समाज | काठमाडौँ - KTM


नदीजन्य पदार्थको ठेक्कामा अनियमितता, तत्कालीन नगरप्रमुखसहित १३ विरुद्ध मुद्दा दायर

Posted on June 25, 2023 | views : 479 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | महाकालीको नदीजन्य पदार्थ उत्खनन तथा ठेक्कापट्टामा अनियमित गरेको कसुरमा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित १३ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।  आव २०७७/७८ मा भीमदत्त नगरपालिका भएर ब

Read More

वान एक्स प्रकरणमा कलाकारमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद

Posted on June 25, 2023 | views : 566 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | काठमाडौं जिल्ला अदालतले वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको दुई पटकको म्याद सकिएपछि थप ५ दिनको समय थप्न अनुमति दिएको हो । प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर,

Read More

धादिङको रुवीभ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप

Posted on June 25, 2023 | views : 502 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ । आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको १३औं गाउँसभाको अधिवेशनको क्रममा विवाद हुँदा झडप र तोडफोड भएको गाउँसभामा सहभागी एक जनप्रितिनिधिले बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले

Read More

काठमाडौँ महानगरले ५ सय नगर प्रहरीसहित थप ८०३ जना कर्मचारी करारमा भर्ती गर्ने

Posted on June 25, 2023 | views : 684 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा थप ८०३ जना नयाँ कर्मचारी करारमा लिने भएको छ ।  आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको महानगरले महानगरको क्षेत्रगत विषयको जनशक्तीको अभावलाई तत्काल परिपूर्ति गर्न कुचीकार ३०० जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, स

Read More

पशुपतिनाथपछि केदारनाथमा पनि सुनको विवाद

Posted on June 25, 2023 | views : 473 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | मन्दिरको गर्भगृहको भित्तामा राखिएको सुन चोरी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  न्युज एजेन्सी एएनआईका अनुसार उक्त सुन मुम्बईका एक व्यापारीले दान गरेका थिए । पुरोहितमाथि सुन चोरीको आरोप लागेपछि घटनाको छानबिन गर्न माग गरिएको छ । समाचारमा जनाइएअनुसार चौतर्फी दबाबबीच उ

Read More

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने, सचेत हुन प्राधिकरणको अनुरोध

Posted on June 25, 2023 | views : 487 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ |  यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समय

Read More

अदालतको अवहेलना गरेकोमा कारवाही हुनुपर्छ भन्दै मेयर शाह विरुद्ध उजुरी

Posted on June 25, 2023 | views : 537 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासम

Read More

काठमाडौंको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

Posted on June 25, 2023 | views : 761 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | काठमाडौंमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ।  शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको हो।  सोही नगरपालिका-६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।&n

Read More

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकास : गृहमन्त्री

Posted on June 25, 2023 | views : 525 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको म

Read More

७९ जना यात्रु लिएर धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

Posted on June 25, 2023 | views : 658 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै अवतरण भएको छ।  आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण भएको हो।  विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज आइतबार बिहान ७:५० बजे उडे

Read More

यस्तो छ आजको मौसम: यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Posted on June 25, 2023 | views : 487 | काठमाडौँ - KTM

असार १०, काठमाडौं | नेपालमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ। अहिले कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै

Read More

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब भुक्तानी गरेको दाबी

Posted on June 24, 2023 | views : 466 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो ।  कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार

Read More

देशभर फैलियो मनसुन, आगामी तीन दिन लगातार वर्षाको सम्भावना

Posted on June 23, 2023 | views : 598 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | मनसुन मौसमी प्रणाली देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गर्दै मनसुन प्रणाली नेपालभर फैलिएको जानकारी दिएको हो ।  मनसुन देशभर फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिन (असार ८ देखि १०) सम्म देशका धेरै

Read More

पूर्वन्यायाधीश गिरीमाथि अदालतमै श्रीमतीले गरिन् जुत्ता प्रहार

Posted on June 23, 2023 | views : 871 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | पूर्वन्यायाधीश भुवन गिरीमाथि काठमाडौं जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । गिरीलाई अदालतभित्रै उनको श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् । बैबाहिक बलात्कारको मुद्दामा पेशी बुझन आएका पूर्वन्यायाधीश गिरीलाई जुत्ता प्रहार गरेकी थिइन् । आरती पनि पेशी बुझन आएकी थिइन् ।  उ

Read More

शिक्षा अधिकृतलाई कुटपिट गरेको आरोपमा दाङका वडाध्यक्ष पक्राउ

Posted on June 23, 2023 | views : 531 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए।

