समाज | काठमाडौँ - KTM


भोलिदेखि मनसुनी गतिविधि थप सक्रिय हुँदै, बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहन आग्रह

Posted on August 11, 2023 | views : 461 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | देशका अधिकांश भू–भागमा शनिबार (भोलिदेखि) मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ ।  हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । भारतको विहारको उत्तर–पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । आगामी केही दिनसम्म मनस

Read More

प्रमाणपत्र किर्ते प्रकरण : थप एक डाक्टर पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो

Posted on August 11, 2023 | views : 442 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | प्रमाणपत्र किर्ते प्रकरण अर्का एक डाक्टर पक्राउ परेका छन् । शुक्रबार अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डा.पुनम थापालाई पक्राउ गरेको हो । थापालाई काठमाडौँको गोठाटारस्थित निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी द

Read More

अछाममा अरिङ्गालले चिलेर एक पुरुषको मृत्यु

Posted on August 11, 2023 | views : 574 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो । कुँवर बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका उहाँको बयालपाटा अस्पतालमा उपचारक

Read More

नागढुंगाबाट ३५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद

Posted on August 11, 2023 | views : 477 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ । भैरहवाबाट आएको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो । घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् । प्रहरीले भक्त

Read More

मुम्बई लैजाँदै गरिएकी नेपाली किशोरीको नयाँ दिल्लीबाट उद्धार

Posted on August 11, 2023 | views : 428 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | दैलेख जिल्ला घर भएकी एक किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र किन इन्डियाको संयुक्त प्रयासमा नयाँ दिल्ली रेलवे स्टेसनबाट उद्धार गरिएको छ ।  किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार एक जना व्यक्तिले राम्रो काम लगाइदिने र फिल्ममा समेत काम दिने लालच दिएर उक्त बालिकालाई रेल मार्फ

Read More

नक्कली शैक्षिक प्रमाणपत्रमा थप दुई जना डाक्टर पक्राउ

Posted on August 11, 2023 | views : 491 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | न प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सिआइबीका प्रमुख एआइ

Read More

मौसम अपडेट: आज कहाँ कहाँ हुन्छ भारी वर्षा

Posted on August 11, 2023 | views : 406 | काठमाडौँ - KTM

साउन २६, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । विभिन्न क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको छ । बिहानै देखि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम

Read More

सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक

Posted on August 10, 2023 | views : 544 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ। कम्पनीलाई बक्यौता तिर्न पटक-पटक ताकेता गर्दा पनि अटेर गरेपछि प्राधिकरणले शुक्रबारदेखि सबै हेलिकप्टर उडानमा रोक लगाएको हो। सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी रहेको प्

Read More

सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचारका मुद्दा

Posted on August 10, 2023 | views : 425 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिही

Read More

कुलमानको पत्रकार सम्मेलनमै लाइन गएपछि..

Posted on August 10, 2023 | views : 443 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमै विद्युत आपूर्ति अवरुद्ध भएको छ । प्राधिकरणका गतिविधिबारे जानकारी गराउँदै गर्दा बत्ती गएपछि कुलमान एकछिन तनावमा परेका थिए । मिडियाहरूमा जारी प्रेसमिटको प्रत्यक्ष प्रसारणसमेत केहीबेर अवरुद्ध

Read More

युके बस्दै आएकी युवतीसँग टिकटकमार्फत् चिनजान काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा ४० वर्षीय बिजेन्द्र पक्राउ

Posted on August 10, 2023 | views : 1145 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | युके (बेलायत) बसेकी युवतीसँग टिकटकमार्फत् चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन्।  प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाएको छ। उनीमाथि अनुसन्धान सकिएर अहिले

Read More

भैरहवा उडेको बुद्धको जहाजको इण्डिकेटरमा समस्या, १० माइल उडेपछि काठमाडौं नै फर्काइयो

Posted on August 10, 2023 | views : 505 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्काएर अवतरण गराइएको छ ।  काठमाडौंबाट भैरहवाको उडान ८५७ नम्बरको जहाजमा बिहीवार दिउँसो प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौं विमानस्थलमा अवतरण ग

Read More

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Posted on August 10, 2023 | views : 484 | काठमाडौँ - KTM

साउन २५, सुर्खेत | १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला

Read More

मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा सुरु

Posted on August 10, 2023 | views : 432 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा अब लिन सकिने भएको छ । अवरुद्ध भएको वैदेशिक रोजगार विभागको फेमिस प्रणाली पुनः सञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले जनाएको छ ।  फेमिस प्रणालीको फाइल सर्भर सार्नका लागि गएको मङ्गलवारदेखि सिस्टममा फाइल अपलोड सेवा

