समाज | काठमाडौँ - KTM


पहिरोका कारण कहाँ–कहाँ सडक अवरुद्ध छ ?

Posted on June 30, 2023 | views : 502 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | पछिल्लो २४ घण्टामा परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरो गएको छ । पहिरोका कारण विभिन्न स्थानमा सडकसमेत अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार १० जिल्लामा सडक आवागमन प्रभावित भएका छन् । पाल्पाको तानसेन नगरपालिका-५ तिनलाँकुरी नजिकै पाल्पा-गुल्मी

Read More

अदालतका कर्मचारी कुटपिट प्रकरण : आइतबार कर्मचारीले पेन डाउन गर्ने

Posted on June 30, 2023 | views : 439 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | कर्मचारी कुटपिटको विरुद्ध अदालतका कर्मचारीहरूले असार १७ गते बिहान १० बजेदेखि १ः३० बजेसम्म पेन डाउन गर्ने भएका छन् । ललितपुर जिल्ला अदालतका सुब्बा प्रेमिका सुब्बामाथि वकिलबाट कुटपिट भएपछि कर्मचारीले विरोध गर्दै पेन डाउन गर्न लागेका हुन् ।  असार १५ गते विभिन्न चार वटा सङ्घ सङ्

Read More

दुई वर्ष लगाएर निर्माण गरिएको काठमाडौँको ‘स्काइवाक’ आजदेखि खुला, टिकटको कति?

Posted on June 30, 2023 | views : 977 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् ।  फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्त

Read More

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

Posted on June 30, 2023 | views : 620 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशी

Read More

आजको मौसम: यी प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

Posted on June 30, 2023 | views : 475 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | देशमा मनसुन सक्रिय रहेकाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको  जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ | आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाक

Read More

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस, खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै

Posted on June 30, 2023 | views : 400 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका ल

Read More

आक्रमणको प्रयासपछि योगेशको प्रतिक्रिया- संवादका लागि हरबखत तयार छौं तर हिंसा मान्य छैन

Posted on June 29, 2023 | views : 470 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | एमाले सचिव योगेश भट्टराईले आफूमाथि पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् । तर, एमाले संवादको लागि तयार रहेको उनको भनाइ छ । ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सह

Read More

मुर्रा राँगा लिन चार जनाको टोली भारत जाँदै

Posted on June 29, 2023 | views : 801 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ। पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिए। 'मिति तय भइसकेको छैन। सायद यही महिनाको अन्तिमतिर जानुहुन्छ होला। मनोनयनको प्रक्र

Read More

वसन्तपुरमा कुनै पनि सवारीसाधनको प्रवेशमा रोक लगाइने

Posted on June 29, 2023 | views : 621 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाले वसन्तपुरमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ। विश्व सम्पदा क्षेत्र वसन्तपुरमा कुनै पनि सवारीसाधन प्रवेश गर्न नपाइने भन्दै सोमबार महानगरले 'भिआइपी' को गाडीलाई समेत प्रवेश गर्न दिएन। सवारीसाधन प्रवेश गर्न रोक लगाएको भिडिओ हाल सामाजिक सञ्चालमा चर्चामा

Read More

भिजिट भिसामा जाने ४ हजारभन्दा बढीलाई विमानस्थलबाटै फर्काइयो

Posted on June 29, 2023 | views : 2400 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिरहेको छ। पछिल्लो एक वर्षमा भिजिट भिसा लिएर वैदेशिक रोजगारमा जान लागेका चार हजारभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाइएको विभागले जनाएको छ। यसमा पुरूष

Read More

मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

Posted on June 29, 2023 | views : 606 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो।  पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो

Read More

पशुपति विकास कोषले भन्यो- जलहरीमा कसैको नाम कुँदिएको छैन

Posted on June 29, 2023 | views : 493 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन भनेर जोखेर हेरेको थियो । जलहरीको नापतौल भइरहँदा अर्को नयाँ विषय चर्चामा आयो । जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको समाचार केही सञ्चारमाध्यममा आएपछि सामाजिक

Read More

बैंकको नक्कली फेसबुक पेजको जालमा पर्दा खाताबाट १२ लाख झ्वाम्

Posted on June 29, 2023 | views : 506 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | बैंकको नक्कली फेसबुक चलाएर ठगी गिरोहले जापानमा काम गरिरहेकी एक नेपाली महिलाको १२ लाख २० हजार रूपैयाँ झ्वाम् पारेको छ । काठमाडौं प्रहरीका अनुसार पीडितले राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नो खातामा जम्मा भएको रकम हेर्न एप्लिकेसनको पासवर्ड बिर्सेपछि फेसबुकमा खोजी गरी राष्ट्रिय बाणिज

Read More

११ घन्टा लगाएर पशुपतिनाथमा सुनको जलहरी पुनर्स्थापित

Posted on June 29, 2023 | views : 614 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनर्स्थापित गरिएको छ। सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगकका कर्मचारी जलहरीको तौल नाप्न आइतबार पशुपति पुगेका थिए। सोमबार बिहान २ बजे निकालिएको जलहरी बुधबार साँझ ६ बजेबाट पुनर्स्थापित गर्

Read More

सडकमा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध प्रदर्शन, सवारी आवागमन प्रभावित

Posted on June 29, 2023 | views : 490 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | विभिन्न मागसहित चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित  विरोध र्‍याली निकालेका छन् । सितापाइलाबाट सुरू र्‍यालीमा ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारी एकैपटक निकालेर विरोध गरिएको हो । राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी स

Read More

निजी स्कुलका शिक्षकलाई सरकारले तोकेको तलब र सुविधा दिन बालेनको निर्देशन, कुन श्रेणीका शिक्षकलाई कति तलब ?

