राजनीति | काठमाडौँ - KTM


सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

Posted on June 16, 2023 | views : 487 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्ब

Read More

प्रचण्डलाई कांग्रेस सांसद घिमिरेको चेतावनी- प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्नू

Posted on June 16, 2023 | views : 456 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै अवमूल्यन नगर्न चेतावनी दिएका छन्। प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गरे।

Read More

क्यानले सोध्यो मेयर बालेनलाई ७ दिने स्पष्टीकरण

Posted on June 16, 2023 | views : 468 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले प्रमुख शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेक

Read More

गृहमन्त्री श्रेष्ठले भने- भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कदम चालिसक्यो, राजनीति पनि सफा गर्नुपर्छ

Posted on June 16, 2023 | views : 442 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेता र राजनीतिक दल नबदलिए देश बदल्न सम्भव नभएको बताएका छन् । नवनारी पत्रिकाको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पद भन्ने कुरा जिम्मेवारीमात्रै भएको बताए । उनले भने, ‘अहिले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरुलाई रुपान्तर

Read More

मधेशबाट आएको राजस्वभन्दा बजेट कम छ: सीके राउत

Posted on June 16, 2023 | views : 333 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बजेटले युवा लक्षित कार्यक्रम ल्याउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दिनानुदिन विदेशिरहेका युवाहरुको मागलाई बजेटले सम्बोधन गर्न नसकेको बताए । उनले भने, ‘युवालाई स्वदेशमा रोक्ने कार्यक्रम आउला, सरकारले योजना

Read More

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Posted on June 16, 2023 | views : 542 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । हरेक महिनाको १ र १६ तारिखमा आइओसीले मुल्य सूची पठाउँदै आएको छ । एक तारिकमा सबैक

Read More

सिके राउत र रेशम चौधरीबीच भेटघाट

Posted on June 16, 2023 | views : 382 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीबीच भेटघाट भएको छ । जेलबाट रिहा भएपछि नेता चौधरीले पहिलो पटक जनमत पार्टीका अध्यक्ष राउतलाई उनकै पार्टी कार्यालयमा गएर भेटेका हुन् । त्यसअघि जनमत पार्टीका अध्यक्ष राउतले चौधरीलाई जेलमै पुगेर भेट्ने गर

Read More

जापानले सहमतिय यौन सम्बन्धको सीमा १६ वर्ष पुर्‍यायो, बलात्कार हदम्याद १५ वर्ष कायम

Posted on June 16, 2023 | views : 367 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | जापानले सहमतिय यौन सम्बन्धको उमेर १३ वर्षबाट बढाएर १६ वर्ष पुर्‍याएको छ । आज जापानको माथिल्लो सदनबाट पारित भएको कानून ११६ वर्ष पछि फेरिएको हो । सहमतिय यौन सम्बन्धको कानुनी मान्यता प्राप्त उमेर १३ वर्ष सन् १९०७ मा बनाइएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी १३ र १५ वर्ष बिचमा हुने यौन

Read More

समाजवादी मोर्चाको नेतृत्व आलोपालो, तल्लो तहसम्म संरचना

Posted on June 16, 2023 | views : 423 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी सहितका दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधार टुंगो लागेको छ ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो कसरतपछि घोषणा गर्न ला

Read More

आलु प्याजमा लगाइएको भ्याट फिर्ता लिन लिन दबाब दिँदै संयुक्त संघर्ष समिति गठन

Posted on June 16, 2023 | views : 481 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | आलु प्याजलगायतका कृषि उपजमा लगाइएको भ्याट फिर्ता लिन सरकारलाई दवाव दिने उद्देश्यले व्यवसायीहरुले संयुक्त संघर्ष समिति बनाएका छन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको नेतृत्वमा संयुक्त संघर्ष समिति बनाइएको व्यवसायी राजु केसीले रातोपाटीलाई जानकारी दिए ।  जसअनुसार व्यवासाय

Read More

समाजवादी मोर्चामा समेटिन बाबुराम सकारात्मक

Posted on June 16, 2023 | views : 368 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणमा समेटिन सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई आज बिहान भेटेर फर्किएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बाबुरामले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र संगठनात्मक विधि निर्माणम

Read More

चीनमा ४ महिना लामो उपचारपछि वर्षमान पुन स्वदेश फर्किए

Posted on June 16, 2023 | views : 432 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन् ।  चीनमा चार महिना लामो उपचार गराएर स्वास्थ्य ठीक भएपछि उपमहासचिव पुन शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । उपमहासचिव पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्

Read More

केही दलले निर्णय गरिनसकेकाले आज समाजवादी मोर्चा घोषणा नहुने

Posted on June 16, 2023 | views : 546 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | आज समाजवादी मोर्चाको घोषणाको तयारी गरिएकोमा सहभागिताका लागि केही दलले नटुंग्याएका कारण केही दिन ढिला हुने भएकाे छ । यहीबीचमा आज बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आज मोर्चा घोषणा ह

Read More

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन

Posted on June 16, 2023 | views : 377 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेसँगै कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको हो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्कीको नाम

Read More

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको प्रश्नोत्तर सुरु

Posted on June 16, 2023 | views : 487 | काठमाडौँ - KTM

असार १, काठमाडौं | संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु गरेका छन् । आज सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न गरि रहेका छन् । प्रश्न सोध्ने

