समाज | काठमाडौँ - KTM


‘मेमोरी किङ’ शर्मालाई प्रधानमन्त्रीले दिए बधाई

Posted on July 04, 2023 | views : 456 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए। शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान काम गरेका हुन् । उनले त्यसको श्रेय आफ्नो ध्यान, स

Read More

बागमती प्रदेशसभा : प्रतिपक्षीको अवरोध हट्यो, बजेटमाथिको छलफल सुरु

Posted on July 03, 2023 | views : 454 | काठमाडौँ - KTM

असार १८, बागमती  | बागमती प्रदेशसभामा प्रतिपक्षी दलहरूको अवरोध हटेको छ । निरन्तर रूपमा प्रतिपक्ष दलहरूको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक सोमबार दिउँसो २ बजे सञ्चालन भएको हो ।   बजेटमा रहेका कमीकमजोरी सुधार गरेर समावेशी र न्यायोचित रूपमा कार्यक्रहरु समावेश गर्ने सरकार

Read More

हेटौँडामा कानून व्यवसायीले गरे इजलास बहिष्कार

Posted on July 03, 2023 | views : 466 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ |  ललितपुर जिल्ला अदालतमा कार्यरत नायब शुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेको कुटपिट काण्डको असर मकवानपुरमा पनि परेको छ । मकवानपुरका कानुन व्यवसायीहरुले अधिवक्ता लामिछानेलाई बिना कारण पक्राउ गरेको भन्दै आज इजलास बहिष्कार गरेका छन् । हेटौँडास्थित उच्च अदालत पाटन इजला

Read More

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

Posted on July 03, 2023 | views : 617 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्

Read More

……यसरी प्रधानमन्त्री अगाडि बढे सिङ्गो देशले साथ दिन्छः गगन थापा

Posted on July 03, 2023 | views : 508 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रष्टाचारविरुद्धको अभियानमा सतप्रतिशत साथ रहेको बताएका छन् । आज (सोमबार) स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दे उनले भ्रष्टाचारका सन्र्दभमा कुनै पार्टी र पदको सरोका

Read More

पतिको खुकुरी प्रहारबाट पत्नी गम्भीर घाइते

Posted on July 03, 2023 | views : 638 | काठमाडौँ - KTM

असार १८, मोरङ | मोरङको बूढीगंगा गाउँपालिका–३ मा एक जना युवाले आफ्नै श्रीमतीमाथि सोमबार बिहान खुकुरी प्रहार गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ३७ वर्षीय भवेन्द्र डेकाले पत्नी २५ वर्षीया रेखा भगतलाई बूढीगंगा–३ स्थित दुर्गाचन्द्र राइस मिलअगाडि बिहान ६:३५ बजेतिर खुकुरीले

Read More

अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा दम्पती पक्राउ

Posted on July 03, 2023 | views : 799 | काठमाडौँ - KTM

असार १८, बुटवल  | झुटो विवरण पेश गरेर नागरिकता दिलाउने प्रयास गरेको आरोपमा बुटवलमा दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले

Read More

एलओडी क्लब पुगेकी १५ वर्षीया बालिका बलात्कृत, ५० वर्षका पुरुष समातिए

Posted on July 03, 2023 | views : 761 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | काठमाडौंको ठमेलस्थित चर्चित एलओडी क्लब पुगेकी एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरिएको हो ।  बलात्कार आरोपमा ललितपुर प्रहरीले पोखरा घर भई हाल ललितपुरको बागडो

Read More

गैरदलित किशोरी भगाएको निहुँमा दलित युवकको घरमा आगजनी

Posted on July 03, 2023 | views : 650 | काठमाडौँ - KTM

असार १८, सुर्खेत। जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका एक जना दलित समुदायका युवाले गैर दलित समुदायकी किशोरी भगाएपछि घरमा आगजनी गरिएको छ। किशोरी पक्षले घरमा आगो लगाएको प्रारम्भिक सोधपुछका क्रममा खुलेको छ । गिडीखोलाका लोकेन्द्र नेपालीले असार ११ गते गाउँकै गिरी थरकी किशोरीलाई भगाएका थिए। त्यसको च

Read More

मुलपानी क्रिकेट मैदानमा स्थानीयले किन लगाए ताला?

Posted on July 03, 2023 | views : 561 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | मुलपानी क्रिकेट मैदानमा स्थानीयले ताला लगाएका छन्। क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै स्थानीयले ताला लगाएका हुन। नामकरण गर्दा स्थानीय सरकारसँग छलफल नगरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्थानीयले आइतवारदेखि मैदानमा तालाबन्दी गरेका हुन्। नेपाल क्रिकेट संघ (क्या

Read More

हिरासतबाट थुनुवा भागेपछि बर्दियामा दुई प्रहरी निलम्बित

Posted on July 02, 2023 | views : 474 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जना प्रहरीलाई कारबाही गरेको छ।  इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जनालाई कारबाही गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए। शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए।  त्यस

Read More

५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ

Posted on July 02, 2023 | views : 554 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का  प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका

Read More

बनाउँदै गरेको घर भत्किएपछि मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ, ५ जना फरार

Posted on July 02, 2023 | views : 608 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | बेला बेलामा घर निर्माण गर्दा सिमेन्टको गुणस्तर कम भएका कारण घर भत्किएको विषय बाहिर आउने गरेको छ । अहिले पनि त्यस्तै घट्ना राजविराजमा घटेको छ । राजविराज-४ का दिवाकर साहले घर निर्माण गर्दै गर्दा घरको ढलान र भर्याङ आफैं भत्किएपछि घर निर्माण गरिरहेका व्यक्तिले उजुरी दिएपछि समेन्टका व

