समाज | काठमाडौँ - KTM


फोनपेबाट विद्युतको बिल तिर्ने अनुपले जिते आईफोन १३

Posted on July 31, 2023 | views : 467 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने हो’ नामक योजना अन्तर्गत एक भाग्यशाली  बिजेताको घोषणा गरेको छ ।  उक्त योजना गत जेष्ठ महिना भरि लागू गरिएको थियो । यस योजनाले हजारौँको संख्यामा ग्राहकहरुको सहभागिता देख्नु

Read More

लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट बैतडीका भण्डारी पक्राउ

Posted on July 31, 2023 | views : 1409 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | लुकाएर ल्याएकाे सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विमानस्थानबाट करिब ८१ ग्राम तौलको सुनको ब्रासलेटसहित बैतडीको पाटन नगरपालिका-६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। कतार एयरवेयजको उडानद्वारा काठमाडौ

Read More

पोखराबाट उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि...

Posted on July 31, 2023 | views : 554 | काठमाडौँ - KTM

साउन १५, पोखरा  | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन् । पोखरा

Read More

डा. गोविन्द केसीले अघि सारे यस्ता माग, साउन २९ देखि अनसन बस्ने चेतावनी

Posted on July 31, 2023 | views : 490 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्ष गर्दै आएका डा. गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका छन् । उनले सोमबार पत्रकार सम्मेलनमा गर्दै आफ्ना मागहरु पूरा नभए साउन २९ गतेदेखि पुनः सत्याग्रह गर्ने चेतावनी दिएका हुन् । आफ्नो बारम्बारको सत्याग्रह

Read More

नाबालिगको बलात्कारपछि हत्या गर्ने २० वर्षपछि पक्राउ

Posted on July 31, 2023 | views : 493 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | ५ वर्षीया नाबालिगको बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका एक पुरुष २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा–११ बस्ने सोमबहादुर राई रहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार २५ वर्षको उमेरमा हुँदा राईले नाबालिगलाई बलात्कार गरेर हत्या गरेका थिए ।

Read More

बहिर्गमित लडाकुलाई २ लाख रुपैयाँ दिने सम्बन्धी रिट पूर्ण इजलासमा पठाउने आदेश

Posted on July 31, 2023 | views : 374 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | बहिर्गमित लडाकुलाई जनही २ लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले सो रिट पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिएको हो ।  अनमिनको प्रमाणीकरणको क्रममा अयोग्य भई बहिर्गमनमा गएक

Read More

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

Posted on July 31, 2023 | views : 415 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर

Read More

टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइँदै

Posted on July 31, 2023 | views : 531 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने भएको छ । सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दैछ । उक्त बैठकमा सभामुखले रायमाझी निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची छ । नक्कली भुटानी शरणार्थी प्रकरणम

Read More

साउन १५ मा किन खाइन्छ खीर?

Posted on July 31, 2023 | views : 396 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | आज खीर खाएर साउन १५ मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्

Read More

आज साउन १५ अर्थात खीर खाने दिन

Posted on July 31, 2023 | views : 302 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। साउन १५ मा दूधको खीर खाएर असार साउनमा लागेको चिसो भगाउने चलन छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खी

Read More

मौसमी कामदारका लागि कसैलाई पनि पैसा नबुझाउन मन्त्रालयको आग्रह

Posted on July 30, 2023 | views : 1260 | काठमाडौँ - KTM

साउन १४,  काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको लागि भन्दै कसैलाई पनि पैसा नबुझाउन आग्रह गरेको छ । मौसमी कामदारको लागि सरकारले कसैलाई पनि श्रम स्वीकृति प्रदान नगर्ने भन्दै त्यस्ताका पछाडि नलाग्न अनुरोध गरेको हो । दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारको रूपमा

Read More

प्रहरीमाथि जाइलाग्ने दुई जना पक्राउ

Posted on July 30, 2023 | views : 433 | काठमाडौँ - KTM

साउन १४, रुपन्देही । रुपन्देहीमा प्रहरीमाथि जाइलागेको आरोपमा दुई जना पक्राउ परेका छन् । सियारी गाउँपालिका- ७ अमुवा बस्ने ३० वर्षीय लालबहादुर थारु र ४० वर्षीय जीतबहादुर थारुलाई गएराति प्रहरीले पक्राउ गरेको छ । सियारी गाउँपालिका- ७ अमुवास्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक

Read More

धादिङमा भतिजी बलात्कार गर्ने काकाविरुद्ध मुद्दा दर्ता

Posted on July 30, 2023 | views : 583 | काठमाडौँ - KTM

साउन १४, धादिङ |  १७ वर्षीया भतिजी बलात्कार गरेको आरोपमा शनिवार ३६ वर्षीया काकालाई प्रहरीले गिरफ्तार गरी आइतबार  हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । बाबुले आमाको हत्या गरेपछि जेलमा बाबु रहेको र काकाको संरक्षणमा ४ वर्षदेखि  बस्दै आएकी बालिकालाई पटक पटक बलात्कार गरेको र पछ

Read More

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

Posted on July 30, 2023 | views : 383 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ ।   आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् ।  एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरुले

Read More

अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने तामाङ घेदुङको चेतावनी

Posted on July 30, 2023 | views : 697 | काठमाडौँ - KTM

 साउन १४, काठमाडौँ | तामाङ घेदुङ संघले अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । आज पत्रकार सम्मेलन गर्दै संघले मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको आरोप लगाउँदै अविलम्ब पक्राउ नगरे आन्दोलन गर्ने संघका अध्यक्ष मोहन गोलेले बताए । अ

