समाज | काठमाडौँ - KTM


इलिप्स स्कुलकाे छात्र आत्महत्या प्रकरण: किटानी जाहेरी परेका प्रिन्सिपलसहित २ जनालाई मुद्दा नचलाउने निर्णय

Posted on June 21, 2023 | views : 515 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | काठमाडौंको नयाँ बजारस्थित इलिप्स स्कुलमा ५ कक्षामा अध्ययनरत छात्र होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएको घटनामा एक जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। होस्टलका वार्डेन ३९ वर्षीय रायन भन्ने रामप्रसाद सापकोटाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको हो। मृतकका आफन्तले प्र

Read More

बालेनविरुद्ध अदालत पुगे हल सञ्चालक

Posted on June 21, 2023 | views : 481 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध हल सञ्चालकहरू अदालत पुगेका छन् । काठमाडौंभित्र हिन्दी चलचित्र चल्न नदिने मेयर बालेनको निर्णयविरुद्ध हल सञ्चालकहरू मुद्दा लिएर उच्च अदालत, पाटन पुगेका हुन् । अदालतकी प्रवक्ता मन्दिरा शाहीकाअनुसार रिट दर्ता पनि भइसकेको छ । मेयर बालेनले ह

Read More

चेल्सी छाडेर म्यानचेस्टर सिटी जाँदै कोभासिच

Posted on June 21, 2023 | views : 442 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | माटेओ कोभासिच चेल्सी छाडेर ३० मिलियन पाउण्डमा प्रिमियर लिग तथा युरोपियन च्याम्पियन म्यानचेस्टर सिटीसँग अनुबन्धको नजिक पुगेका छन् । २९ वर्षीय क्रोएसियाली मिडफिल्डर कोभासिचले सम्भवतः २५ मिलियन प्रारम्भिक र ५ मिलियन पाउण्ड अतिरिक्त शुल्कमा सिटीसँग सम्झौताको तयारी गरिरहेको बीबीसीले दा

Read More

नारायणगढ–मुग्लिन खण्डमा पहिरो खस्दा सडक अवरुद्ध

Posted on June 21, 2023 | views : 682 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । आज दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले लोडरको

Read More

ट्रक र मोटरसाइकल ठोक्किँदा तनहुँमा एक जनाको मृत्यु

Posted on June 21, 2023 | views : 498 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | पृथ्वीराजमार्गस्थित जिल्लाको आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटमा बुधबार बिहान ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको बा ७० प ९४७४ नम्बरको मोटरसाइकल ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी

Read More

मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा

Posted on June 21, 2023 | views : 417 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएका छन् । मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको निर्णय बदर गर्न मा

Read More

धादिङको सिद्धलेकमा जमिनमा अचानक देखियो भ्वाङ, स्थानीय त्रसित

Posted on June 21, 2023 | views : 672 | काठमाडौँ - KTM

असार ६,  धादिङ । धादिङको सिद्धलेक गाउँपालिका -७ अमिलिछापका कृष्णप्रसाद खतिवडाको घर छेउमा जमिन भासिएर अचानक डर लाग्दो भ्वाङ परेको छ । सोमबार राति अबेरसम्म केही नभएको जमिनमा मंगलबार विहानै गहिरो खाडलसहितको भ्वाङ देखिएपछि खतिवडा परिवार त्रसित बनेका छन् । यसअघि कहिल्यै नदेखिएको यस्तो समस्या कसरी उत

Read More

हवाई भाडा घटाउँदै प्राधिकरण

Posted on June 21, 2023 | views : 501 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्स अपरेटरहरू हवाई भाडा घटाउने तयारीमा जुटेका छन् । हिजो राति १२ बजेदेखि लागु हुने गरेर नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको थियो । यससँगै, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स अपरेटर्सहरुले हवाई भाडा घटाउने भएका

Read More

हिमनदी पग्लिइराखे नेपालसहित एशियाका ७ देशमा उच्च जोखिम

Posted on June 20, 2023 | views : 484 | काठमाडौँ - KTM

एजेन्सी । एशियाको हिन्दु कुश हिमशृंखलामा हिमनदी अप्रत्यासित रूपमा पग्लिरहेको देखिएको छ। यस्तो क्रम जारी रहे यो शताब्दीको अन्त्यसम्म त्यस इलाकामा हिमनदीको आयतनमा ७५ प्रतिशतले कमी आउने चेतावनी वैज्ञानिकले दिएका छन्। यस्तै यसले बाढीका साथै पानीको अभाव हुने उनीहरूको चेतावनी छ। यसले त्यस हिमशृंखलामा रहेक

