समाज | काठमाडौँ - KTM


‘१ क्विन्टल’ सुन तस्करी प्रकरण: थप ३ जना चिनियाँ नागरिक पक्राउ

Posted on August 15, 2023 | views : 389 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | १ क्विन्टल सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला छन्। पक्राउ परेकाहरु चिनियाँ नागरिक रहेका बताइएको छ।  उनीहरुको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँ

Read More

सिआइबीमा पुगेर माधव नेपालले दिए बयान

Posted on August 15, 2023 | views : 460 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले बोलाएपछि सोमबार बेलुका नेता नेपाल सिआइबी पुगेका थिए।  बयान सकाएर मध्यराति नेता नेपाल निवास फर्किएको सिआइबी

Read More

अब वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

Posted on August 15, 2023 | views : 473 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।  महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई-तीन दिन वर्षा धेरै हु

Read More

पारसका लागि महत्वपूर्ण मानिएको काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज

Posted on August 15, 2023 | views : 451 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज हुँदैछ। अपरान्ह ४ बजे कालिकास्थानमा हुने चुनाव नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काका लागि महत्वपूर्ण मानिएको छ। खड्का बागमती प्रदेशमा उठ्ने तयारी गरिरहेका छन्। काठमाडौं जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष अमिरविर पाण्ड

Read More

बनेपामा सवारी दुर्घटना, एक जनाको मृत्यु

Posted on August 15, 2023 | views : 483 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैसीपार्टीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ बस्ने वर्ष–२१ का अभिषे

Read More

सिरहामा लागूऔषधसहित दुई महिला पक्राउ

Posted on August 15, 2023 | views : 457 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ की २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा नगरपालिका १७ की ३० वर्षीया नमिमा खातुन छन् । उनी दुवै जना सिरहा नगरपालिका १४ खिरौनाबाट पक्राउ परेकी हुन् । प्रहरी चौकी ख

Read More

तस्करीको सुन गालेर सकियो

Posted on August 15, 2023 | views : 395 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानका

Read More

चाँदीको बढ्दा आज सुनको मूल्य स्थिर

Posted on August 15, 2023 | views : 434 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  तर, यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

Read More

१२ कक्षाको नतिजा आज प्रकाशन हुँदै

Posted on August 15, 2023 | views : 556 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ । गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले आज साँझसम्म सार्वजनिक हुने जनाएको छ ।  यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका

Read More

एक वर्षमा विदेशमा रहेका १२ सय बढी नेपालीले गुमाए ज्यान

Posted on August 15, 2023 | views : 425 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका क्रममा एक हजार २०८ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।  वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका हुन् । “गत आर्थिक वर्ष मृत्यु हुनेमा ए

Read More

रुसको पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

Posted on August 15, 2023 | views : 338 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | दक्षिणी रुसको दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाचकलामा उक्त विस्फोट भएको थियो।सो घटनामा परी थप ६० जना घाइते भएका छन्  ।रुसी अखबार इज्भेस्टियाले एक अज्ञात साक्षीलाई उद्धृत गर्दै प

Read More

आजको मौसम : मुलुकका अधिकांश भू-भागमा वर्षा हुने

Posted on August 15, 2023 | views : 367 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक द

Read More

गठबन्धनको शीर्ष नेताहरुको बैठक बालुवाटारमा

Posted on August 14, 2023 | views : 383 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रबारे छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द आचार्यले बताए । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एक

Read More

श्रम कानुन कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध मोबाइलबाटै उजुरी दिन सकिने

Posted on August 14, 2023 | views : 377 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | श्रम कानुनको प्रभावकारी कार्यान्वयन नगर्ने उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवा क्षेत्रका प्रतिष्ठानविरुद्ध श्रमिकले अब मोबाइलबाटै उजुरी दिन सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पहिलो चरणमा ५ सय भन्दा बढी श्रमिक का

Read More

आफ्नै आमाको हत्या अभियोगमा पक्राउ

Posted on August 14, 2023 | views : 452 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | प्रहरीले आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बूको हत्या गरेको अभियोगमा मैवाखोला गाउँपालिका-५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुलाई सोमबार पक्राउ गरेको छ । मानसिक अवस्थामा ठीक नभएको बताइएका दिल्लीले आफ्नै आमाको हत्या गरेको सूचनाका आधारमा प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले

Read More

सिनामंगलबाट बरामद सुनको परिमाण करिब ६१ केजी

Posted on August 14, 2023 | views : 768 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक-सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ । बरामद ब्रेक सुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ  । सोमबार राष्ट्र बैंकको टक्स

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितको उजुरी

Posted on August 14, 2023 | views : 413 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा ठगी गरेको भन्दै थप १८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।  काठमाडौँमा सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा अमेरिका लैजाने बहानामा ठगी गरेको भन्दै लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ

Read More

हत्या मुद्दामा ६ वर्षदेखि प्रहरीको ‘खोजी सूची’मा रहेका धादिङका शिवराम केन्द्रीय कारागारमा फेला

