समाज | काठमाडौँ - KTM


यी चार प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना

Posted on August 09, 2023 | views : 571 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशक

Read More

धादिङबाट राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन साइबरको भर पर्नुपर्ने अवस्थाको अन्त्य

Posted on August 08, 2023 | views : 1319 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ । धादिङबाट राहदानी बनाउन साइबरको भर पर्नुपर्ने अवस्थाको अन्त्य गरि जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी निर्माणमा ब्यापक सुधार गरेको पाइएको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी बनाउने प्रयोजनमा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्दै आएको पाइएको छ ।

Read More

महावीर पुनलाई सरकारले भन्यो– विभूषण लिलामीमा राख्नु गैरकानुनी हो,राखेमा रद्द हुनसक्ने चेतावनी

Posted on August 08, 2023 | views : 644 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभूषण लिलामीमा राखेपछि सरकारले सचेत गराएको छ । पुनलाई सरकारले दिएको विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले पत्राचार गर्दै विभूषण लिलामीमा नराख्न भनेको हो । विभूषण लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसहितको

Read More

साउन २८ गतेदेखि अनिश्चतकालीन निजी विद्यालय बन्दको घोषणा (विज्ञप्तिसहित)

Posted on August 08, 2023 | views : 8561 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। । मंगलबार प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आन्दोलनको घोषणा ग

Read More

बाढीले बगाएर धनुषामा एक जनाको मृत्यु

Posted on August 08, 2023 | views : 659 | काठमाडौँ - KTM

साउन २३, धनुषा | धनुषामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने अजय कुमार यादवको मृत्यु भएको हो ।  गाउँ नजिकै रहेको बसही खोलाले बगाउँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहर

Read More

वैदेशिक रोजगारबाट फर्कंदा ल्याइने टीभी र मोबाइलमा भन्सार छुट

Posted on August 08, 2023 | views : 2640 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | वैदेशिक रोजगारमा गएका नेपालीले स्वदेश फर्कंदा ल्याइने टीभी र मोबाइलमा भन्सार छुट पाउने भएका छन् । भन्सार विभागका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध नेपाली नागरिकले जुनसुकै आकारको एक थान टीभी ल्याउँदा भन्सार छुट पाउने भएका हुन् । कोषमा आवद्ध नभएकाले ३२ इन्चसम्मको टीभी ल्याउँदा भन्

Read More

महिलालाई दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था कार्यालयका चिकित्सक पक्राउ

Posted on August 08, 2023 | views : 574 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | महिलालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयका चिकित्सक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार आइतबार राति महानगर ४ स्थित पीडित महिलाको घर बाहिरबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मधेस प्रदेश मिर्चैैयाका ४२ वर्षीय डाक्टर दीपेन्द

Read More

पहिरोले १२ जिल्लामा सडक अवरुद्ध

Posted on August 08, 2023 | views : 504 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो जानुको साथै डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रमा पहिराे जानुकाे साथै डुबानमा परेर जलमग्न भएको हो । काठमाडौंको विभिन्न ठाउँमा पनि बाढी पसेर घरहरु डुवानमा परेका छन् । यस्तै वर्षाको कारण

Read More

एमाले मुख्यालयमा पस्यो बाढी (तस्बिरसहित)

Posted on August 08, 2023 | views : 452 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | मनोहरा नदीमा उर्लिएको बाढीका कारण ललितपुर च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो । एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयलाई बाढीले क्षति पुर्‍याएको भन्दै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा राखेका छन् । गएरातिदेखिको झरीले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् । बा

Read More

मकवानपुरमा पहिरो : ५५ वर्षीया सन्तमायाको मृत्यु, छ जना बेपत्ता

Posted on August 08, 2023 | views : 637 | काठमाडौँ - KTM

साउन २३, मकवानपुर | मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे मा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्

Read More

मौसम: उपत्यकामा भारी वर्षा, देशभर पानी पर्ने

Posted on August 08, 2023 | views : 415 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | मनसुनको न्यून चापीय रेखासरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली  रह

Read More

पीएसजीमा चुलियो तनाव, प्रशिक्षणबाट एमबाप्पे ‘आउट!’

Posted on August 07, 2023 | views : 519 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ  | पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी केलियन एम्बाप्पेले टोलीको पहिलो प्रशिक्षणमा सहभागिता नजनाउने भएका छन्। लिग वान च्याम्पियन पीएसजीले नयाँ सिजनका लागि सोमबारदेखि प्रशिक्षण सुरु गरेको छ। तर उक्त प्रशिक्षणमा एमबाप्पे भने सहभागी नहुने भएका हुन्।  एमबाप्पेले रियल

Read More

बानेश्वरमा सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच के विषयमा भयो कुराकानी?

Posted on August 07, 2023 | views : 396 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ  | सदनको अवरोध हटाउनेबारे सत्ता र प्रमुख प्रतिपक्षी नेकपा एमाले बीचको छलफल निष्कर्षविहीन भएको छ। सोमबार अपराह्न संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता र प्रमुख प्रतपक्षी दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो। नेपाल

Read More

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

Posted on August 07, 2023 | views : 461 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस धामसमेत जोखिममा परेको स्थानीयवासीको गुनसो छ । “विगतका वर्षमा

Read More

काठमाडौंबाट औषधि भनेर पठाएको झोलामा एउटा प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि...

