समाज | काठमाडौँ - KTM


‘प्रेमिका’ले थुनाएका प्रभातलाई धरौटीमा रिहा गर्न अनुमति

Posted on June 16, 2023 | views : 810 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत म्याग्दीले बिहीबार प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो । अदालतले धरौटीमा छोड्न अनुमति दिए पनि उनी तत्काल रिहा भने हुने छैनन् ।

Read More

सरकारी वकिललाई न्यायाधीशको प्रश्न- शरणार्थी प्रकरण कसरी संगठित अपराध ?

Posted on June 16, 2023 | views : 450 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जवाफी बहस जारी छ । पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस थालेका हुन् । सोक्रममा न्यायाधीश न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यो मुद्दा संगठित अपराध हुनुका कारण खोजेका छन् । ‘संगठित अपराध हुनका लागि स्ट

Read More

दाङमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना गम्भीर घाइते

Posted on June 16, 2023 | views : 452 | काठमाडौँ - KTM

असार १, दाङ | दाङको तुलसीपुर- ३ शिरखोलामा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। तुलसीपुरदेखि रोल्पा गंगादेव गाउँपालिका- १ ओतका लागि छुटेको जिप दुर्घटना हुँदा चालक गंगादेव– १ निवासी अन्दाजी ३२ वर्षीय विष्णु पुनको मृत्यु भएको प्रहरीले जनाएकाे छ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको तुलसीपुरस्थि

Read More

आजको मौसम: पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रभाव, यी चार प्रदेशमा वर्षाको सम्भावना

Posted on June 16, 2023 | views : 592 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशका एक-दुई

Read More

काठमाडौंमा हटाइँदै बसपार्कभन्दा बाहिरका टिकट काउन्टरहरु

Posted on June 16, 2023 | views : 548 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहानैबाट महानगरले बसपार्कभन्दा बाहिरका काउन्टर हटाउने अभयिान चलाएको हो ।  टिकट काउन्टरहरू हटाउन नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प

Read More

आज (असार) १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

Posted on June 16, 2023 | views : 387 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले आज (असार )१ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ।  सडक पन

Read More

वर्षा सिवाकोटी अभिनित चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी

Posted on June 15, 2023 | views : 543 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | वर्षा सिवाकोटी अभिनित चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । छायांकनको लागि लोमान बालेर धुवाँ निकाल्न खोज्दा उक्त आगलागी भएको हो  नृत्य छायांकनको क्रममा बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा आगलागी भएको हो । आगलागी हुने समय अभिनेत्री वर्षा सिवाकोटी र १०० जना को

Read More

पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

Posted on June 15, 2023 | views : 1076 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  काठमाड

Read More

काठमाडौं महानगरले बन्द गरायो भृकुटीमण्डपको शैक्षिक मेला

Posted on June 15, 2023 | views : 496 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ।  एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरे

Read More

बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर, बल्छी धुर्वे, पवन खतिवडा र एलिस राईसहित ८ जना पक्राउ

Posted on June 15, 2023 | views : 851 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक लिलाराज डाँगी (डीएसपी)ले जानकारी  दिए । डीएसपी

Read More

निस्सासिएर दुई जना कोइलाखानी मजदुरको मृत्यु, पैतिस जना बेहोस

Posted on June 15, 2023 | views : 463 | काठमाडौँ - KTM

जेठ ३२, काठमाडौँ | अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् । साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको  अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्ध

Read More

श्रीमानको कुटपिटबाट नमोबुद्ध नगरपालिकाकी वडा सदस्यको मृत्यु

Posted on June 15, 2023 | views : 925 | काठमाडौँ - KTM

जेठ ३२, काभ्रे । श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति श्रीमानको कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको उपचार

Read More

मौलिकता गुमाउँदै घान्द्रुक

Posted on June 14, 2023 | views : 469 | काठमाडौँ - KTM

जेठ ३१, गण्डकी | विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्नुुहुन्थ्यो । गाउँको तल विद्यालय थियो । उहाँ विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे । उनीहरु को हुन्, किन आएका हुन् ? कसैलाई पत्तो थिएन । पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि

Read More

सेवा आयोगका अध्यक्ष दाहाललाई दुर्व्यवहार गर्ने विद्यार्थी नेता पक्राउ

Posted on June 14, 2023 | views : 569 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघका नेता पक्राउ परेका छन् । बुधबार बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी

Read More

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

Posted on June 14, 2023 | views : 461 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयका लागि तयारी अघि बढाइएको छ ।  यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी, नेपाली र मिश्रित भाषामा छाप्नका लागि आवश्यक तथ्याङ्क सङ्कलनको काम अघ

Read More

क्रिप्टो र वान एक्स बेटबाट ठगिँदै नेपाली

Posted on June 14, 2023 | views : 482 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | डिजिटल माध्यमबाट विभिन्न खेल खेलाउने तथा सट्टेबाजी गराउने काममा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीका दिनेश खड्का, काभ्रेकी अनीता धिताल, भक्तपुरका दीपेश श्रेष्ठ, कञ्

Read More

नेपालमा मनसुन भित्रियो

Posted on June 14, 2023 | views : 872 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | यस वर्षको मनसुन प्रणाली भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको जल तथा मौ

Read More

अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु

Posted on June 14, 2023 | views : 667 | काठमाडौँ - KTM

जेठ ३१, तनहुँ | व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र  उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो ।  चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज

Read More

भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण, १६ वटा अझै पुनःनिर्माण हुन सकेन

Posted on June 14, 2023 | views : 452 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।  सोह्रवटा सम्

Read More

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

Posted on June 14, 2023 | views : 400 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ आज बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अध

Read More

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत, एक जना पक्राउ

Posted on June 14, 2023 | views : 1031 | काठमाडौँ - KTM

जेठ ३१, दमौली | तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।  मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्

Read More

आज विश्व रक्तदाता दिवस, नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

Posted on June 14, 2023 | views : 342 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्याव

Read More

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Posted on June 13, 2023 | views : 687 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मकवानपुरको फिदिम गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका १४ कलंकी बस्ने ३७ वर्षीय विजयी पुलामी मगर रहेका छन् ।  उनले वैदेशिक रोजगारीको लागि विदेश प

Read More

नागरिकता माग्दै माइतीघरमा युवकको आत्मदाह प्रयास, उद्धार गरी ट्रमामा लगियो

Posted on June 13, 2023 | views : 652 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | माइतीघर मण्डलामा एक जना युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । उनले आफूमाथि मट्टितेल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ । उनले आफ्नो नागरिकता माग्दै यस्तो प्रयास गरेका थिए ।

Read More

अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यालयमा लगाएको ताला महानगरले फोड्यो

Posted on June 13, 2023 | views : 464 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ । छात्रवृत्ति विवरण, शुल्क स्वीकृति

Read More

सगरमाथा आरोहणः ठूला विपद्बिनै १७ जनाको मृत्यु

Posted on June 13, 2023 | views : 412 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो  त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुप¥यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्युभयो । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात

Read More

अब जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कबाट सञ्चालन हुने

Posted on June 13, 2023 | views : 427 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअ

Read More

साम्बाको उडान अब युरोपेली फुटबलमा

Posted on June 13, 2023 | views : 662 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर साबित्रा भण्डारीले यूरोपेली क्लबबाट लिग खेल्ने भएकी छन् । मंगलबार इजरायलको शिर्ष डिभिजन क्लब हापोएल रानाना महिला फुटबल क्लबले आफ्नो समाजिक सञ्जाल मार्फ साबित्रालाई २०२३/२४ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ । दक्षिण एसियामा सार्व

Read More