समाज | काठमाडौँ - KTM


पहिरोको कारण हेटौँडा-काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

Posted on August 06, 2023 | views : 492 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | पहिरोको कारण हेटौँडा-काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ । आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

Read More

६ क्रिकेटरले भारतमा प्रशिक्षण लिने

Posted on August 06, 2023 | views : 432 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना पुरुष क्रिकेट खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ । ती ६ जना खेलाडीले भारतको दिल्लीमा प्रशिक्षण लिनेछन् । प्रशिक्षणका लागि भारत पठाउन लागिएका ६ जना खेलाडीले यसअघि पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।  त्यसै

Read More

काठमाडौंमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

Posted on August 06, 2023 | views : 428 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं | काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।  शनिबार राति

Read More

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा दुई परिवारका ६ नेपालीको मृत्यु

Posted on August 06, 2023 | views : 618 | काठमाडौँ - KTM

साउन २१, भारत | भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय

Read More

मौसम: देशभरको अधिकांश भू-भागमा वर्षा हुने

Posted on August 06, 2023 | views : 409 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा उत्तर र पश्चिमतिर सरदर स्थानको  आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, कोशी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्य

Read More

सवारी साधनको जाँच पासको जिम्मा निजी क्षेत्रलाई दिने तयारी

Posted on August 05, 2023 | views : 466 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो ।  नेपालभरमा परीक्षण गर्न सरकारल

Read More

देशभर आंशिकदेखि सामान्य बदली रहने, यी पाँच प्रदेशमा पानी पर्ने

Posted on August 05, 2023 | views : 502 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी  र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदल

Read More

दोलखा पहिरो अपडेट : दुई शव फेला, दुई जना अझै बेपत्ता

Posted on August 04, 2023 | views : 522 | काठमाडौँ - KTM

 साउन १९, काठमाडौँ | दोलखाको गौरीशंकर गाउँपालिका–७ मा बिहीबार राति गएको पहिरोमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा बेपत्ता थप एक महिलाको शव फेला परेसँगै मृतकको संख्या दुई पुगेको हो ।  पहिरोमा पुरिएको अवस्थाबाट मार्वु टोपाटारकी ५० वर्षीया देवीमाया मगरको शव फेला परेको प्रमुख जिल्ला अधिकारी को

Read More

भारतको उत्तराखण्डको पहिरोमा परी दर्जन नेपाली बेपत्ता

Posted on August 04, 2023 | views : 510 | काठमाडौँ - KTM

 साउन १९, काठमाडौँ | भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा जुम्ला पातारासी गाउँपालिकाका धेरै छन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो ।  'केदारनाथमा रहेका आ

Read More

विमानस्थल भन्सार कार्यालयले निकाल्याे सूचना, नेपालीले कति सून ल्याउन पाउँछन् विदेशबाट ?

Posted on August 04, 2023 | views : 6176 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | केही दिनअघि  अवैधरुपमा भित्रिएको करिब एक क्विन्टल सुन चाँजपास गरेको त्रिभुवन भन्सार कार्यालयले कति सुन ल्याउन पाउने र कति नपाउने भन्दै सूचना जारी गरेको छ । कार्यालयका अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्राम सम्मको सुनमा भन्सार तिर्नुपर्दैन भने पुरुषको हकम

Read More

भारतबाट १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने सरकारको निर्णय

Posted on August 04, 2023 | views : 458 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | सरकारले चामल अभाव हुन नदिन भारतबाट धान र चामल आयात गर्ने भएको छ । सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ । चामलको आयात कहिले र कसरी गर्ने निर्णय भन्ने निर्णय मन्त्रालयले गर्ने जनाएको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले छल

Read More

भारतले निर्यात रोकेपछि चामलको भाउ अचाक्ली, मनोमानी मूल्य बढाउनेलाई यस्तोसम्म कारबाही

Posted on August 04, 2023 | views : 418 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | भारतले साउन ४ गते बासमतीबाहेकको सेतो चामलको निर्यात बन्द गर्ने घोषणा गरेपछि नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । भारतको घोषणाको एक साता नपुग्दै नेपाली बजारमा व्यापारीहरूले चामलको भाउ बढाउन थालेका छन् । अहिले एक बोरामा ५ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको गुनासो उपभोक्

Read More

सेउती पुल नजिकै गोली हानी हत्या : थप दुई जना पक्राउ

Posted on August 04, 2023 | views : 531 | काठमाडौँ - KTM

साउन १९, विराटनगर | दुई साताअघि सुनसरीको धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै भएको लुटपाट एवं गोली प्रहार घटनामा संलग्न भएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ५ मा भएको उक्त लुटपाटको प्रतिकारको क्रममा लुटेराले हानेको गोली लागेर घाइते भएका विराटनगर–५, कोचाखालका २८ वर्षीय रोहित चौधर

Read More

करिब १ सय किलो सुनको अनुसन्धान जिम्मा ‘सिआईबी’लाई

Posted on August 04, 2023 | views : 511 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो । छलफलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महा

Read More

रास्वपामा केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुन मास्टर्स डिग्री चाहिने

Posted on August 04, 2023 | views : 679 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुन मास्टर्स डिग्री अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरेको छ । रास्वपाको संगठात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति रहने व्यवस्था गर्न लागेको हो । यस्तै, विभागको

