राजनीति | काठमाडौँ - KTM


बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक: अध्यक्ष नेपाल

Posted on June 17, 2023 | views : 454 | काठमाडौँ - KTM

असार २, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताउनुभएको छ । पार्टी  निकट गोरखा काठमाडौं–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम गर

Read More

खानेपानीको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री 'प्रचण्ड' पुगे मेलम्ची

Posted on June 17, 2023 | views : 408 | काठमाडौँ - KTM

असार २, मेलम्ची | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन् । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुल

Read More

नक्कली शरणार्थी प्रकरण- ‘सेन्ट्रल जेल’मा हुने भयो भीआईपीको बास, सबैलाई एउटै कारागार

Posted on June 16, 2023 | views : 990 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका भीआईपीमध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँण,पूर्व मन्त्री तथा एमाले सांसद टोपवहादुर रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउँने आदेश दिएको छ । न्यायाधीश प्र

Read More

नक्कली शरणार्थी प्रकरण–लक्ष्मी र टंकलाई धरौटी, भीआइपीसहित बाँकी सबै पुर्पक्षका लागि कारागार

Posted on June 16, 2023 | views : 472 | काठमाडौँ - KTM

असार १, काठमाडौँ |  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका दुई जना बाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउँने आदेश दिएको छ । न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा एक साता भन्दा लामो वहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेर

Read More

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

Posted on June 16, 2023 | views : 693 | काठमाडौँ - KTM

असार १, पोखरा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ ९असार ६०मा चार्टर्ड उडा

Read More

प्रधानन्यायाधीशमा कार्की नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

Posted on June 16, 2023 | views : 524 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

Read More

गगन थापालाई लेखकको जवाफ- व्यक्तिले चाहँदैमा सभापति परिवर्तन हुँदैनन्, महाधिवेशन पर्खिनुस्

Posted on June 16, 2023 | views : 392 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति हटाउन नमिल्ने बताएका छन् । महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई मार्ग प्रशस्त गर्न भनेपछि उनले महाधिवेशनले मात्रै सभापतिलाई पदबाट हटाउने विधि र प्रक्रिया रहेको बताए । संसद भवन परिसरमा सञ्चारकर

Read More

शरणार्थी प्रकरण: अदालतले थुनछेक आदेश दिने भएसँगै अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइयो

Posted on June 16, 2023 | views : 464 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले थुनछेक आदेश दिने भएसँगै अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । शुक्रबार अदालतमा सम्पूर्ण थुसनछेक बहस सकिएसँगै न्यायाधीश प्रेम प्रसाद न्यौपानेले आदेश जारी गर्न लागेका हुन् ।  सो प्रकरणमा  ११ दिनसम्म लगातार थुनछेक बह

Read More

मन्त्रालयलाई बालेनको पत्र : ‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म सबै भारतीय फिल्म रोकौं

Posted on June 16, 2023 | views : 449 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका छन् । उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय

Read More

सीडीओहरूको सरुवा, को कहाँ पुगे ?

Posted on June 16, 2023 | views : 464 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । अवधि पुगेका र सुगम तथा दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो । गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहे

Read More

बालेनलाई क्यानले तिराउन सक्छ ५० हजार जरिवाना, के छ ऐनमा व्यवस्था?

Posted on June 16, 2023 | views : 518 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले नागरिक उड्डयन प्राधिकरण (क्यान) को विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार भत्काएपछि विवाद उत्कर्षमा पुगेको छ । क्यानले के आधारमा तारबार भत्काएको हो भनी महानगरलाई स्पष्टीकरण सोधेको थियो । क्यानले सूचना निकालेर ७ दिने स्पष्टीकरण सोधेको हो । जसको जवाफमा महा

Read More

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै शपथ

Posted on June 16, 2023 | views : 357 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।  कार्कीको शपथ ग्रहण आजै अपराह्न सवा ५ बजे हुनेछ। शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीक

Read More

मन्त्रीहरुले हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु हुँदैन : देवेन्द्र पौडेल

Posted on June 16, 2023 | views : 394 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्गिय, क्षेत्रिय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताएका छन्। प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सबै क्षेत्रमा समान रुपमा आउनुपर्ने बताए। उनले भने, ‘वर्गिय, क्षेत्रिय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी र

Read More

सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

Posted on June 16, 2023 | views : 487 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्ब

Read More

प्रचण्डलाई कांग्रेस सांसद घिमिरेको चेतावनी- प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नू

Posted on June 16, 2023 | views : 456 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै अवमूल्यन नगर्न चेतावनी दिएका छन्। प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गरे।

Read More

क्यानले सोध्यो मेयर बालेनलाई ७ दिने स्पष्टीकरण

Posted on June 16, 2023 | views : 467 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले प्रमुख शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेक

Read More

गृहमन्त्री श्रेष्ठले भने- भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कदम चालिसक्यो, राजनीति पनि सफा गर्नुपर्छ

Posted on June 16, 2023 | views : 442 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेता र राजनीतिक दल नबदलिए देश बदल्न सम्भव नभएको बताएका छन् । नवनारी पत्रिकाको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पद भन्ने कुरा जिम्मेवारीमात्रै भएको बताए । उनले भने, ‘अहिले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरुलाई रुपान्तर

Read More

मधेशबाट आएको राजस्वभन्दा बजेट कम छ: सीके राउत

Posted on June 16, 2023 | views : 333 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बजेटले युवा लक्षित कार्यक्रम ल्याउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दिनानुदिन विदेशिरहेका युवाहरुको मागलाई बजेटले सम्बोधन गर्न नसकेको बताए । उनले भने, ‘युवालाई स्वदेशमा रोक्ने कार्यक्रम आउला, सरकारले योजना

Read More

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Posted on June 16, 2023 | views : 542 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । हरेक महिनाको १ र १६ तारिखमा आइओसीले मुल्य सूची पठाउँदै आएको छ । एक तारिकमा सबैक

Read More

सिके राउत र रेशम चौधरीबीच भेटघाट

Posted on June 16, 2023 | views : 382 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीबीच भेटघाट भएको छ । जेलबाट रिहा भएपछि नेता चौधरीले पहिलो पटक जनमत पार्टीका अध्यक्ष राउतलाई उनकै पार्टी कार्यालयमा गएर भेटेका हुन् । त्यसअघि जनमत पार्टीका अध्यक्ष राउतले चौधरीलाई जेलमै पुगेर भेट्ने गर

Read More

जापानले सहमतिय यौन सम्बन्धको सीमा १६ वर्ष पुर्‍यायो, बलात्कार हदम्याद १५ वर्ष कायम

Posted on June 16, 2023 | views : 367 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | जापानले सहमतिय यौन सम्बन्धको उमेर १३ वर्षबाट बढाएर १६ वर्ष पुर्‍याएको छ । आज जापानको माथिल्लो सदनबाट पारित भएको कानून ११६ वर्ष पछि फेरिएको हो । सहमतिय यौन सम्बन्धको कानुनी मान्यता प्राप्त उमेर १३ वर्ष सन् १९०७ मा बनाइएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी १३ र १५ वर्ष बिचमा हुने यौन

Read More

समाजवादी मोर्चाको नेतृत्व आलोपालो, तल्लो तहसम्म संरचना

Posted on June 16, 2023 | views : 423 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी सहितका दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधार टुंगो लागेको छ ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो कसरतपछि घोषणा गर्न ला

Read More

आलु प्याजमा लगाइएको भ्याट फिर्ता लिन लिन दबाब दिँदै संयुक्त संघर्ष समिति गठन

Posted on June 16, 2023 | views : 481 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | आलु प्याजलगायतका कृषि उपजमा लगाइएको भ्याट फिर्ता लिन सरकारलाई दवाव दिने उद्देश्यले व्यवसायीहरुले संयुक्त संघर्ष समिति बनाएका छन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको नेतृत्वमा संयुक्त संघर्ष समिति बनाइएको व्यवसायी राजु केसीले रातोपाटीलाई जानकारी दिए ।  जसअनुसार व्यवासाय

Read More

समाजवादी मोर्चामा समेटिन बाबुराम सकारात्मक

Posted on June 16, 2023 | views : 368 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणमा समेटिन सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई आज बिहान भेटेर फर्किएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बाबुरामले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र संगठनात्मक विधि निर्माणम

Read More

चीनमा ४ महिना लामो उपचारपछि वर्षमान पुन स्वदेश फर्किए

Posted on June 16, 2023 | views : 432 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन् ।  चीनमा चार महिना लामो उपचार गराएर स्वास्थ्य ठीक भएपछि उपमहासचिव पुन शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । उपमहासचिव पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्

Read More

केही दलले निर्णय गरिनसकेकाले आज समाजवादी मोर्चा घोषणा नहुने

Posted on June 16, 2023 | views : 546 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | आज समाजवादी मोर्चाको घोषणाको तयारी गरिएकोमा सहभागिताका लागि केही दलले नटुंग्याएका कारण केही दिन ढिला हुने भएकाे छ । यहीबीचमा आज बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आज मोर्चा घोषणा ह

Read More

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन

Posted on June 16, 2023 | views : 377 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेसँगै कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको हो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्कीको नाम

Read More

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको प्रश्नोत्तर सुरु

Posted on June 16, 2023 | views : 487 | काठमाडौँ - KTM

असार १, काठमाडौं | संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु गरेका छन् । आज सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न गरि रहेका छन् । प्रश्न सोध्ने

Read More