समाज | काठमाडौँ - KTM


एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, पक्राउ पर्ने १७ जना पुगे

Posted on July 26, 2023 | views : 1930 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं । विमानस्थलबाट सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ ।  विभागका अनुसार नेपाल भित्र्याएको सुनको गोदाम खोजिदिने काम गरेका सुरेन्द्र तामाङलाई पक्राउ परेका हुन् । तामाङ पक्राउ परेसंगै सुन तस्करी प्रकरणमा समातिनेहरुको संख्या १७ जना पुगिसकेको छ । ब

Read More

एलओडी प्रकरणमा दुई कर्मचारीलाई धरौटीमा छाड्न आदेश

Posted on July 26, 2023 | views : 377 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | ठमेलस्थित लर्ड अफ ड्रिङ्समा नाबालिगलाई प्रवेश दिएको प्रकरणमा पक्राउ परेका दुई कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले गरेको जबरजस्ती करणी सम्बन्धी एउटा अनुसन्धानका क्रममा एलओडीमा नाबालिगलाई प्रवेश गराएको खुलेको थियो । त्यसपछि दुई सञ्चालकलाई

Read More

ओम्निया क्लबका सञ्चालक र बाउन्सर कुट्ने गुण्डा नाइके ‘सानुभाइ’ १० हजार धरौटीमा रिहा

Posted on July 26, 2023 | views : 496 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | ओम्निया क्बलका सन्चालक र बाउन्सरलाई कुटपिट गरेको आरोप लागेका गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङलाई धरौटीमा छाड्ने आदेश भएको छ । तर, पुराना केही मुद्दामा सजाय निर्धारण भएकाले उनलाई कारागार पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासलाई गुरुङसँग १

Read More

धरानमा डेङ्गुका कारण ७ जनाको मृत्यु

Posted on July 26, 2023 | views : 488 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | धरानमा डेङगुका कारण ७ जनाको मृत्यु भएको छ ।  जेठ महिना देखि धरानमा डेङगु फैलिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेङ्गु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरप

Read More

ठमेलमा व्यवसायीमाथि मुक्का हान्ने ‘गुण्डा नाइके’ सानुभाइको बयान : नसाको सुरमा हातपात गरेँ, गल्ती भयो

Posted on July 26, 2023 | views : 657 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गर्ने समूहका ७ जना धरौटीमा रिहा हुँदा ‘गुण्डा नाइके’का रुपमा चिनिने सानुभाइ भनिने युवराज गुरुङ भने अहिलेसम्म हिरासतमै छन्। ७ जनालाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरेर उनीहरु रिहा भए प

Read More

नवलपरासीमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

Posted on July 26, 2023 | views : 404 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा

Read More

बानेश्वरबाट १७ जना लघुवित्त पीडित पक्राउ

Posted on July 26, 2023 | views : 467 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लघुवित्त पीडितहरुलाई पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोज्ने १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अधिकारीले बताए । प

Read More

काठमाडौँमा १३ वर्षीया बालिकालाई बसभित्र लगी गरे बलात्कार, एक युवक पक्राउ

Posted on July 26, 2023 | views : 563 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | काठमाडौँमा १३ वर्षीया बालिकालाई बसभित्र लगी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई सोही नगरपालिका-६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।  महर्जनले ती बालिकालाई सोही नगरपालिका-४ सितापाईलास्थित पार्किङमा

Read More

चितवन घाँघर खोलाको बाढीले ५ जना यात्रु सवार बस बगायो

Posted on July 26, 2023 | views : 433 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ | चितवनको माडीस्थित घाँघर खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । आाज बिहान माडी ८ र ९ को सीमास्थित खोला पार गर्ने क्रममा ५ जना यात्रु सवार ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले बगाएको हो । बसमा सवार ५ जना यात्रुलाई भने सकुशल उद्धार गरिएको छ । अहिले बस निकाल्ने प्रयास भइरहेको छ । नारायणग

Read More

एलओडीका दुई सञ्चालकविरुद्ध मुद्दा नचल्ने निर्णय

Posted on July 26, 2023 | views : 329 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ | काठमाडौँको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स) का  सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको छ । बालबालिकासम्बन्धी कसुरमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । जेठ ३० मा १५ वर्षीया बालिकालाई क्लव प्

