प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइन सरकारले बताएको छ । शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षबाट ढुङ्गा हानेपछि विवाद सुरु भएको थियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो । इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल-अक्सा मस्
Read Moreवैशाख १७, काठमाडौँ | श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न राष्ट्रपति गोताबाया राजपाक्षे तयार हुनुभएको छ । श्रीलङ्काले खराब आर्थिक सङ्कटको सामना गरिरहेको र पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि अन्तरिम सरकार ग
Read Moreवैशाख १६, काठमाडौँ | टाटा मोटर्सले आफ्नो एउटा नया कन्सेप्टको इलोक्ट्रोनिक कार पेस गरेको छ । यो कार टाटाको इलेक्ट्रिक गाडीको प्लेटफर्ममा बेस्ट मानिएको छ । टाटा कम्पनीले यो कारको नाम अविन्या (Avinya) राख्ने बताएका छन् । टाटा कम्पनीले इलेक्ट्रिक कारलाई २०२५ सम्ममा बजारमा लंच गर्ने बताएका छ
Read Moreवैशाख १६, काठमाडौँ | नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासि
Read Moreवैशाख १६, काठमाडौँ । नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ । विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार
Read Moreवैशाख १५, काठमाडौँ | दक्षिण कोरिया-नेपाल नियमित उडान सुरु हुनुपर्ने लगायत विभिन्न माग राखेर कोरियाको नेपाली दूतावासमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ। नेपाली जनसम्पर्क समिति कोरियाको नेतृत्वमा कोरियामा क्रियाशील राजनीतिक संगठनहरू प्रवासी मञ्च, नेपाली जनप्
Read Moreवैशाख १३, काठमाडौँ । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्
Read Moreवैशाख १२, काठमाडौँ | विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो । २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनपछि क्षतिग्रस्त पु
Read Moreवैशाख १२, काठमाडाैं | बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ
Read Moreवैशाख ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान
Read Moreबैशाख ११, काठमाडौँ | तिन दशक भन्दा बढी समयदेखि स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई विश्व मान्यताको गुणस्तरीय शिक्षा दिदै आएको गीता ग्रुप अफ इन्स्टिच्युसन यसै वर्ष अर्थात सन् २०२२ देखि युनिभर्सिटिमा रुपान्तरित भएको छ। सन् १९८३ मा स्थापना भएको यस इन्स्टिच्युसनले युनिभर्सिटिको मान्यता पाए सगै अन्तराष्ट
Read Moreवैशाख ११, काठमाडौँ | सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करो
Read Moreवैशाख ११, काठमाडौँ | एजेन्सी | आङ सारकी शेर्पाको काम विश्वको सबैभन्दा जोखिम भरिएको काममध्ये एक हो तर उनी विभिन्न जोखिमसँग जुध्दै आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्ने पर्वतारोहीका लागि डोरी र एल्यूमिनियमको सिँढी राख्ने आङ सारकी शेर्पा ‘आइसफल डाक्
Read Moreवैशाख ११, काठमाडौँ | जापानको उत्तरी होकाइडो टापु नजिकै पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । डुङ्गामा २६ जना सवार रहेको बताइएको छ । यसमध्ये २ जना जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए । स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा
Read Moreवैशाख ११, काठमाडौँ । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करो
Read Moreवैशाख ११, काठमाडौँ । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुयाएको
Read Moreवैशाख १०, काठमाडौँ | तस्करीका क्रममा समातिएका चिम्पान्जीहरु (चिम्पु र चम्पा) लाई चिडियाखानाको व्यवस्थापक राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार चिडियाखाना परिसरमै एसीजडित घरमा राखेको छ । त्यहाँ राखेपछि सर्वसाधारणले जावलाखेलस्थित सदर चिडियाखानमा जाँदा हेर्न पाउने भएका छन् । अवैध रूपमा नाइजेरियाबाट
Read Moreवैशाख १०, काठमाडौँ | क्रान्तिकारी पत्रकार महासंघले पत्रकार रवि पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिबार विज्ञप्ती जारी गर्दै महासंघका महासचिव पाण्डेयलाई नवलपरासी (बर्दघाट सुस्तापश्चिम) इलाका प्रहरी कार्यालय सुनवलले हिरासतमा लिएकोप्
Read Moreवैशाख १०, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो । सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बह
Read Moreवैशाख १०, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसलाई जरिवाना गरिएको छ । ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो । शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्
Read Moreवैशाख १०, काठमाडौँ |आसन्न स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले आवश्यक सामाग्री ढुवानी सुरु गरेको छ। ‘अहिले हामी बिदा पनि नभनी काम गरिरहेका छौँ। शनिबार वा कुनै पनि सार्वजनिक बिदाको दिन पनि काम गरिरहेका छौँ। मतपत्र छपाई भइरहेको छ। हामीले आजसम्म ३० जिल्लामा सामान ढुवानी गरिसकेका छौँ। थप १५ जिल्लामा
Read Moreवैशाख १०, काठमाडौँ | बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्ध पूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फत यात्रु ल्याई गौतमबुद्ध
Read Moreवैशाख ९, काठमाडौँ | २०७४ साल चैत ७ गते सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गर्दै विदेशमा रहेका नेपाली नागरिकलाई पनि मताधिकारको प्रयोग गर्न दिनु भन्ने आदेश दिएको थियो । सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्चको तर्फबाट अधिवक्ता प्रेमचन्द्र राई लगायतले दायर गरेको रिटमा व
Read More