समाज | काठमाडौँ - KTM


ठमेल कुटपिट प्रकरण :- गुण्डा युवराज गुरुङ उर्फ सानुभाइसहित ७ जना पक्राउ

Posted on July 16, 2023 | views : 778 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | ठमेलस्थित नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिट गर्ने आरोपमा पक्राउ पर्नेको सङ्ख्या ७ पुगेको छ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताए । पोखराबाट पछ्याएर थानकोट पुगेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

Read More

सहकारी पीडितहरुको आन्दोलनमा प्रहरीले गरे हस्तक्षेप

Posted on July 16, 2023 | views : 405 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | सहकारी पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौं आएर माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले आवतजावतमा अवरोध पुर्याएको आरोप लगाउँदै प्रहरीले हस्तक्षेप गरेको छ ।  पीडितहरुले माइतीघर मण्डलामा ५० हजार

Read More

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिए पत्रकारलाई ज्यान मार्ने धम्की

Posted on July 15, 2023 | views : 538 | काठमाडौँ - KTM

असार ३० काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विकास न्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोभन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै शाखाका सचिव रामहरि कार्कीले सो धम्कीको घोर भर्त्सना गरेको उल्लेख

Read More

स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा प्रहरीले गरे चार जनालाई पक्राउ

Posted on July 15, 2023 | views : 479 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ | काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका अनुसार हिजो शुक्रबार उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत भेटि

Read More

यस्तो छ आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

Posted on July 15, 2023 | views : 472 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ | हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुका  कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प

Read More

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान बिचबाटै काठमाडौं फर्काइयो

Posted on July 14, 2023 | views : 437 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ | काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान गनत्व्यमा नपुगी काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १:५३  मा उडेको नाइनएन–एजेओ विमानको इन्डिकेसन समस्या भएको भन्दै काठमाडौं फर्काइएको हो ।  विमान १५ माइल पुगेपछि काठमाडौं फर्काइएको र सुरिक्षत अवतरण गरे

Read More

टिचिङ अस्पतालका फार्मेसी इञ्चार्ज झुण्डिएको अवस्था मृत फेला

Posted on July 14, 2023 | views : 648 | काठमाडौँ - KTM

असार २९, काठमाडौं | त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल शुक्रबार बिहान झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जना

Read More

लाजिम्पाटस्थित स्काईमुन ट्राभल्स खोलेर कोरोना कालमा टिकटको पैसा रिफण्ड नगरी ठगि

Posted on July 12, 2023 | views : 563 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ । कोरोना कालमा जापानबाट नेपाल आउने दुईतर्फी टिकट लिएका रविन पण्डित जापानबाट नेपाल त आए तर जाने बेलामा कोरोना महामारीको कारण नेपाल एयरलाइन्सको फ्लाइट भएन । फ्लाइट नभएपछि रिफण्ड माग्दा नेपाल एयरलाइन्सले टिकटको पैसा रिफण्ड नगरेको भनि रिफण्ड आएपछि मात्र पैसा फिर्ता दिने भनि स्काईमुन ट्

Read More

पशुपति क्षेत्र विकास कोषलाई प्रभु बैंकले दियो १७ लाखको गाडी

Posted on July 12, 2023 | views : 490 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तन्तरण गरेका हुन्। औपचारिक कार्यक्रमकाबीच गाडीको चाबी ह

Read More

मनाङ एयरको हेलिकप्टर दुर्घटना: ६ जनाकै मृत्यु, काठमाडौं ल्याउने तयारी

Posted on July 11, 2023 | views : 707 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको छ । दुर्घटनामा परेकाहरूको शव लिन गएका दुई हेलिकप्टर दुर्घटनास्थलमा पुग्न सकेको छैन। दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका नागर

Read More

साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ

Posted on July 11, 2023 | views : 576 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ | विराटनगरको राजवंशी चौकमा कारमा सवार एक युवकले साइकल चालकलाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन्। महानगरको राजवंशी चौकमा भएको घटनामा २७ वर्षिय पवन साह घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। असार २० गते राति भएको घटनालगत्तै प्रहरीको टोलीले २१ गते विराटनगर-४ का १९ व

Read More

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्काउदै ३० करोड माग्ने एक जना पक्राउ

Posted on July 11, 2023 | views : 592 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ | झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्काउने ३० करोड रुपैयाँ मागेको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महाराजगञ्जस्थित कतार भिषा सेन्टर अगाडिबाट खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई पक्राउ गरेको छ।गुरुङलाई मंगलबार

Read More

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, ५ जनाको शव भेटियो

Posted on July 11, 2023 | views : 509 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ | मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्

Read More

सोलुखुम्बुको लम्जुरा डाँडामा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको आशङ्का

Posted on July 11, 2023 | views : 737 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ | सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लम्जुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ । लम्जुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको छ | मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १०: १० मिनेटमा स

Read More

भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी मृत्यु

Posted on July 11, 2023 | views : 503 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ | भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परेर ज्यान गएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उनकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर ज्यान गएको हो | त्रिवेणी गाउँपालिकाक

Read More

आजको मौसम: यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on July 10, 2023 | views : 586 | काठमाडौँ - KTM