Read More

सारुकको मोबाइलमा भेटियो सुसाइड नोट, कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध

Posted on July 30, 2023 | views : 460 | काठमाडौँ - KTM

 साउन १४, काठमाडौँ | झुन्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको छ। सारुकले सुसाइड नोटमा कसैलाई दु:ख नदिन प्रहरी

Read More

महिला विश्वकप २०२३ : नर्वे र स्विट्जरल्यान्ड महिला विश्वकप फुटबलको अन्तिम १६ मा

Posted on July 30, 2023 | views : 369 | काठमाडौँ - KTM

एजेन्सी | नर्वे र स्विट्जरल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । आज आइतवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएको समूह 'ए' को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० गोलले हराएर नकआउटमा स्थान पक्का गरेको हो । नर्वेकी सोफी रोमान हगले ह्याट्रिक गरिन् । यस्तै क्यराेलिन ग्

Read More

घरायसी विवादपछि आफ्नै गाईबाख्रा बाँध्ने ग्वालीमा आगो लगाउने युवक प्रकाउ

Posted on July 30, 2023 | views : 622 | काठमाडौँ - KTM

साउन १४, तेह्रथुम | छथर गाउँपालिका ६ सुदापमा आफ्नै ग्वालीमा आगो लगाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति आफ्नै ग्वालीमा आगो लगाएर फरार भएका २८ वर्षीय भानु बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक छिपिन्जो भोटेले जानकारी दिए । घरायसी विवादका कारण बस्नेत

Read More

सारुकको आत्महत्यामा अनुसन्धान बन्द, प्रहरी भन्छ- सुसाइड नोटसहित प्रतिवेदन पेश गर्छौँ

Posted on July 30, 2023 | views : 443 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | मोबाइल परीक्षण रिपोर्टमा सुसाइड नोट भेटिएसँगै कलाकार सारुक ताम्राकारको आत्महत्या प्रकरण अब ‘क्लोज्ड’ भएको छ । यसअघि नायिका नम्रता श्रेष्ठलाई जोडेर आत्महत्या दुरुत्साहनमा आकर्षित हुने ब्यहोराका समाचारहरू बाहिर आएका थिए। तर सारुकको मोबाइलमा भेटिएको सुसाइड नोटमा उनले कसैलाई पनि

Read More

यसकारण गईरहेको छ झ्यापझ्याप बत्ती!

Posted on July 30, 2023 | views : 427 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | पछिल्लो समय दैनिकजसो छिनछिनमा झ्यापझ्याप बत्ती जाने गरेको छ । अर्थात्, विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । दिनमै एकभन्दा बढीपटक छोटोछोटो समय अघोषित ‘लोडसेडिङ’ हुने गरेको हो । यसरी छिनछिनमै सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । छिनछिनमै बत्ती जाने–आउने गर्दा घर, कार्

Read More

३२२ उद्योग दर्ता, २३ हजार ३२४ जनाले रोजगारी पाउने

Posted on July 30, 2023 | views : 557 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | गत आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब १४ अर्ब बराबरको ३ सय २२ उद्योग दर्ता भएको छ । उद्योग विभागले ३ सय २२ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको जनाएको छ । जसबाट २३ हजार ३ सय २४ जनाले रोजगारी पाउने बताइएको छ । गत वर्ष ३ सय २७ वटा विदेशी लगानी स्वीकृत भएको छ । ३३ अर्ब १४ करोड रुपैया

Read More

‘ब्रेक शु’भित्र आउने सुन अर्कै स्वरुपमा भारत लैजान टोखामा तस्करले खोलेका थिए सुन ‘रिफ्रेमिङ’ कारखाना

Posted on July 30, 2023 | views : 484 | काठमाडौँ - KTM

साउन १४, काठमाडौं | हङहङबाट तस्करी गरेर ल्याएको करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले टोखास्थित ‘कारखाना’मा छापा मारेको छ । टोखा गेट नजिक रहेको सो कारखानामा तस्करी गर्ने समूहले चीनबाट ल्याएको सुन ‘रिफ्रेमिङ’ गर्ने गरेका थिए । तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङको बय

Read More

काठमाडौंमा गुण्डागर्दी गर्ने २ पक्राउ

Posted on July 30, 2023 | views : 854 | काठमाडौँ - KTM

साउन १४, काठमाडौं | काठमाडौं गुण्डागर्दी हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ घर भइ काठमाडौंको टोखा नगरपालिका–१० बस्ने ४२ वर्षीय जीवन भन्ने टेक बहादुर चौलागाई र तनहुँको भानु नगरपालिका–७ घर भइ काठमाडौंको सामाखुसी बस्ने ३२ वर्षीय रुपन गुरुङ छन्।&n

Read More

नयाँबसपार्कमा जबर्जस्ती यात्रुको झोला तानेर दुःख हैरानी दिने १० जना प्रहरीको नियन्त्रणमा

Posted on July 30, 2023 | views : 637 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।

Read More

सुन प्रकरण: ठमेलस्थित भियना होटलमा विभागको छापा, एक जना पक्राउ

Posted on July 30, 2023 | views : 515 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो । विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागज

Read More

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

Posted on July 30, 2023 | views : 358 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौ

Read More

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना हुने

Posted on July 30, 2023 | views : 420 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भ

Read More

गरिखान नदिएको भन्दै सडक तथा साइकल व्यवसायले गरे महानगरविरुद्ध प्रदर्शन

Posted on July 29, 2023 | views : 451 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ | सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरूमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरिएको छ।  आफूहरूलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती गरेको भन्दै साना व्यापाहरीले भृकुटिमण्डपस्थित महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हु

Read More