राजनीति | काठमाडौँ - KTM


अंग्रेजी नामको हिज्जे एकिन गरेर सात दिनभित्र पठाउन सबै स्थानीय तहलाई परिपत्र

Posted on June 09, 2023 | views : 463 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | सरकारले सबै स्थानीय तहलाई अंग्रेजी नामको हिज्जे एकिन गरेर पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई सात दिनभित्रमा मन्त्रालयमा पठाउन परिपत्र गरेको हो । मन्त्रालयले नेपाल सरकार तथा प्रदेश सरकारका विभिन्न सार्व

Read More

‘जनता लहलहैमा भोट हाल्छन्, सामाजिक संजालका कारण हामीले गरेका काम ओझेलमा परे’

Posted on June 09, 2023 | views : 413 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | नेपाली कांग्रेसकी नेता डा.आरजु राणा देउवाले सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएका कारण राजनीति चुनौतिपूर्ण बन्न थालेको गुनासो गरेकी छन् । स्वर्गीय मीना पाण्डेको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यसमेत रहेकी देउवाले जनता पनि लहलहैमा

Read More

उपचार प्रभावकारी बनाउन अस्पताललाई मन्त्रालयको निर्देशन

Posted on June 09, 2023 | views : 404 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश  र स्थानीय स्तरका अस्पतालमा  परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज

Read More

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

Posted on June 09, 2023 | views : 568 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ। राष्ट्रिय सभाका अध्य

Read More

भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल

Posted on June 09, 2023 | views : 341 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले राजनीति विकृत हुनाका कारण भ्रष्टाचारले काम गरेको बत

Read More

विवाह गर्दा वडाको सिफारिस अनिवार्य

Posted on June 09, 2023 | views : 725 | काठमाडौँ - KTM

जेठ २६,  जुम्ला | यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । गाउँ कार्यपालिकाको बैठ

Read More

रास्वपा सांसद सुमना श्रेष्ठको नियमापत्ति पछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Posted on June 09, 2023 | views : 383 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | बजेटबारे छलफल भइरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेका थिए ।  त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ

Read More

करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ : अर्थमन्त्री डा महत

Posted on June 09, 2023 | views : 232 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताउनुभएको छ ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विद्युतीय

Read More

व्यापार घाटा रु १२ खर्ब चार अर्ब

Posted on June 09, 2023 | views : 332 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ  प्रतिशतले बढेको थियो ।  समीक्षा अवधिमा निर्यात

Read More

एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने टोलीको घोषणा

Posted on June 09, 2023 | views : 394 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो । प्रतियोगिताका लागि नेपाली टोलीको भिजा आइसकेको छ । नेपाली टोलीलाई

Read More

बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एसका सांसद श्रेष्ठले गरे संसदको रोष्ट्रममै मौन धारण

Posted on June 09, 2023 | views : 478 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसदको रोष्ट्रममै मौन धारण गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि संसदको रोष्ट्रमबाटै मौन धारण गरेका हुन् । उनले य

Read More

प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

Posted on June 09, 2023 | views : 481 | काठमाडौँ - KTM

जेठ २६,  काठमाडौँ | तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।  पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भए

Read More

नागरिकता विधेयक प्रमाणीकरणको कागजात मगाउने सर्वोच्चको आदेश

Posted on June 09, 2023 | views : 409 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने आदेश दिएको हो ।  सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको कपी मग

Read More

तापक्रमले ४४ वर्ष अघिको रेकर्ड गर्‍यो 'ब्रेक', तराईमा अझै केहीदिन 'हिट वेभ'

Posted on June 09, 2023 | views : 479 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | जलवायु परिवर्तनका कारण पछिल्लो दिनहरुमा तराईका जिल्लामा तातो हावा 'हिट वेभ' बढ्न थालेको छ। जेठ १७ यता तापक्रम बढ्न थालेपछि तराईका जिल्लाहरुमा हिट वेभको खतरा बढेको मौसमविद् शान्ति कँडेलले बताइन्। '३१ मेबाट हेर्दा तापक्रम बढेको देखिन्छ। तराई क्षेत्रमा बढी छ। पहिले यस्