Read More

सर्लाहीमा युवकको काटिएको टाउको भेटियो, शरीर खोज्दै प्रहरी

Posted on August 10, 2023 | views : 889 | काठमाडौँ - KTM

साउन २५, सर्लाही | सर्लाहीमा एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको छ । हरिवन नगरपालिका-९ लखनदेही खोलामा अन्दाजी ३०/३२ वर्ष माथिका पुरुषको काटिएको टाउको फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार व्यक्तिको पहिचान खुलेको छैन । शरीरको खोजी ग

Read More

छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइएको अवस्थामा सुनजस्तो देखिने पहेँलो धातु फेला

Posted on August 10, 2023 | views : 931 | काठमाडौँ - KTM

साउन २५, पोखरा | सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार

Read More

यस्तो छ आजको मौसम, यी प्रदेशमा भारी वर्षा हुने

Posted on August 10, 2023 | views : 692 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेश, बागमती र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि प

Read More

‘छानबिन समिति मागेर प्रधानमन्त्री हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याइयोस्’

Posted on August 09, 2023 | views : 445 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुन तस्करीलगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरू गरेर सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । गौतमल

Read More

एसिया कप अघि एक साता पाकिस्तानमा नेपाली टोलीको तयारीका लागि क्यानको ‘रिक्वेस्ट’

Posted on August 09, 2023 | views : 393 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | नेपालले एसिया कप क्रिकेटका लागि एक साता पाकिस्तानमा तयारी गर्नका लागि पाकिस्तान क्रिकेट बोर्ड पीसिबीसँग आग्रह गरेको छ। नेपाल क्रिकेट संघ क्यानले केही दिनअघि नै लिखित पत्राचार गरे पनि स्पष्ट जवाफ नआएको क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए। ‘एसिया कपको तयारीका लागि केही दिन पाक

Read More

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी

Posted on August 09, 2023 | views : 487 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । सूर्यविनायक–रत्नपार्क द्रुतमार्

Read More

एमालेको अवरोधपछि संसद् बैठक २६ गतेसम्म स्थगित

Posted on August 09, 2023 | views : 611 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध कायमै राखेपछि २६ गतेसम्मका लागि स्थगित गरिएको छ । आज बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि स्थगित गरिएको हो । बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए । सभाम

Read More

फोनमा केटी जिस्क्याएको निहुँमा झडप, युवकको मृत्यु

Posted on August 09, 2023 | views : 612 | काठमाडौँ - KTM

साउन २४,पर्सा | १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारीको मृत्यु भएको हो । उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतु

Read More

छाउ हुँदा गोठमा सुतेकी किशोरीको सर्पले टोकेर१६ वर्षीया अनिता चन्दको मृत्यु

Posted on August 09, 2023 | views : 563 | काठमाडौँ - KTM

साउन २४, बैतडी | महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । महिनावारी भएको बेला गोठमा सुतिरहेको अव

Read More

मकवानपुरको पहिरोमा बाँचेका घिसिङ भन्छन्-कसरी बाँचे थाहा छैन

Posted on August 09, 2023 | views : 430 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | बागमती गाउँपालिका–५ सिक्रे दोभानको पहिरोमा परेका पाल्साङ घिसिङको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । पहिरो गएको स्थानबाट करिब ७ किलोमिटिर तल (दक्षिणतर्फ) फेला परेका उनको पहिरो गएको १४ घण्टा पछि जीवितै उद्धार गरिएको थियो । घर छेउबाटै बगेको सिक्रे खोल्सीले ल्याएको ढुङ्गा र माटोसहित

Read More

सिरहाको होटलमा विराटनगरका व्यवसायीको शंकास्पद मृत्यु

Posted on August 09, 2023 | views : 559 | काठमाडौँ - KTM

साउन २४, सिरहा | सिरहाको मिर्चैया नगरपालिका-६ स्थित शम्भु होटलमा विराटनगरका एक व्यवसायी मृत भेटिएका छन् । विराटनगर उपमहानगरपालिका-१० का २५ वर्षीय सिद्धान्त भट्टराई मृत अवस्थामा फेला परेका हुन् । छतबाट लडेर मृत्यु भएको आशंका गरिएपनि उनको घटना रहस्यमय देखिएको छ । मृतक भट्टराई विराटनगरबाट को १ च ९

Read More

टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे

Posted on August 09, 2023 | views : 494 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ। टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन। टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि

Read More

नयाँ डिजाइनमा ५ रुपैयाँको सिक्का प्रचलनमा ल्याइने

Posted on August 09, 2023 | views : 575 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो । हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on August 09, 2023 | views : 556 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्

Read More