Read More

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

Posted on June 23, 2023 | views : 416 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए । बेपत्ता दुबैको शव भेटिएको हो  ।  बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङ

Read More

र्‍यापर गिरिश खतिवडाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी

Posted on June 23, 2023 | views : 540 | काठमाडौँ - KTM

असार ८, विराटनगर | चर्चित र्‍यापर गिरिश खतिवडाविरुद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ । खतिवडाले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा धनपालथान गाँउपालिका-४ का कसिद अन्सारीको रहस्यमय मृत्यु भएको भन्दै सञ्चालक खतिवडासहित ३ जनाविरुद्ध हत्या आरोपमा किटानी जाहेरी पर

Read More

धादिङमा भारतीय पर्यटक सवार बस दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते

Posted on June 23, 2023 | views : 700 | काठमाडौँ - KTM

असार ८, धादिङ | धादिङको गल्छी गाउँपालिका-७ गल्छी मोडमा भारतीय पर्यटक बस दुर्घटना हुँदा ९ वर्षीय बालकको मृत्यु भएको छ । बसमा सवार ३० यात्रुमध्ये १२ जना घाइते भएको बागमती प्रदेश प्रहरी प्रवक्ता (एसएसपी) दीपक रेग्मीले नेपाल प्रेसलाइ बताए । काठमाडौंबाट भारतको राजस्थान जाँदे गरेको ए आर ०६-३६३-७०३१ न

Read More

पहिरोमा परी श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता

Posted on June 23, 2023 | views : 1049 | काठमाडौँ - KTM

असार ८, ओखलढुङ्गा । अविरल वर्षासँगै पहिरोले घर पुरिँदा ओखलढुङ्गामा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । उक्त पहिरोमा परी छोराछोरी बेपत्ता भएका छन् ।  चम्पादेवी गाउँपालिका–८ विलन्दुका गए राति अविरल वर्षासँगै पहिरोमा पुरिएर ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी २९ वर्षीया श्रीमती शिवमायाको मृत्यु भएको ह

Read More

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, दर्जन घाइते

Posted on June 23, 2023 | views : 564 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक दर्जन घाइते भएका छन् ।  सहिद लखन गाउँपालिका–२ सिलिङतर्फ जन्ती बोकेर फर्कँदै गरेको प्रदेश ३–०१०२३ नम्बरको जिप घुम्तीबाट २ सय ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेह

Read More

दुई पाइलटलाई प्राधिकरणले गर्‍यो निलम्बन

Posted on June 22, 2023 | views : 602 | काठमाडौँ - KTM

असार ७, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण कार्यालयले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । उनीहरुले ए ३३० मापदण्ड अपरेटिङ प्रोसिजर पनि पालना नग

Read More

नागरिकता पाउने बाटो खुल्यो

Posted on June 22, 2023 | views : 830 | काठमाडौँ - KTM

असार ७, काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  बिहीबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इज

Read More

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

Posted on June 22, 2023 | views : 477 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातामा भन्सार बिन्दुमै नौ प्रतिशत कृ

Read More

उपप्राध्यापक चलाउनेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

Posted on June 22, 2023 | views : 384 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदै छ । उक्त रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा हुने भएको छ । आफू

Read More

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on June 22, 2023 | views : 454 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

Read More

हिसान शैक्षिक मेला नरोक्न मेयर बालेन शाहलाई उच्च अदालतको अन्तरिम आदेश

Posted on June 21, 2023 | views : 460 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासमा भएको दोहोरो बहसपछि हिसान शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो । शैक्षिक मेला सुरू भएकै दिन महानगरपालिका

Read More

दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु

Posted on June 21, 2023 | views : 412 | काठमाडौँ - KTM

असार ६, दार्चुला | दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर सोही पालिका–४ खल्याडीका ४५ वर्षीय लक्ष्मणसिंह बोहराको मंगलबार मृत्यु भएको हो । हिउँबाट चिप्लिएका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

इलिप्स स्कुलकाे छात्र आत्महत्या प्रकरण: किटानी जाहेरी परेका प्रिन्सिपलसहित २ जनालाई मुद्दा नचलाउने निर्णय

Posted on June 21, 2023 | views : 514 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | काठमाडौंको नयाँ बजारस्थित इलिप्स स्कुलमा ५ कक्षामा अध्ययनरत छात्र होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएको घटनामा एक जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। होस्टलका वार्डेन ३९ वर्षीय रायन भन्ने रामप्रसाद सापकोटाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको हो। मृतकका आफन्तले प्र

Read More