Read More

इच्छराजविरुद्धको मुद्दामा बहस हुँदै गर्दा इजलासमै लफडा

Posted on June 09, 2023 | views : 395 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्ध सहकारी ठगी मुद्दाको सुनुवाइको क्रममा इजलासमा लफडा भएको हो । माधवप्रसाद मैनालीको एकल इजलासमा सुनुवाइ भइरहँदा इच्छाराजका वकिलले बोलेको कुरालाई लिएर विवाद भएको हो । तामाङका वकिलले बहसको क्रममा ‘सहकारीमा पैसा जम्मा गर्नेहरू पनि ठग र दलाल’ हुन् भनेपछ

Read More

सदनमा गृहमन्त्रीले भने- पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन, दोषीलाई कारवाही हुन्छ

Posted on June 09, 2023 | views : 413 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधिहरु भएको बताएका छन्। एमाले नेताहरुमाथि पहिचानवादीहरुले गरेको आक्रमणको बिषयमा प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याए

Read More

टोपबहादुरका बाबुछोराको तर्फबाट बडालको प्रतिरक्षा बहस

Posted on June 09, 2023 | views : 424 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका तर्फबाट आज पनि प्रतिरक्षा बहस भइरहेको छ । काठमाडौँ जिल्ला अदालतमा जारी बहसमा भुटानी शरणार्थी प्रकरणमा आरोपित नेकपा एमालेका निलम्बित सचिव तथा सांसद समेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीका तर्फबाट पूर्व महान्यायाधिवक्ता र

Read More

मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने

Posted on June 09, 2023 | views : 399 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५  मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसक

Read More

नेकपा एसका उपाध्यक्षको चेतावनी – सरकार छाड्नु परे परोस्, बजेट पास हुन दिन्नौं

Posted on June 09, 2023 | views : 693 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिएका छन् । उनले त्यसका लागि सरकार छाड्नुपरे नेकपा एस तयार रहेको बताए । पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशन

Read More

कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी

Posted on June 09, 2023 | views : 309 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने जिकिर गर्दै कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका छन् । गत १६ जेठमा १० दिनको समयावधि दिएर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो । आज २६ जेठसम्म कार्कीव

Read More

५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ

Posted on June 09, 2023 | views : 465 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत् अधिकृत छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराई घुसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिइएको हो । भट्टराईले ल्

Read More

बालेनलाई दीपकको कटाक्ष : भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं

Posted on June 08, 2023 | views : 517 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | अहिले एकाएक ‘ग्रेटर नेपाल’को चर्चा गर्माएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि सामाजिक सञ्जालका भित्ता समेत ग्रेटर नेपालको नक्साले रंगिएका छन् । ग्रेटर नेपालको नक्सा सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरीले

Read More

कांग्रेस सचेतकमा सुशीला थिङ मनोनीत

Posted on June 08, 2023 | views : 386 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा सुशीला थिङ मनोनीत भएकी छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा मनोनीत गरेका हुन् । कांग्रेसबाट संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक छन् । उपनेताको पद रिक्त छ । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सिन्धुलीकी सु

Read More

नक्कली शरणार्थी प्रकरणको सुनुवाइ चलिरहँदा कामु प्रधानन्यायाधीश काठमाडौँ जिल्ला अदालतमा

Posted on June 08, 2023 | views : 496 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | नक्कली शरणार्थी प्ररकणको सुनुवाइ चलिरहँदा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की काठमाडौँ जिल्ला अदालत पुगेका छन् । बिहीबार कार्की जिल्ला अदालत काठमाडौँको पाँचौ तलामा पुगेर न्यायाधीशहरुसँग मिटिङ गरेका हुन् ।  अदालतको दैनिक प्रशासिनक विषयमा आवश्यक जानकारी र ब्रिफिङका लागि कार्की

Read More

‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन

Posted on June 08, 2023 | views : 463 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावलीको प्रयोग गर्

Read More

लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न आग्रह

Posted on June 08, 2023 | views : 412 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमि

Read More

नेप्से परिसूचक सात दशमलव २७ अङ्कले बढ्यो

Posted on June 08, 2023 | views : 363 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अङ्कले ओर

Read More

प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त

Posted on June 08, 2023 | views : 238 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो ।&

Read More