Read More

हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

Posted on July 26, 2023 | views : 341 | काठमाडौँ - KTM

एजेन्सी | भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्च

Read More

एलओडी क्लबका सीईओ श्रेष्ठसहित ३ जनाविरुद्ध अदालतमा मुद्दा दायर

Posted on July 26, 2023 | views : 387 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ | चर्चित एलओडी क्लबका प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । यस प्रकरणमा फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई र कर्मचारी २३ वर्षीया सपना ढुंगाना पक्राउ परेका थिए । रविन भने फरार छन् । उनीहरूविरुद्ध बालबालिकाविरुद्ध

Read More

यस्तो छ मौसम: आज मुलुकका अधिकांश भू-भागमा वर्षा हुने

Posted on July 26, 2023 | views : 363 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ | नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।  महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दि

Read More

भविष्यमा सरकारी जागिर खान नपाउने गरि डीएसपी ठगबहादुर केसी बर्खास्त

Posted on July 26, 2023 | views : 11493 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् । केसीले सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेको थियो ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकार

Read More

अनुमति नलिई धार्मिक अनुष्ठान गरिएको भन्दै काठमाडौं महानगरले गर्‍यो अवरोध

Posted on July 25, 2023 | views : 421 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ | काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिकअनुष्ठानमाथि अवरोध गरेको छ । काठमाडौं महानगरपालिका– ३२ स्थित शंखमूलघाटमा स्थानीयले आयोजना गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’ मा काठमाडौं महानगरपालिको प्रहरी टोलीले अवरोध गरेको हो । स्थानीयले सो स्थानमा गत १ साउनदेखि सञ

Read More

ज्येष्ठ नागरिक भन्छन् 'भत्ता नै बुढेसकालको सहारा'

Posted on July 25, 2023 | views : 395 | काठमाडौँ - KTM

साउन ९, तनहुँ | “कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते ग-यो र गएँ पनि,” भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भने, “तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।” भानु नगरपालिका–१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता

Read More

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो : गुरुराज घिमिरे

Posted on July 25, 2023 | views : 344 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ | नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन् ।   मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भ

Read More

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिए, टोकराज पाण्डेलाई दियो जिम्मेवारी !

Posted on July 25, 2023 | views : 2946 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ | एक क्विन्टल सुन प्रकरणपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुखको जिम्मेवारी फेरिएको छ । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । झन्डै एक क्विन्टल सुन प्रकरणपछि अर्थ मन्त्रालयले अरुण पोखरेलको स्थानमा सहसचिव

Read More

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा प्रदान गरिने

Posted on July 25, 2023 | views : 448 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ | भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ ।  यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चाल

Read More

इम्बोस्ड नम्बर जडान नभएका सवारी साधनको नवीकरण रोक्ने तयारी

Posted on July 25, 2023 | views : 332 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ | यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्रीले घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर जडान नभएका सवारी साधनको नवीकरण रोक्नेसम्मको तयारीभएको छ | यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत

Read More

सुनको मूल्य सामान्य बढ्यो र चाँदी भने घटेको छ !

Posted on July 25, 2023 | views : 404 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ छ भने सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ रहेको थियो | त्यस्तै आज तेजाबी

Read More

आजको मौसम: देशभर यी स्थानमा भारी वर्षाको सम्भावना

Posted on July 25, 2023 | views : 453 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ |  मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।  महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो  देशभर आ

Read More

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने व्यक्तिहरू पक्राउ

Posted on July 24, 2023 | views : 386 | काठमाडौँ - KTM

साउन ८, काठमाडौं । विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर बागमती गाउँपालिका–९ घर

Read More

बाघको आक्रमणबाट एक युवाको मृत्यु

Posted on July 24, 2023 | views : 480 | काठमाडौँ - KTM

साउन ८, चितवन | पश्चिम चितवनको कोटेनीमा बाघको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई आज दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको हो ।  मृत्यु हुनेमा स्थानीय २६ वर्षीय आशबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयरा

Read More

साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड

Posted on July 24, 2023 | views : 419 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ | सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। पशुपति क्षेत्रम

Read More

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

Posted on July 24, 2023 | views : 388 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।  महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

Read More

वन मन्त्रालयका आठ सहसचिवको सरुवा, को कहाँ पठाइए ?

Posted on July 23, 2023 | views : 435 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ | वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई  सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक दे

Read More

अब सार्वजनिक यातायातका चालक र सहचाकलाई ड्रेस र परिचय पत्र अनिवार्य

Posted on July 23, 2023 | views : 1207 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ | सार्वजनिक यातायातका चालक र सहचाकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीलाई ड्रेस,परिचयपत्र र सवारी साधनको सफाइ अभियान सुरू गरेको हो ।  यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासं

Read More