Posted on June 29, 2023 | views : 719 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामुदायिक विद्यालय (निजी स्कुल) का शिक्षकहरूलाई सरकारी विद्यालय सरहको सेवा सुविधा दिन निर्देशन दिएका छन् । निजी स्कुलका शिक्षकहरूले कम तलब र सेवा सुविधा पाइरहेको गुनासो आइरहेको समयमा उनले काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक

Read More

मौसम पूर्वानुमानः आज यी प्रदेशहरूमा हावाहुरीसहित भारी वर्षा हुने

Posted on June 29, 2023 | views : 581 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली  रही कोशी, बागमती, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो  देशभर सामान्य देखि पूर्ण

Read More

हरिशयनी एकादशी आजदेखि सुरु, घरघरमा तुलसीको बिरुवा सारिँदै

Posted on June 29, 2023 | views : 565 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।  एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रती

Read More

सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्‍यो : केपी ओली

Posted on June 28, 2023 | views : 530 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारमाथि संसद्को विश्वास घटेको प्रतिक्रिया दिएका छन् ।  बुधवार प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पास भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले ९९ प्रतिशत समर्थन रहेको सरक

Read More

पहिलोपटक डडेल्धुरामा जनसभा गर्दै रास्वपा, रविले सम्बोधन गर्ने

Posted on June 28, 2023 | views : 715 | काठमाडौँ - KTM

असार १३, डडेल्धुरा | राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ। रास्वपाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा जनसभा गर्ने भएको हो। रास्वपाले यही असार २१ गते बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजन

Read More

स्रष्टा दुर्गादेवी नेपालको निधन

Posted on June 28, 2023 | views : 598 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | नइ प्रकाशनका संरक्षक ८६ वर्षीय दुर्गादेवी नेपालको मंगलबार साँझ नइगृहमा निधन भयो । हिजै राति पशुपति आर्यघाटमा स्रष्टा नेपालको पार्थिव शरीरमा उनकी छोरी इन्दिरा प्रसाईँले मुखाग्नि (दागबत्ती) दिएकी थिइन् । दुर्गादेवी नेपालको आत्मकथा 'बगेको खोला' र कवितासङ्ग्रह 'उनैको म

Read More

२५ वर्षदेखि नक्कली भारतीय राहदानी प्रयोग गर्दै आएका एक नेपाली पक्राउ, कसरी पक्राउ परे?

Posted on June 28, 2023 | views : 793 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | लामो समयदेखि नक्कली भारतीय राहदानी प्रयोग गरेर विदेश ओहोरदोहोर गरिहेका एक नेपाली नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उनले २५ वर्षदेखि नक्कली भारतीय राहदानी प्रयोग गर्दै आएका थिए । सोही राहदानी प्रयोग गरेर उनी भारतबाट मौरिसस र मौरिससबाट भारतको विभिन्न सहर ओहोरदोहार गर्दै आ

Read More

चालु आवको भुक्तानी २४ असारसम्म सक्न महालेखाको निर्देशन

Posted on June 28, 2023 | views : 362 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा

Read More

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

Posted on June 28, 2023 | views : 499 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अन

Read More

रवि लामिछानेको सांसद पद अयोग्यता सम्बन्धी मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा

Posted on June 28, 2023 | views : 482 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद अयोग्यता सम्बन्धी मुद्दामा सुनुवाईका लागि आज  पेशी तोकिएको छ । आज (बुधबार) प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल

Read More

अनुसन्धानको लागि निकालिएको पशुपतिको जलहरी आज पुनर्स्थापना गरिने

Posted on June 28, 2023 | views : 620 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | गत आइतबार अनुसन्धानको लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ ।  जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोसले जानकारी दिएको छ । यद्यपि मन्दिर परिसर भित्रको उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले धर्मा

Read More

अमेरिकाको ग्रिनकार्ड भएको भन्दै ५० लाख दाइजो मागेपछि विवाहमण्डपबाटै बेहुला पक्राउ

Posted on June 28, 2023 | views : 469 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | अमेरिकाको ग्रिनकार्ड होल्डर भएको भन्दै ५० लाख दाइजो मागेपछि विवाहमण्डपबाट बेहुलालाई पक्राउ गरेको छ | काठमाडौँको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित विवाह कार्यक्रममा ५० लाख दाइजो नदिएको भन्दै  ‘लफडा’ गरेपछि प्रहरीले दुलाहालाई नियन्त्रणमा लिएको छ । दाइजोको निहुँमा विवाद

Read More

जन्ती गएर फर्कर्दै थिए बाबुछोरी, दुर्घटनामा परेर मृत्यु

Posted on June 27, 2023 | views : 715 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–

Read More