Read More

मन्त्री सवार गाडी दुर्घटना अपडेट : घाइते दुई महिलाको मृत्यु

Posted on June 20, 2023 | views : 685 | काठमाडौँ - KTM

असार ५, बझाङ | बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।   सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र  आफन्त जयादेवी सिंहको मृत्यु भएको हो ।  पाँच ज

Read More

नागरिकताका लागि आमरण अनसन बसेका रामकुमार शर्मा अस्पताल भर्ना

Posted on June 20, 2023 | views : 407 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् । पाँच दिनदेखि माइतीघर मण्डलमा आमरण अनसन बस्दै आएका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रातिदेखि वीर अस्पतालमा भर्ना गरिएको हो । शर्माकी श्रीमती इन्

Read More

पोर्चुगलमा बस्दै आएका नेपाली अपराधीहरुले लिस्बनमा आतंक फैलाएको आरोप

Posted on June 20, 2023 | views : 907 | काठमाडौँ - KTM

असार ५,काठमाडौँ | पोर्चुगलमा बस्दै आएका नेपाली अपराधीहरुले पोर्चुगलको राजधानी लिस्बनमा आतंक फैलाएको आरोप लगाइएको छ । पोर्चुगलको संचारमाध्यम एसआईसी डट पीटीले राखेको एक भिडियोमा नेपाली अपराधीहरुले दुईजनामाथि आक्रमण गरेको देखाइएको छ । उक्त संचारमाध्यमले पोर्चुगलमा बस्दै आएका नेपालीहरुले लिस्बनमा आतंक

Read More

‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने

Posted on June 20, 2023 | views : 477 | काठमाडौँ - KTM

असार ५,काठमाडौँ | ‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने भएका छन् । रेडियो कान्तिपुरले आफ्नो २४औँ वार्षिकोत्सवको अवसर पारेर यही असार २२ गते राजधानीमा आयोजना गर्न लागेको ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’मा विशेष अतिथिको रूपमा सहभागी हुन उनी नेपाल आउने भएका हुन् ।  कार्यक्रममा अ

Read More

जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी आरोपमा सुनबहादुर फेरी पक्राउ

Posted on June 19, 2023 | views : 726 | काठमाडौँ - KTM

असार ४, काठमाडौँ | नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडानम्बर १ का पूर्व वडाध्यक्ष सुनबहादुर तामाङ फेरि पक्राउ परेका छन् । यसअघि चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेर उच्च अदालतबाट सफाइ पाएका उनी यो पटक जापान पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । जापान पठाइदिन्छु भन्दै लाखौँ रु

Read More

५३ लाख रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वृद्धा पक्राउ

Posted on June 19, 2023 | views : 748 | काठमाडौँ - KTM

असार ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ लाख नगदसहित एक जना वृद्धालाई प्रहरीले पक्राउ गरेको छ।  विमानस्थलको आन्तरिक उडानतर्फबाट प्रहरीले ५३ लाख ८ हजार ५०० रुपैयाँसहित एक जना वृद्धालाई पक्राउ गरेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन ठकुरी चन्दले जानकारी

Read More

हुम्ला जिप दुर्घटना : जसले १२ यात्रुलाई बचाए, आफू भने बाँचेनन्

Posted on June 19, 2023 | views : 396 | काठमाडौँ - KTM

असार ४,  सुर्खेत | सोमबार बिहान हुम्लाको सिमिकोट हुँदै हिल्सा जान लागेको जिप कर्णाली नदीमा खस्यो । २२२६ प्रदेश ३ नम्बरको उक्त जिप च्याछहरा भीरमा उकालो चढ्दै गर्दा कर्णालीमा खसेको थियो ।  नदीमा खस्दा चालक जनकपुरका राजेश हेम्जोङ लामा गम्भीर घाइते भएका छन् । जिपमा चालकसहित १३ जना यात्रु थिए ।

