२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करीबारे नेकपा एसको धारणा- सरकारको एउटा अंग कमजोर देखियो

२०८०, १० श्रावण बुधबार १०:३३

साउन १०, काठमाडौं | नेकपा एकीकृतका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भ्रष्टाचार र तस्करीजन्य गतिविधिलाई नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्ने बताएका छन् ।

पार्टी सचिवालयको बैठकको निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग बोल्दै उनले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन हुनुपर्ने बताए ।

पाण्डेले भने, ‘सुन काण्डमा सरकारको एउटा अंग कमजोर भएको देखियो । अर्को अंग तत्काल कारबाही गर्न सफल भएको देखियो । यस्ता विषयलाई कारबाही गर्ने सरकारका सबै अंग चुस्त दुरुस्त हुनुपर्छ । सेटिङ बिग्रिएको कारणले बाहिर आएको भन्ने कुराहरु पनि छ । त्यसलाई नियन्त्रण गर्न राज्य उभिनुपर्छ ।’

सरकारले अहिले ठीकै गरिरहेको उल्लेख गर्दै अन्य बहानामा सरकारको प्रयत्नलाई कमजोर पार्ने कुनै पनि बहानालाई राजीनामा माग्ने कुरा स्वीकार्य नभएको महासचिव घनश्याम भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु