समाज | काठमाडौँ - KTM


सुनिल शर्मा पक्राउमा कांग्रेस प्रवक्ताको टिप्पणी- पार्टीभित्र भएपछि अनुशासनमा बस्न सक्नुपर्छ

Posted on August 13, 2023 | views : 431 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी सदस्य भएपछि सबै अनुशासनमा बस्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकपछि पार्टीको सांसद सुनिल शर्मालक्षित गर्दै संसदीय दलमा अनुशासन र मर्यादाबारे प्रश्न उठेको बताए । बैठकपछि उनले भने, ‘संसदीय दलका अनुशासन र मर्या

Read More

इमाडोलमा साझा यातायातको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

Posted on August 13, 2023 | views : 406 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | ललितपुरको इमाडोलमा साझा यातायातको बसले ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु भएको छ। शनिबार दिउँसो महालक्ष्मी नगरपालिका-४ इमाडोलमा बसले पैदल हिँडिरहेका आमा-छोरालाई ठक्कर दिएको हो। बा.५ ख ८७५२ नम्बरको बसले उनीहरूलाई ठक्कर दिएको थियो। ठक्करबाट ओखलढुंगा घर भई महालक्ष्मी-८ लुभु बस्ने ४५

Read More

आठ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ

Posted on August 13, 2023 | views : 507 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ |  बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। आइतबार कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। पक्राउ प

Read More

प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हो : ओली

Posted on August 13, 2023 | views : 307 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए । ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ

Read More

सनी देओलको 'गदर २' र अक्षय कुमारको 'ओ माइ गड २' ले पहिलो दिन कति कमाए?

Posted on August 13, 2023 | views : 603 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | गत शुक्रबारदेखि बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २' प्रदर्शन भइरहेको छ। यी दुवै फिल्मलाई भारतीय फिल्म समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। बक्स अफिसमा भने अक्षय कुमारको 'ओ माइ गड २' भन्दा सनी देओलको 'गदर २' अगाडि देखिएको छ। 

Read More

भारी वर्षासँगै आएको पहिरोले अवरुद्ध छन् यी १२ सडक

Posted on August 13, 2023 | views : 419 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिक अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभरका १२ सडकहरू अवरुद्ध रहेका छन् । पाँचथरको तमोर करीडोर बाढीका कारण अवरुद्ध रहेको छ ।&n

Read More

मन्त्रीबाट फिर्ता गर्न लागेपछि सुदन किरातीको जवाफ- अध्यक्ष कमरेडलाई बाध्यता छ, सहयोग गर्न तयार छु

Posted on August 13, 2023 | views : 453 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | पर्यटनमन्त्री सुदन किरातीले आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमतलाई सरकारमा प्रवेशसँगै माओवादीमा उनीसहितकालाई हटाएर मन्त्री हेरफेर गर्न लाग्दा किरातीले उक्त प्रतिक्रिया दिएका हुन् । उनले अध्यक्ष प्रचण्डलाई परेको बाध्यताम

Read More

अविरल वर्षाले हवाई उडान प्रभावित

Posted on August 13, 2023 | views : 521 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्ष

Read More

किशोरीको शव भेटिएको ७ दिनपछि माण्डु हाइड्रोमा एक पुरुष मृत फेला

Posted on August 13, 2023 | views : 509 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डुस्थित माण्डु हाइड्रोपावरमा एकजना पुरुषको शव भेटिएको छ । आज बिहान अपरिचित पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको छ । गएको साउन २१

Read More

अब क्रिकेटमा पनि रेड कार्ड !

Posted on August 13, 2023 | views : 428 | काठमाडौँ - KTM

एजेन्सी | सामान्यतः विश्व खेलकुदमा ‘रेड कार्ड’ भन्दा फुटबलको सम्झना आउँछ । मैदानमा खेलिरहेका खेलाडीले गम्भीर गल्ती गरेमा रेफ्रीले खेलाडीलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाउन सक्छन्, फुटबलमा ।  तर, विश्व खेलकुदको अर्को लोकप्रिय खेल क्रिकेटमा भने रातो कार्डको चर्चा हुँदैन । तर, यसै महिना स

Read More

दाँतमा किरा किन लाग्छ ? यी हुन् दाँत दुखाइबाट बच्ने घरेलु उपाय

Posted on August 13, 2023 | views : 407 | काठमाडौँ - KTM

काठमाडौं | आधुनिकताका नाममा डब्बा बन्द र प्याकेट बन्द खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो छ । यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ । साथमा यसले हाम्रो देश नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अन

Read More

काठमाडौँमा हाल सञ्चालनमा रहेका टिकट बुकिङ काउन्टर भदौ १ गतेदेखि बन्द

Posted on August 12, 2023 | views : 596 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले हाल सञ्चालनमा रहेका टिकट बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाइने जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो ।  काउन्टर सञ्चालन गर्न महानगरमा दर्ता गराउन सम

Read More

सामाजिक सुरक्षामा अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति समेटिँदै

Posted on August 12, 2023 | views : 441 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्दैछ । सामाजिक सुरक्षा कोषले यही साउन ३१ गते एक कार्यक्रममार्फत अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा सूचीकरण गराउँदैछ ।  अनौपचारिक श्रमिक तथा स्वरोजगार व्