Read More

अस्तु सेलाउन देवघाट गएका युवा बगेर बेपत्ता

Posted on August 04, 2023 | views : 542 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | अस्तु सेलाउन देवघाट पुगेका एक जना युवा नारायणी नदीमा बगेर बेपत्ता भएका छन्। देवघाटस्थित नारायणीमा अस्तु सेलाउन गएका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका छन्। शुक्रबार बिहानदेखि उनी बेपत्ता छन्। भुसाल आफ्नो मामाका छोरा र

Read More

पहिरोले घर पुरिँदा दोलखामा बालकको मृत्यु, ३ जना बेपत्ता

Posted on August 04, 2023 | views : 421 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | पहिरोले दोलखामा घर पुरिँदा एक बालकको मृत्यु भएको छ।   गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार बेलुकी ९ बजे खसेको पहिरोले टोपबहादुर थामीको घर पुरिँदा उनका १५ महिनाका छोरा प्रिन्स थामीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक

Read More

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on August 04, 2023 | views : 410 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रद

Read More

शिक्षक नियुक्तदेखि बर्खास्तसम्मको अधिकार स्थानीय तहलाई

Posted on August 03, 2023 | views : 806 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले स्थानीय तहलाई निकै बलियो बनाएको छ । यतिसम्म कि शिक्षकको नियुक्तिदेखि बर्खास्तसम्मको अधिकार दिइएको छ । त्यस्तै विद्यालय खोल्नका लागि स्वीकृति दिनेदेखि विद्यालय बन्द गराउने सम्मको अधिकार स्थानीय तहलाई दिइएको छ । प्रस्तावित मस्यौदाका अनुसार स

Read More

एमालेलाई सरकारको जवाफ- सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति बनाउँदा अनुसन्धान डाइभर्ट हुनसक्छ

Posted on August 03, 2023 | views : 397 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | सरकारले सुन प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति नबन्ने प्रष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले अहिले सरकारले नै अनुसन्धान गरिरहेको बताइन् । उनले भनिन्, ‘सुन प्रकरणको प्रधानमन्त्री कार्यालय अन्तर्गत राजस्व अन

Read More

‘रावायण’ मा अनमोलको जोडी बन्दै नीति शाह

Posted on August 03, 2023 | views : 396 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | नायिका नीति शाहले नायक अनमोल केसीको जोडी बन्ने गरि नयाँ फिल्म साइन गरेकी छिन् । नीतिले निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘रावायण’ साइन गरेकी हुन् । नीति शाह र निर्माणपक्षविच औपचारिक रुपमा कागजी संझौता भएको तस्वीर सार्वजनिक भएको छ ।  निर्देशक थापाले यो फिल

Read More

३५ दिनभित्र मापदण्ड विपरीतका डिजिटल विज्ञापन बोर्ड हटाउन काठमाडौं महानगरको आग्रह

Posted on August 03, 2023 | views : 409 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मापदण्डअनुरूप डिजिटल विज्ञापन बोर्ड राख्ने प्रक्रियामा आउन सूचना जारी गरेको छ । अहिले मापदण्ड विपरीत रहेका बोर्डहरू आफै हटाउन पनि सूचनामार्फत आग्रह गरिएको छ । डिजिटल विज्ञापनका लागि इच्छुक व्यक्ति, फर्म, सङ्घसंस्थाले महानगरपालिकाको राजस्

Read More

अधिवक्ता भगवती पाण्डे रिहा

Posted on August 03, 2023 | views : 533 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन् । बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर म्याद थपका लागी अदालतमा उपस्थित गराएको थियो । अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी

Read More

यस्तो छ आजको मौसम !

Posted on August 03, 2023 | views : 530 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्

Read More

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

Posted on August 02, 2023 | views : 557 | काठमाडौँ - KTM

साउन १७, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले बताए । ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटक

Read More

बौद्ध जोरपाटीमा गुण्डागर्दी गर्ने ‘बाफ्ले’सहित ५ जना पक्राउ

Posted on August 02, 2023 | views : 1182 | काठमाडौँ - KTM

साउन १७, काठमाडौँ | काठमाडौंको बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं। ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३

Read More

मौसमी कामदार पठाउने नाममा बदमासी, कोरिया जान १६ लाखको अफर

Posted on August 02, 2023 | views : 691 | काठमाडौँ - KTM

साउन १७, काठमाडौँ | दक्षिण कोरियामा नेपालबाट मौसमी कामदारका रूपमा लैजान रोक लगाएको भए पनि इलाममा कोरिया पठाउने नाममा रकम असुली भइरहेको छ । । भाषा पास गरेका भन्दा बाहेक कोरिया जान तीन वर्षका लागि रोक लगाइएको छ । तर इलाममा सीप सिकाएर कोरिया पठाउने भन्दै युवाहरुमा रकम असुली भइरहेको छ । भाषा पास नगरी को

Read More

सुदूरपश्चिममा एक हजार छ सयमा डेंगु सङ्क्रमण, तीन जनाको मृत्यु

Posted on August 02, 2023 | views : 550 | काठमाडौँ - KTM

साउन १७, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।   यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको स

Read More