असार २५, काठमाडौं | हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्र

Read More

मौसम महाशाखाका अनुसार आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on July 08, 2023 | views : 584 | काठमाडौँ - KTM

असार २३, काठमाडौँ | हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको सम्भ

Read More

नाबालिग बलात्कार प्रकरण: एलओडी क्लबका दुवै सञ्चालक पक्राउ

Posted on July 07, 2023 | views : 521 | काठमाडौँ - KTM

असार २२, काठमाडौं | नाबालिकालाई क्लबमा प्रवेश दिएको आरोपमा ठमेलको एलओडी क्लबका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार रुदिल बल्लाभ श्रेष्ठ पक्राउ परेका हुन् भने बिहीबार अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परिसकेका छन् । उनीहरुलाई बालबालिका सम्बन्धि ऐन २०७५ उल्लंघन गरेको आरोपमा पक्राउ

Read More

पशुपतिनाथ मन्दिरभित्र आज बिहान भेटियो ४३ तोला सुन

Posted on July 07, 2023 | views : 1389 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | पशुपतिनाथ मन्दिरभित्र आज बिहान ४३ तोला सुन फेला परेको छ । जलहरीको तौलमा हिसाब नमिलेपछि आज बिहान सोही स्थानमा खसेको सुन भन्दै ४३ तोला निकालिएको छ । ‘सुन त्यहीँ हुनुपर्छ भन्दै भुईं खोतलेपछि फेला परेको हो,’ पशुपति क्षेत्र विकास कोष स्रोतले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग

Read More

१५ वर्षीया नाबालिग बलात्कार प्रकरण : एलओडी क्लब सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

Posted on July 06, 2023 | views : 571 | काठमाडौँ - KTM

असार २१, ललितपुर | काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो ।

Read More

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on July 05, 2023 | views : 565 | काठमाडौँ - KTM

असार २०, काठमाडौँ | मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने बताइएको छ। लुम्बिनी र सुदूरपश्चिम

Read More

काठमाडौंका सीडीओ घनश्याम उपाध्याय सचिवमा बढुवा

Posted on July 04, 2023 | views : 585 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वरिष्ठता तथा कार्यक्षमताका आधारमा रिक्त सचिव पदमा उपाध्यायलाई बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले बेपत्ता पारिएका व्य

Read More

पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल खोप नेपाल ल्याइयो

Posted on July 04, 2023 | views : 569 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल एचपिभी खोप नेपाल ल्याइएको छ। चीनबाट खरिद गरेर ल्याइएको खोप मंगलबार काठमाडौं आइपुगेको हो। पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी अर्थात् ह्युमन प्यापिलोमा भाइरस खोप काठमाडौं ल्याइएसँगै प्रयोगका लागि प्रदेशहरूमा पठाइने स्वास्थ्य स

Read More

महानगरले सुरु गर्‍यो बजार अनुगमन, कफी पसललाई तिरायो १० हजार रूपैयाँ जरिवाना

Posted on July 04, 2023 | views : 715 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बजार अनुगमन सुरू गरेको छ । खाद्यान्न लक्षित अनुगमन बढाउने उदेश्यसहित मंगलरबारदेखि सुरु गरिएको बजार अनुगमनमा एक पसल कारबाहीमा परेको छ । महानगरका मेयर बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंकाअनुसार मंगलबार गरिएको बजार अनुगमनमा हिमालयन कफी पसल कारबाह

Read More

यी जिल्लामा राति अति भारी वर्षा, बाढीपहिरोको जोखिमबाट सतर्क रहन अनुरोध

Posted on July 04, 2023 | views : 636 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अति भारी वर्षा भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मंगलवार एक सूचना जारी गर्दै महाशाखाले पछिल्लो ३–६ घण्टा स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको जनाएको छ । म

Read More

वीर अस्पतालमा साउनभित्रै जलन उपचार कक्ष

Posted on July 04, 2023 | views : 438 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ। नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने निश्चित भएको हो।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

Read More

काठमाडौँमा दुई जना मृत फेला

Posted on July 04, 2023 | views : 591 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत फेला परेका छन् । तारकेश्वर र कागेश्वरी मनोहरामा दुईजना पुरुष मृत अवस्था फेला परेका हुन् । तारकेश्वर नगरपालिका-४ मिलनबस्तीस्थित खाजा पसलमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-७ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने ४० वर्षीय अशोक पौडे

Read More

पहिरोको कारण विभिन्न पाँच स्थानमा सडक अवरोध

Posted on July 04, 2023 | views : 470 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | अविरल वर्षाका कारण मंगलबार बिहान पहिरो जाँदा दाङ, मुस्ताङ, दार्चुला, दोलखा र मकवानपुर गरी पाँच ठाउँमा सडक अवरोध भएको छ ।  दाङको गढवा गाउँपालिका-१ धानखोलास्थित पुर्व-पश्चिम राजमार्ग, मुस्ताङ थासाङ गाउँपालिका-३ धम्पुस्थित बेनि-जोमसोम सडकखण्ड, दार्चुला शैल्यशिखर नगरपालिका-९ नक्

Read More