Posted on August 14, 2023 | views : 918 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | काठमाडौँको बल्खुमा ५० वर्षीय महिलाको हत्यामा संलग्न आशंकामा प्रहरीको ‘खोजी सूची’मा रहेका व्यक्ति केन्द्रीय कारागारमा भेटिएका छन् । वास्तविक नाम ढाँटेर चोरी मुद्दामा जेल बसेको अवस्थामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका शिवराम अधिकारी भेटिएका हुन् । शिवराम आफ्नो नाम ढाँट

Read More

यसरी जोखिँदै छ सय किलो सुन [तस्बिरहरू]

Posted on August 14, 2023 | views : 426 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब सय केजी सुन राष्ट्र बैंककाे टक्सार महाशाखाले जोख्ने तयारी गरेको छ। अहिले ब्रेकसुबाट सुन निकाल्ने काम भइरहेको छ।  गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय केजी सुन आज राष्ट्र बैंकले तौलिने भएको हो। व

Read More

सन्दीपको मुद्दामा बिहीबार पेशी, एसिया कपअघि फैसला नभए खेल्ने सम्भावना कम

Posted on August 14, 2023 | views : 508 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दामाथि फैसला पेशी साउन ३२ गते बिहीबार तोकिएको छ । फैसला चरणमा रहेको मुद्दाको पेसी विभिन्न बहानामा पटक–पटक धकेलिँदै आएको छ । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको फैसला गर्न आदेश दिएको भए पनि जिल्ला अदालतका न्यायाधीशहरुले तदारुक

Read More

बालयौन दुरूपयोग गरेको आरोपमा ललितपुरबाट चाइल्ड केयरका सञ्चालक पक्राउ

Posted on August 14, 2023 | views : 613 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | ललितपुरमा बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-२२ बुंगमती ब्लेस हाउस एन्ड चाइल्ड केयरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो।  उनलाई आइतबार पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज क

Read More

एयरपोर्ट बाहिरबाट बरामद सुन पगालिँदै

Posted on August 14, 2023 | views : 342 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन पगालेर जाेखिने भएको छ । राजस्वले बरामद गरेको सुन राष्ट्र बैंकमा थालियो जोख्ने प्रक्रिया आजबाट सुरु गर्न लागेको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजबाट सुन पगालेर जोख्न सुरु हुने बताए । आचार्यले भने, ‘आजबाट सुन जोख्न सुरु

Read More

लिभरपुल होइन चेल्सी जाने भए काइसेडो

Posted on August 14, 2023 | views : 417 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | लण्डन क्लब चेल्सीले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गर्ने भएको छ । चेल्सीले २१ वर्षीय इक्वेडेरियन खेलाडी काइसेडोलाई ११ करोड ५० लाख पाउण्डमा अनुबन्ध गर्न लागेको हो । केही दिनअघि मात्रै काइसेडो लिभरपुल जाने लगभग पक्का भएको थियो । लिभरपुल र ब्र

Read More

मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टर समात्न पुग्यौं: सीआईबी

Posted on August 14, 2023 | views : 496 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टरलाई नक्कली भनेर समात्न पुगेको दाबी गरेको छ । पक्राउ गरिएका डा. रञ्जितकुमार यादवलाई काउन्सिलको पत्रपछि छाडिएको सीआईबीले जनाएको छ । काउन्सिलले भुलबस यादवको नाम समावेश भएको भन्दै पत्र पठ

Read More

संखुवासभाका जेलरविरुद्ध नै पक्राउ पुर्जी जारी

Posted on August 14, 2023 | views : 354 | काठमाडौँ - KTM

साउन २९, संखुवासभा | संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो

Read More

नक्कली भनेर पक्राउ परेका सक्कली डाक्टर छुटे

Posted on August 14, 2023 | views : 379 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका डाक्टर रञ्जितकुमार यादवलाई छोडेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका चौधरी सक्कली डाक्टर भएको पाइएपछि सोमबार उनलाई छाडिएको हो। व्युरोका प्रहरी उपरीक्

Read More

स्नातक दोस्रो वर्षको परीक्षामा मोबाइलबाट चिट चोरेपछि पूर्वमेयरको परीक्षा रद्द

Posted on August 14, 2023 | views : 534 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | परीक्षामा चिट चोरेको पाइएपछि कैलाली गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम बहादुर देउवा कारबाीमा परेका छन् । स्नातक तह दोस्रो वर्षको परीक्षा अन्तर्गत आइतबार भएको नेपाली विषयको परीक्षामा देउवाले मोबाइलबाट चिट चोरेपछि परीक्षा हलबाट निकालिएका हुन् । उनको उक्त विषयको परीक्षा रद्द गरिएको

Read More

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on August 14, 2023 | views : 513 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भूभागको नजिक) अवस्थित रहेको जनाएको छ।  महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादे

Read More