Read More

स्वर्णिम वाग्लेको दाबी- नक्कली शरणार्थी प्रकरण छानबिन भइरहेको बेलामा पृथ्वी शाहको फ्रड केस आयो

Posted on June 15, 2023 | views : 387 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको बेलामा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस आएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नक्कली भुट

Read More

नक्कली शरणार्थी प्रकरणमा १८ जनै प्रतिवादीको तर्फबाट बहस सकियो, भोलि जवाफी बहस

Posted on June 15, 2023 | views : 402 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोग लागेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सबै १८ प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् ।  प्रतिवादीको तर्फबाट बहस

Read More

फिलिपिन्सविरुद्ध नेपालको सुरुवाती ११ सर्वजानिक, बिमल र लकेनको डेब्यू

Posted on June 15, 2023 | views : 470 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | फिलिपिन्सविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपालको सुरुआती ११ सार्वजानिक भएको छ । फिलिपिन्सको राजधानी मनिलास्थित रिजा मेमोरियल स्टेडियममा हुने खेलमा नेपालका दुई खेलाडीले डेब्यू गर्ने भएका छन् । थ्रि स्टार क्लबका मिडफिल्डर लकेन लिम्बु र त्रिभुवन आर्मी क्लबका डिफेन्डर बिमल पाण्डेले

Read More

संसदमा ५४ सीटको नेतृत्व गर्दै प्रचण्ड, भोलि समाजवादी केन्द्र घोषणाको तयारी

Posted on June 15, 2023 | views : 947 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो प्रयासपछि समाजवादी मोर्चा घोषणाको संघारमा पुगेको छ । तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका हुन् । मोर्चामा बाबुराम भ

Read More

प्रहरीका २७ डीएसपीको सरुवा, कसलाई कहाँ पठाइयो (सूचीसहित)

Posted on June 15, 2023 | views : 459 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरूवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले आजको निर्णयअनुसार तलबभत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ । सरुवा भएका डीएसपीहरूको सूची यसप्रकार छ :

Read More

सांसदहरुलाई चित्रबहादुर केसीले भने- तपाईंका छोरानाति यहाँ बस्दैनन्, घुस खान छाड्नुस्

Posted on June 15, 2023 | views : 334 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा सबैभन्दा पीडा ज्येष्ठ नागरिकलाई रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘म पनि एक ज्येष्ठ नागरिक हूँ, वुद्धि छ भने तपाईंहरुले भ्रष्टाचार गर्न, घुस खान छाड्नुस् किनभने घुस खाएको पैसाले तपाईंलाई वृद्ध अ

Read More

विद्यालय कर्मचारीको आन्दोलनमा प्रहरीको हस्तक्षेप, ४ जना पक्राउ

Posted on June 15, 2023 | views : 378 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | विद्यालय कर्मचारीहरुले बिहीबार काठमाडौं गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । तलव वृद्धिलगायतका विभिन्न माग राखेर देशभरका विद्यालय कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् । नेपाल विद्यार्थी कर्मचारी परिषदको अगुवाइमा भइरहेको आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले

Read More

टेकनाथका वकिलको बहसः अभियोग पुष्टि हुँदैन, साधारण तारेखमा रिहा गरिनुपर्छ

Posted on June 15, 2023 | views : 411 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका वास्तविक शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट ७ जना अधिवक्ताहरुले बहस गरेका छन् । बहसका क्रममा उनीहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरे ।  रिजालको तर्फबाट चिया ब्रेकअघि अधिवक्ताहरु राजकुमार सुवाल, सम्बेश्वर कडरिया, राजेन्

Read More

भारतसँग अंक बाँडेपछि नेपालको सेमिफाइनल सम्भावना कायमै

Posted on June 15, 2023 | views : 814 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा बिहीबार हुने भनिएको नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालले बिहीबार हङ्कङमा भारतको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो ।  तर, वर्षाका कारण खेल सुरु नै हुन सकेन । खेल रद्द भएपछि दुबै टोलीले

Read More

प्रहरीलाई खसी नदिएको झोकमा चोरीको आरोप लगाइयो : सांसद सिंह

Posted on June 15, 2023 | views : 336 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले केही दिन अघि सर्लाहीमा किसानले पालेको ४२ वटा खसी प्रहरीलाई खसी नदिएको झोकमा चोरी पैठारीको भनेर भन्सार पठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुस्लिम समुदायले पालेको उक्त

Read More

नागरिकता माग्नु अपराध भए गोली हानेर धपाउनुस् : सांसद खान

Posted on June 15, 2023 | views : 518 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकता विहिनहरुले नागरिकता माग्नु अपराध हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नागरिकता माग्नु अपराध भए गाली हान्न आग्रह गरे। उनले भने, ‘संसदबाट विधेयक पास हुन्छ तर लागू हुँदैन, कहिले राष्ट्रपतिले रोक्छ, कहिले न्यायाल

Read More

पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ सडक बन्द

Posted on June 15, 2023 | views : 470 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | गए राति परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोक पथ र हेटौँडा कुलेखानी सिस्नेरी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राती परेको वर्षाको कारण कान्तिलोक पथ अन्तर्

Read More

नेपाल हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राजदूत शर्माले संविधान विरोधी काम गरे : रघुजी पन्त

Posted on June 15, 2023 | views : 476 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन् ।  बिहीबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाल असंलग्न परराष्ट्र नीतिमा सरकारल

Read More