Read More

अझ तीन दिन देशभरमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

Posted on August 12, 2023 | views : 386 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकोले आगामी तीन दिनसम्म देशको धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । केही भूभागमा आज अति भारी वर्षाको पनि सम्भावना रहेको छ । सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्यदेख

Read More

हनुमानढोका दरबार परिसरमा यी ९ कार्य गर्न महानगरले रोक लगायो

Posted on August 11, 2023 | views : 426 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | महानगरपालिकाले हनुमानढोका दरबार परिसरमा विभिन्न ९ वटा कार्य गर्न रोक लगाएको छ । महानगरपालिकाकाअनुसार दरबार क्षेत्र भित्रको खुला ठाउँमा धुम्रपान, मध्यपान गर्न रोक लगाइएको छ ।  सो क्षेत्रमा पर्यटकलाई असहज किसिमले सामानहरू बिक्री गर्न र भिख माग्ने कार्य गर्न पाइने छैन ।  य

Read More

९० वर्षीय बुबाको हत्या गर्ने ६० वर्षीय छोरा पक्राउ

Posted on August 11, 2023 | views : 498 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ।  बुबा माइत सिंह घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढको टोलीले ६० वर्षीय दिलबहादुर घलानलाई पक्राउ गरेको हो ।  शुक्रबार मध्याह्न जितपुर सिमरा उपमहानगरपालिकास्थित वडा नम्बर १६ को टाँगीया

Read More

कोशीमा स्वास्थ्य मन्त्री बनिन् जसपाकी निर्मला लिम्बू

Posted on August 11, 2023 | views : 425 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बू आज स्वास्थ्य मन्त्री बनेकी छन्।  प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार लिम्बूलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन्। सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त

Read More

क्लिनिकले गर्भपतन गराउन जथाभावी औषधि दिएपछि धनगढीकी एक महिलाको मृत्यु

Posted on August 11, 2023 | views : 418 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | क्लिनिकले गर्भपतन गराउन जथाभावी औषधि दिएपछि धनगढीकी एक महिलाको मृत्यु भएको छ।  मेरी स्टोप सामुदायिक क्लिनिक धनगढीमा गर्भपतन गराउन पुगेकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका आफन्तले क्लिनिक सञ्चालकले जथाभावी औषधी दिएको

Read More

निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता

Posted on August 11, 2023 | views : 587 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपनि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए । उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक लिएर सरोकारवालाहरुको व

Read More

आकर्षक सेवा सुविधामा युरोप–अमेरिका पठाउने बेहोराका विज्ञापनमा भर नपरौं : विभाग

Posted on August 11, 2023 | views : 999 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने बेहोरोका विज्ञापन छ्यापछ्याप्ती भएपछि यसको खण्डन गरेको छ । विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस,

Read More

म्याद थप गर्न लगिएका कांग्रेस सांसद शर्माले भने- ममाथि प्रहरीबाट दुईपटक हातपात भयो

Posted on August 11, 2023 | views : 398 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । म्याद थपका लागि अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले दुईपटक हातपात गरेको बताए । उनले भने,’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्

Read More

पहिरोसँगै आएको ढुंगाले लागेर मकवानपुरमा प्रहरी जवानको मृत्यु

Posted on August 11, 2023 | views : 503 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | मकवानपुरमा पहिरोसँगै आएको ढुङ्गाले लागेर एक प्रहरी जवानको ज्यान गएको छ । बिहिबार गए राति पहिरोस‌ँगै आएको ढुंगाले लागेर जाजरकोट घर भएका प्रहरी जवान कृति बहादुर नेपालीको मृत्यु भएको हो । राति ११ बजे बाघझोरा बाट डिउटी सकेर मोटरसाइकलमा भैसे फर्कने क्रममा भिमफेदि गाउँपालिका वडा नम्बर

Read More

व्यापारी राकेशकुमार अडुकियाका छोरा विमानस्थलबाट पक्राउ

Posted on August 11, 2023 | views : 512 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | व्‍यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए । पक्राउ परेका उनलाई अध्यागमन विभागल

Read More

५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित राजधानीबाट ९ जना पक्राउ

Posted on August 11, 2023 | views : 687 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी,

Read More

भोलिदेखि मनसुनी गतिविधि थप सक्रिय हुँदै, बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहन आग्रह

Posted on August 11, 2023 | views : 447 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | देशका अधिकांश भू–भागमा शनिबार (भोलिदेखि) मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ ।  हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ । भारतको विहारको उत्तर–पश्चिम भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । आगामी केही दिनसम्म मनस

Read More

प्रमाणपत्र किर्ते प्रकरण : थप एक डाक्टर पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो

Posted on August 11, 2023 | views : 435 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | प्रमाणपत्र किर्ते प्रकरण अर्का एक डाक्टर पक्राउ परेका छन् । शुक्रबार अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डा.पुनम थापालाई पक्राउ गरेको हो । थापालाई काठमाडौँको गोठाटारस्थित निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी द

Read More

अछाममा अरिङ्गालले चिलेर एक पुरुषको मृत्यु

Posted on August 11, 2023 | views : 560 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो । कुँवर बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका उहाँको बयालपाटा अस्पतालमा उपचारक

Read More

नागढुंगाबाट ३५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद

Posted on August 11, 2023 | views : 470 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ । भैरहवाबाट आएको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो । घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् । प्रहरीले भक्त

Read More