Posted on August 07, 2023 | views : 1534 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | बैतडीको पाटन नगरपालिका-८ खोडपेमा बेवारिसे अवस्थाको सुन फेला परेको छ । काठमाडौंबाट दार्चुलाका लागि छुटेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केही सामग्रीमा सुन आइतबार बिहान फेला परेको हो । खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरूले सामान छोडेको र उक्त सामानमा सुन फ

Read More

तेइस ठेकेदार कम्पनी कालोसूचीमा

Posted on August 07, 2023 | views : 400 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइ आएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोस

Read More

दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

Posted on August 07, 2023 | views : 655 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । यही साउन १८ गते बिहीबार

Read More

संसदीय समिति सभापतिको भागबन्डा: रास्वपा र राप्रपाले पाएनन्, अरु कसलाई कति?

Posted on August 07, 2023 | views : 413 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीय दलको बैठकमा संसदीय समितिको सभापतिको भागबन्डा मिलिसकेको जानकारी गराएका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसदीय समितिको सभापतिको भागबण्डा मिलिसकेको जानकारी ग

Read More

ललिता निवासबारे निर्णय हुँदा आफु मन्त्री नभएको नेता चन्द्रदेव जोशीको प्रष्टीकरण

Posted on August 07, 2023 | views : 351 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | वरिष्ठ वामपन्थी नेता तथा पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफूलाई समेत पक्राउ पूर्जी जारी भएको सन्दर्भमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताएका छन् । ८५ वर्षीय बयोवृद्ध नेता जोशीले सोमबार प्रेस विज्ञप्तिमार्फत् २०६९ असोज १८ गते ललिता नि

Read More

कैलाली र कञ्चनपुरमा साढे १२ लाखको अवैध सामान बरामद, २ जना पक्राउ

Posted on August 07, 2023 | views : 303 | काठमाडौँ - KTM

साउन २२, कैलाली | कैलाली र कञ्चनपुरमा साढे १२ लाख बढीको अवैध सामान बरामद गरिएको छ । प्रहरीले कैलालीको विभिन्न स्थानबाट दुई लाख ६९ हजार र कञ्चनपुुरको शुक्लाफाँटा नगरपालिका-११ को कलुवापुरबाट जिपसहित १० लाखको अवैध सामान बरामद गरिएको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमह

Read More

क्वीन्टल सुनको थप अनुसन्धान जिम्मा राजश्वले प्रहरीलाई सुम्पियो

Posted on August 06, 2023 | views : 372 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ । राजस्व अनुसन्धान विभागले साउन २ गते नियन्त्रणमा लिएको एक क्वीन्टल सुनको अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ । पत्रकार सम्मेलनमार्फत बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । उनले भने, ‘राजस्व अनुसन्धानका विषयमा अ

Read More

एक अनौठो रोग : जसले गर्दा मानिस खाना खाएपछि रुन थाल्छन्

Posted on August 06, 2023 | views : 482 | काठमाडौँ - KTM

एजेन्सी | कुनै चोटपटक वा कुनै पीडाहुँदा सामान्यतया मानिसको आँखाबाट आँसु आउछ । तर, रूनु बाहेक कहिलेकाही खुसीमा पनि आँखाबाट आँसु आउँछ । तर, के कहिले सुन्नु भएको छ कि खाना खाँदा मानिस रून थाल्छ? सायद कमैले । खाना धेरै तातो वा अमिलो पिरोहुँदा आँखाबाट आँसु आउनु स्वभाविक कुरा हो । संसारमा एउटा यस्तो रोग छ

Read More

काठमाडौं महानगरको छात्रवृत्ति नतिजा सार्वजनिक

Posted on August 06, 2023 | views : 516 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लिएको परीक्षाको प्रारम्भिक नतिजा आइतबार प्रकाशित गरेको छ। शनिबार लिइएको परीक्षामा ५ हजार १६२ विद्यार्थी सहभागी भएका थिए। ती परीक्षार्थीले न्यूनतम उत्तीर्णांक प

Read More

३ महिनामा नेपालबाट ५५ जना विदेशी निष्काशित, आधा चिनियाँ

Posted on August 06, 2023 | views : 397 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार वैशाख २०८० देखि असारसम्म २१ जना चिनियाँ नागरिक नेपालबाट निष्काशनमा पर

Read More

एमसीसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

Posted on August 06, 2023 | views : 515 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स(ईआइएफ)को चरणमा पुगेको छ । आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्याल

Read More

मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने एकेएम ग्रुपमा इटहरी उपमहानगरको छापा

Posted on August 06, 2023 | views : 440 | काठमाडौँ - KTM

साउन २१, इटहरी | मासिक ६० हजार तलब भन्दै विज्ञापन गर्ने एकेएम ग्रुपमा इटहरी उपमहानगरको छापासामाजिक सञ्जालहरूमा आकर्षक तलब सुविधा देखाउने इटहरीको एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ । सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने ग्रुपमा उपमहानगरले आ

Read More

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

Posted on August 06, 2023 | views : 376 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमा नाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए

Read More

आजदेखि अनलाइनबाटै प्रहरी रिपोर्ट प्रमाणीकरण गरिने, परराष्ट्रमन्त्री एनपी साउदले गरे शुभारम्भ

Posted on August 06, 2023 | views : 811 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने काम अनलाइनबाट हुने भएको छ । परराष्ट्रमन्त्री एन.पी. साउदले आज प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि

Read More