समाज | काठमाडौँ - KTM


अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यालयमा लगाएको ताला महानगरले फोड्यो

Posted on June 13, 2023 | views : 465 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ । छात्रवृत्ति विवरण, शुल्क स्वीकृति

Read More

सगरमाथा आरोहणः ठूला विपद्बिनै १७ जनाको मृत्यु

Posted on June 13, 2023 | views : 413 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो  त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुप¥यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्युभयो । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात

Read More

अब जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कबाट सञ्चालन हुने

Posted on June 13, 2023 | views : 427 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअ

Read More

साम्बाको उडान अब युरोपेली फुटबलमा

Posted on June 13, 2023 | views : 662 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर साबित्रा भण्डारीले यूरोपेली क्लबबाट लिग खेल्ने भएकी छन् । मंगलबार इजरायलको शिर्ष डिभिजन क्लब हापोएल रानाना महिला फुटबल क्लबले आफ्नो समाजिक सञ्जाल मार्फ साबित्रालाई २०२३/२४ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ । दक्षिण एसियामा सार्व

Read More

भारतीय नम्बर प्लेटको स्कारपिओ नियन्त्रणमा

Posted on June 13, 2023 | views : 517 | काठमाडौँ - KTM

जेठ ३०, बारा | बाराको सिम्रौनगढ नगरपालिका १ वीरेन्द्र चोकबाट भारतीय स्कारपिओ गाडीलाई नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीले सोमबार गाडी बरामद लिएको हो ।  बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको पाइएपछि सीमा सुरक्षा

Read More

ट्याक्सीलाई वर्गीकरण गर्दै सरकार, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

Posted on June 13, 2023 | views : 397 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ ।  यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असा

Read More

यस्तो छ मौसम: आगामी पाँच दिनसम्म देशभरमा तापक्रम बढ्ने सम्भावना

Posted on June 13, 2023 | views : 406 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गर

Read More

काठमाडौँमा सम्पन्न दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि भारतलाई

Posted on June 12, 2023 | views : 472 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो ।  काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा आज सम्पन्न उक्त प्रतियोगितामा समान ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जि

Read More

गोँगबुको होटलमा युवायुवती मृत फेला

Posted on June 12, 2023 | views : 770 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको ब

Read More

अझै चार दिनसम्म लूको सम्भावना, मनसुनी वर्षा एक–दुई दिन ढिला हुने सम्भावना

Posted on June 12, 2023 | views : 380 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री

Read More

महानगरले गर्‍यो काठमाडौंका दुई वटा अस्पताल सिल

Posted on June 12, 2023 | views : 934 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ । महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो । अनुगमनका क्रममा दुवै अस्पताल लामो स

Read More

यसरी भइरहेको छ तिनाउ नदीको दोहन

Posted on June 12, 2023 | views : 396 | काठमाडौँ - KTM

जेठ २९, रुपन्देही | तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । असार १ गतेदेखि तीन महिनाका लागि निकासी बन्द हुने भएपछि नद

Read More

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना

Posted on June 12, 2023 | views : 474 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको निजी गाडी दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाला

Read More

निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने

Posted on June 12, 2023 | views : 407 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय

Read More

पहिराको उच्च जोखिममा २१ जिल्ला

Posted on June 12, 2023 | views : 436 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन् ।  मनसुनको समयमा अन्य बेलाभन्दा बढी बाढ

Read More

कैलालीको गेटामा विज्ञान विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता

Posted on June 12, 2023 | views : 1131 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ ।  गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय स्थापना गरिने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नुभएको नेकपा (एकीकृत समाजवादी) का सांसद प्रे

Read More

मान्छे मरेको ८ घन्टाभित्र खबर गरे बचाउने दाबी गर्दै विजयी शाहीको ‘कमब्याक’

Posted on June 12, 2023 | views : 1125 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही केही समयदेखि गुमनाम थिए । अहिले फेरि उनी अर्को झनै अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् । आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर शाहीले ‘मरेको मान्छे बचाउन सक्ने’ गफ हाँके । आफूसँग २१ जनाको टीम

Read More

सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय नेपाल वायुसेवा निगमले गौतम बुद्धबाट अन्तर्राष्ट्रिय उडान भर्ने निश्चित

Posted on June 12, 2023 | views : 906 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया-भैरहवा-काठमाडौं व्यावसायिक उडान गर्ने निश्चित भएको छ । मङ्गलवार बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी मलेसियाको राजधानी क्

Read More

त्रिभुवन विमानस्थलबाट ६३ वर्षीय जर्मन नागरिक पक्राउ

Posted on June 12, 2023 | views : 460 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक ६३ वर्षीय जर्मन नागरिक पक्राउ परेका छन् । सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बोकेको सुट्केसबाट ६

Read More

यस्तो छ आजको मौसम

Posted on June 12, 2023 | views : 440 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान

Read More

यस वर्षको मनसुनबाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने आँकलन

Posted on June 12, 2023 | views : 293 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौँ | यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो ।&nbs

Read More

अमेरिका र माल्टा पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Posted on June 11, 2023 | views : 771 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायाँनाथ रारा नगरपालिका-३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिक

Read More

नेपाली सेनाको नेतृत्वमा सगरमाथाबाट ३५ हजार बढी किलो फोहोर संकलन

Posted on June 11, 2023 | views : 452 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान २०२३’ ले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा तथा अन्य चुचुराबाट ३५ हजार ७०८ किलो फोहोर संकलन गरेको छ । स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गते सुरु भएको अभियानबाट सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुचे हिमालबाट ३५ टन फोहोर र प्लास्

Read More

धरानबाट आजै काठमाडौं आएका थिए गोलीकाण्डका घाइते

Posted on June 11, 2023 | views : 515 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी), काठमाडौंको टोलीले एक महिना अघिदेखि भारतबाट लागूऔषध ल्याउने एउटा टोलीको पिछा गरिरहेको थियो । दुई जना पक्राउ परिसकेका थिए । धरान बस्दै आएका विकास भगतले भारतको जोगबनी नाकाबाट यो गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने गरेको अनुसन्धानबाट खुलेको थिय

Read More

मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

Posted on June 11, 2023 | views : 489 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए । सबैको एउट

Read More

काठमाडौंको सिनामंगलमा प्रहरीले गोली चलायो, एकजना पक्राउ

Posted on June 11, 2023 | views : 1682 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौं । काठमाडौंमा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध ओसारपसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।  प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल

Read More

सर्लाहीमा दाइजोलाई लिएर दुई महिलाको हत्या

Posted on June 11, 2023 | views : 747 | काठमाडौँ - KTM

जेठ २८, सर्लाही | –शंखर पहाडी | दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको

Read More

चितामा जलाउँदै गरेको शव प्रहरीद्वारा बरामद, ६ जना प्रहरी नियन्त्रणमा

Posted on June 11, 2023 | views : 453 | काठमाडौँ - KTM

जेठ २८, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो ।  जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएकी इन्द्रकलाको शनिबार

Read More