Read More

धरानमा आदिपुरुष प्रदर्शन नगर्न मेयर हर्क साम्पाङको आग्रह

Posted on June 19, 2023 | views : 478 | काठमाडौँ - KTM

असार ४, काठमाडौँ | विवादित बनिरहेको भारतीय चलचित्र आदिपुरुषलाई  सुनसरीको धरान उपमहानगरपालिका भित्र प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका छन् । उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन् ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’ आदिपुरुषमा सितालाई ‘भार

Read More

‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले १० देखि ४० लाखसम्म लिए

Posted on June 18, 2023 | views : 494 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख

Read More

८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

Posted on June 18, 2023 | views : 498 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, ध्रुवे बल्छी, एलिस रा

Read More

प्याजको मूल्य बढाएमा कारबाही गर्ने वाणिज्य आपूर्ति विभागले दियो चेतावनी

Posted on June 18, 2023 | views : 528 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिने व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा बजारमा अस्वाभाविक रुपले मूल्य बढाएको भन्दै विभागले यस्तो चेतावनी दिएको हो ।

Read More

आदिपुरुष फिल्मका लेखक भन्छन्, ‘१९०३ अघि नेपाल भारतकै अंश थियो’

Posted on June 18, 2023 | views : 1017 | काठमाडौँ - KTM

एजेन्सी | डायलगलाई लिएर नेपालमा मात्रै नभई भारतमा समेत विवादित बनिरहेको भारतीय फिल्म आदिपुरुषका लेखकले नेपालबारे अर्को तर्क पेस गरेका छन् । उनले नेपाल भारतकै अंश भएको बताएका छन् ।  भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले आदिपुरुषलाई लिएर नेपालमा भइरहेको वि

Read More

उचित मूल्य नपाएको भन्दै कालीमाटीस्थित तरकारी बजारमा किसानहरुले फाले गोलभेँडा

Posted on June 18, 2023 | views : 461 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | उचित मूल्य नपाएको भन्दै कालीमाटीस्थित तरकारी बजारमा किसानहरुले गोलभेँडा फालेका छन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका हुन् । ४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन गरेको कालीमाटी फलफूल तथा तरकारी बजार

Read More

यस्तो छ आजको मौसम, कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on June 18, 2023 | views : 533 | काठमाडौँ - KTM

असार ३, काठमाडौं | मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी र मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बताएको छ | महाशाखाले कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले कोशी प

Read More

नयाँ बसपार्कमा थपियो ५६ वटा टिकट काउण्टर

Posted on June 17, 2023 | views : 750 | काठमाडौँ - KTM

असार २, काठमाडौँ | काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ वटा टिकट काउण्टर थप भएका छन् । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छ

Read More

सरकारले अब ६६ पेजको पासपोर्ट पाँच हजारमा उपलब्ध गराउने

Posted on June 17, 2023 | views : 500 | काठमाडौँ - KTM

असार २, काठमाडौं | सरकारले ६६ पेजको विद्युतीय राहदानी पाँच हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै असार ३ गते देखि लागू हुनेगरी ६६ पेजको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा पाँच हजारमा उपलब्ध गराउने जानकारी दिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत बनाउँदा १०

Read More

नेपालमा पनि भेटियो मंकीपक्स भाइरस, कसरी सर्छ ?

Posted on June 16, 2023 | views : 803 | काठमाडौँ - KTM

असार १, काठमाडौं । नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको हो । उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौंको एक अस्पतालमा परीक्षण भएको थियो । उक्त नमुना संकलन

Read More

कर्जाको व्याजदर घट्यो

Posted on June 16, 2023 | views : 597 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | बैंकहरूले कर्जाको व्याजदर घटाएका छन् । बैंकहरूको आधारदर ०.२ देखि ०.५ प्रतिशतसम्म घटेको छ । आधारदर घटेसँगै ऋणको व्याजदर पनि सोही अनुपातमा घटेको एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले  बताए । खालिङले स्प्रेडदर (कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर) पनि असारमा ४ प्रतिशतमा ल्याइसक्नुप

Read More

नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकियो, आजै आदेश आउने

Posted on June 16, 2023 | views : 439 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणको थुनछेक बहस सकिएको छ । सो प्रकरणमा ५ जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएसँगै आजै थुनछेक आदेशको तयारी छ । न्यायाधीशले प्रतिवादीहरूलाई पुर्पक्षका

Read More