Read More

दुर्व्यवहार भएको भनिएकी नासु प्रेमिकाविरुद्ध पनि प्रहरीमा जाहेरी, घुस मागेको आरोप

Posted on July 02, 2023 | views : 588 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ । ललितपुर जिल्ला बारका अध्यक्ष राम श्रेष्ठले मुद्दाको सिलसिलामा फाइल हेर्न पुगेका अधिवक्ता आमिर लामिछानेलाई दुर्व्यवहार गरेको र घुस मागेको आरोपमा प्रेमिकाविरुद्ध जाहेरी दिइएको बताए । ‘प्रहरीले ५ बजेसम्म

Read More

मुग्लिन-नारायणगढ सडक ५ बजेतिर खुल्नसक्ने

Posted on July 02, 2023 | views : 481 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | पहिरोका कारण गत रातिदेखि फेरि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक आइतबार अपराह्नसम्म पनि सञ्चालनमा आएको छैन । राति १२ बजेतिर तुइन खोला नजिकै सडकमा ढुंगा खसेपछि आइतबार दिनभर अवरोध हटाउने प्रयास गरिएको छ । आइतबार बिहानैदेखि भरतपुर सडक डिभिजन कार्यालयका प्रमुख सागर कार्कीको नेतृत्वमा

Read More

कतार एयरवेजको एक उडान रद्द

Posted on July 02, 2023 | views : 1421 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | कतार एयरवेजको शनिबार एउटा उडान रद्द गरिएको छ । बेलुका ६ बजे काठमाडौंबाट दोहातर्फ जानुपर्ने विमानको उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार सो विमानमार्फत २६० यात्री दोहा जाने तय थियो । प्राविधिक समस्याका कारण उडान र

Read More

कर्मचारीलाई वकिलको काउन्टर, न्यायाधीशलाई मुद्दा नहेर्न भन्दै गरे इजलास बहिष्कार

Posted on July 02, 2023 | views : 413 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | कानून व्यवसायीलाई थुनामा राखिएको विषयलाई लिएर नेपाल बार एसोसिएसनले काठमाडौंका तीनवटै जिल्ला अदालत र उच्च अदालतका इजलास बहिष्कार गरेको छ । ललितपुर जिल्ला बारका अध्यक्ष राम श्रेष्ठले अर्को निर्णय नगर्दासम्मका लागि इजलास बहिष्कार गरिएको बताए । ‘हामीले इजलास बहिष्कार गरेका छौँ । अर्क

Read More

बालेनको निर्देशनमा ललिता निवास पुग्यो काठमाडौँ महानगर प्रहरीको जम्बो टोली

Posted on July 02, 2023 | views : 559 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | बहुचर्चित सरकारी जग्गा घोटला काण्डको रुपमा परिचित बालुवाटारस्थित ललिता निवासमा काठमाडौं महानगरपालिका प्रहरीको जम्बो टोली पुगेको छ । ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका ह

Read More

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on July 02, 2023 | views : 443 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार मात्रै १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबि सुन भने प्रतितोला १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसाय

Read More

यस्तो छ आजको मौसम: भारी वर्षाको सम्भावना

Posted on July 02, 2023 | views : 457 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका के

Read More

श्री एयरलाइन्सको सबै उडान आज स्थगित

Posted on July 02, 2023 | views : 420 | काठमाडौँ - KTM

असार १७, काठमाडौं | श्री एयरलाइन्सले सबै उडान आज स्थगित गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार प्रेस नोट जारी गर्दै आइतवारका सबै उडान स्थगित गरिएको जानकारी दिए । उनका अनुसार सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको जनाएका छन् । शनिबारमात्रै श्री

Read More

स्याङजा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम

Posted on July 01, 2023 | views : 451 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका बिभिन्न ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार परेको पानीले केहि ठाउँमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । । महाशाखाका अनुसार शनिबार स्याङजा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा ब

Read More

विमानस्थलमा भन्सार एजेन्टले नै चोरे ९ किलो सुन, बिक्री गरेर जग्गामा लगानी

Posted on June 30, 2023 | views : 855 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (ई–सिग्रेट) भित्र लुकाएर तस्करी भएको सुन भन्सार एजेन्टकै मिलेमतोमा चोरी भएको भेटिएको छ । भन्सार एजेन्ट दिनेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर झण्डै ९ किलो सुन चोरी

Read More

पूर्वसांसद् तथा पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

Posted on June 30, 2023 | views : 912 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौ

Read More

१३ दिनपछि भेटियो बाढीमा बेपत्ता एकजनाको शव, १९ अझै बेपत्ता

Posted on June 30, 2023 | views : 604 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ। टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए। चैनपुर नगरपालिका–११, दुम्कट्टामा

Read More

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

Posted on June 30, 2023 | views : 481 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् ।  बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार

Read More

करेन्ट लागेर झापामा एक जना मजदुरको मृत्यु

Posted on June 30, 2023 | views : 510 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक जना  मजदुरको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्

Read More

गोपाल खड्का अकुत सम्पत्तिमा दोषी ठहर, १५ महिना कैद र १८ करोडभन्दा बढी बिगो र जरिवानाको फैसला

Posted on June 30, 2023 | views : 730 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन महानिर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ । आज विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई दोषी ठहर्‍याउँदै सजाय सुनाएको हो । खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ ।

Read More