समाज | काठमाडौँ - KTM


आन्तरिक पर्यटकको गन्तव्यमा टोखाको वौडेश्वर झरना

Posted on July 23, 2023 | views : 399 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ | धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला लागेको हो । शनिबार बिहानैदेखि लागेको वौडेश्वर मेलामा हजारौँ भक

Read More

आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

Posted on July 23, 2023 | views : 389 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ | मौसम पूर्वानुमान् महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।  महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली

Read More

अवैध सुन प्रकरण: एक्स–रे हेर्ने भन्सार कर्मचारी निलम्बित

Posted on July 22, 2023 | views : 4978 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ । करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका थिए । File Photo भन्सार विभागले यसअघि कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । भन्सार जाँच

Read More

आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Posted on July 22, 2023 | views : 612 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहि बागमती प्रदेशको थोरै स्थानका साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक र

Read More

काठमाडौँको फोहोरका गाडी प्रहरीको सुरक्षाबीच बञ्चरेडाँडा लगियो

Posted on July 21, 2023 | views : 506 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ | काठमाडौँको उपत्यकाबाट फोहर बोकेर गएका गाडी प्रहरीको सुरक्षाबीच बञ्चरेडाँडा लागिएको छ। गएको सोमवारदेखि स्थानीयले अवरोध गरे पनि रोकिएको फोहर विसर्जन कार्य प्रहरी परिचालन गरी शुरु गरिएको हो । आज शुक्रवार फोहोर बोकेर गएका झन्डै एक सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका फो

Read More

ललितानिवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज फैसला सुनाइँदै सर्वोच्च

Posted on July 21, 2023 | views : 401 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ | एक हप्ताभन्दा लामो बहसपछि सर्वोच्च अदालतले ललितानिवासको जग्गामा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ । गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको रिटमाथि आज सर्वोच्चका न्यायाधीशद्वय प्रकाशक

Read More

सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ कान्तिपुर टिभीले बन्द गर्‍यो

Posted on July 20, 2023 | views : 2498 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’शो कान्तिपुर टेलिभिजनले बन्द गरेको छ। गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। शाहले कार्यक्रममा जेल अनुभव सुना

Read More

सुनसहित पक्राउ परेका ६ जना को हुन् ?

Posted on July 20, 2023 | views : 1091 | काठमाडौँ - KTM

साउन ४, काठमाडौं । नेपालमाअवैध तरिकाले  भित्रिएको ठूलो परिमाणको सुनसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्।  मंगलबार राजस्व अनुसन्धान विभागको टोलीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो।  क्याथे प्यासिफिक एयरको जहाजमा

Read More

विमानस्थलबाट बरामद् भएको सुनमा मेरो संलग्नता छैन: दीपक मल्होत्रा

Posted on July 20, 2023 | views : 493 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्। राजश्व अनुसन्धान विभागले हिजो (मंगलबार) भन्सार जाँच पा

Read More

हेर्नुहोस् यस्तो छ आज दिनभर देशभरको मौसम

Posted on July 20, 2023 | views : 434 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ | हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। लुम्बिनी

Read More

धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध

Posted on July 19, 2023 | views : 551 | काठमाडौँ - KTM

साउन ३, धादिङ | जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२:३० बजेबाट सडक दुबैतर्फी अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्ण रुपले ठप्प बनेक

Read More

काठमाडौँबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

Posted on July 19, 2023 | views : 557 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | काठमाडौंबाट काभ्रेको धुलिखेल जादै गरेको बस साँगामा दुर्घटना भएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको  काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । साँगाको पुलमुनि भीरबाट बस अन्दाजी २५ मिटर तल खसेक

Read More

काठमाडौं महानगरले चलायो भद्रकुमारी घले सेवा सदनमा डोजर

Posted on July 19, 2023 | views : 579 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ | सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन आज डोजर चलाएको हो ।  यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन

Read More

सिनामंगलमा फेला परेको शङ्कास्पद वस्तु गरियो डिस्पोज, एकजना पक्राउ

Posted on July 19, 2023 | views : 519 | काठमाडौँ - KTM

 साउन ३, काठमाडौँ | काठमाडौँको सिनामंगलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरेको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो । खोटाङ हलेसी ज्वेलर्स अगाडि देखिएको उक्त शंकास्पद बस्तु बम नभएको जिल्ला प्रहरी परिसर काठमाड

Read More

सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर भेटियो शंकास्पद बस्तु

Posted on July 19, 2023 | views : 569 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ | काठमाडौं सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद बस्तु भेटिएको छ । सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोज टोली घटनास्थलमा पुगेको छ । टोलीले शांस्पद वस्तु डिस्पोज गर्ने प्रयास गरिरहेको छ । पसलका सञ्चालकलाई बुधबार बिहान न

Read More

यस्तो रहने छ आजको मौसम !

Posted on July 19, 2023 | views : 468 | काठमाडौँ - KTM

साउन ३, काठमाडौँ | हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका पहाडी भूभागका केही स्थानहरूमा ह

Read More

मलेसियाको क्वालालम्पुर– काठमाडौं उडानका क्रममा विमान डिले भएपछि छानबिन समिति गठन

Posted on July 18, 2023 | views : 479 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ | मलेसियाको क्वालालम्पुर– काठमाडौं उडानका क्रममा नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन गर्न समिति गठन गरेको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो ।  निगमको आरए ४२२ उडान भर्नु अगाडि व

Read More

काठमाडौंको फोहोर विसर्जनमा बञ्चरेडाँडाका स्थानीयले आज पनि गरे अवरोध

Posted on July 18, 2023 | views : 470 | काठमाडौँ - KTM

साउन २, काठमाडौं | बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा आज (मंगलबार) पनि फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ । काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर नुवाकोट र धादिङ

Read More

चन्द्रागिरि स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला' आजदेखि सुरु

Posted on July 18, 2023 | views : 518 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ | काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ ।  यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी प

Read More

यस्तो रहनेछ आजको मौसम

Posted on July 18, 2023 | views : 1016 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, ब

Read More

सरकारले भन्याे– ‘खुला सिमानाका कारण राष्ट्रिय सुरक्षामा चुनौती’

Posted on July 17, 2023 | views : 419 | काठमाडौँ - KTM

साउन १, काठमाण्डाै । सरकारले खुला सिमानाका कारण राष्ट्रिय सुरक्षामा चुनौतीको रूपमा रहेको बताएको छ । गृह मन्त्रालयले राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरेबमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी दुई देशसँग खुला सिमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएको हो ।

Read More

प्रधानमन्त्री प्रचण्डबारे गलत प्रचार गरेको आरोपमा म्यानपावरका बुटवल एजेन्ट राना पक्राउ

Posted on July 17, 2023 | views : 744 | काठमाडौँ - KTM

साउन १, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेखेको आरोपमा देवदह नगरपालिका-८ का टाइगर रानामगर भन

Read More

दुइटा न्यारोबडी ग्राउन्डेड भएको घटनामा निगमले माग्यो यात्रुसँग क्षमा

Posted on July 17, 2023 | views : 434 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ | नेपाल वायुसेवा निगमले आफ्ना दुइटा न्यरोबडी विमानमा चरा ठोक्किएका कारण ग्राउन्डेड गर्नुपरेको कारण देखाउँदै यात्रुसँग क्षमा मागेको छ । निगमले दुई जहाजमध्ये एउटामा काठमाडौं र अर्को जहाज दुबईमा चरा ठोक्किएको थियो । त्यसपछिको परीक्षणमा इन्जिनमा समस्या देखिएकोले ग्राउन्डेड गर्नु परेको भ

Read More

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड

Posted on July 17, 2023 | views : 420 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ | सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो ।  बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं

Read More

घट्यो सार्वजनिक सवारीको भाडा, कुन रुटमा कति ? (सूचीसहित)

Posted on July 17, 2023 | views : 757 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ | सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटे

Read More

आज साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन

Posted on July 17, 2023 | views : 443 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ | आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति हो । मानो खाई मुरी फलाउने पर्वका रुपमा साउने संक्रान्ति पर्वलाई लिइन्छ । धान रोपाइँको काम सकिएको दिनका रुपमा आज देशभर यो पर्व मनाउने गरिन्छ । आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । असार महिन

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र हिरासहित ५५ वर्षीया महिला पक्राउ

Posted on July 16, 2023 | views : 440 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा विदेश लैजान लागेको सुन तथा हिरासहित एक महिला पक्राउ परेकी छन् । पक्राउ परेकी महिला नेपाली मूलका अस्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मा रहेकी छन्। उनलाई शनिबार दिउँसो प्रहरीले ७ सय ७० ग्राम सुन र सि‌+ ५४ ग्राम ७५

Read More

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, डिजेलको बढ्यो

Posted on July 16, 2023 | views : 410 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर र डिजेलको मूल्य बढेर आएको छ । आज इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम र डिजेलको मूल्य पठाएको आयल निगमले बताए । निगमले शनिबार प्राप्त गरेको १५ दिनको मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ०.३४ रुपैयाँले घटेको र डिजेलको मूल्य प्रतिलिटर २.

Read More