समाज | काठमाडौँ - KTM


फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने ५ जना पक्राउ

Posted on August 17, 2023 | views : 584 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरेर नजिकका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा,

Read More

नक्कली भुटानी शरणार्थीमा प्रकरणमा थुनामा रहेका १० जनाको मुद्दा एकै साथ राखेर हेर्न उच्चको आदेश

Posted on August 17, 2023 | views : 476 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्‍ला अदालतको आदेशविरूद्धका मुद्दा एकै साथ राखेर हेर्न उच्च अदालतले आदेश दिएको छ।  बिहीबार न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले विभिन्न मितिमा परेका निवेदनलाई एकै साथमा र

Read More

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका थप एकजना कर्मचारी पक्राउ

Posted on August 17, 2023 | views : 445 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिटिजन्स बैंकको थप एक जना कर्मचारी पक्राउ परेका छन् । बैंकका कर्मचारी दलबहादुर पुनलाई काठमाडौं प्रहरीले नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ गरेको हो । उनले बैंकमा जागिर खान पेश गरेको बीकमको नक्कली प्रमाणपत्र पेश गरेक

Read More

पुष्पा टण्डन मृत्यु प्रकरण: २ जना छिमेकी पक्राउ

Posted on August 17, 2023 | views : 525 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | रुपन्देहीको तिलोत्तमाकी पुष्पा टण्डन मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी रन्जित भुसाल र उनकी पत्नी लक्ष्मी भुसाल हुन् । तिलोत्तमा नगरपालिका– ४ ड्राइभरटोलकी ३६ वर्षीया पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अन

Read More

यूएईमा २९ वर्षीय तुलसीले जिते साढे ३ करोडको चिट्ठा

Posted on August 17, 2023 | views : 1890 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका छन् । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् । महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको शनिबार गरिएको १४१ औँ खेपमा चिट्ठा जित्न सफल भएको द गल्फ न्युज डटकमले जानकारी दिएको छ ।

Read More

वैदेशिक रोजगारीका विद्यमान समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल

Posted on August 17, 2023 | views : 526 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | वैदेशिक रोजगारी क्षेत्रमा रहेका समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त्यहाँका म्यानपावर व्यवसायीबीच छलफल गरेको हो । नेपाली वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्

Read More

सन्दीप लामिछानेविरुद्ध मुद्दा: गौशाला २६ की आमाको पनि दुई जन्ममिति ?

Posted on August 17, 2023 | views : 1602 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को जन्ममिति विवादित बनिरहँदा उनकी आमाको जन्ममितिमा पनि अदालतले प्रश्न उठाएको छ । जिल्ला अदालत काठमाडौंले आज गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दियो । सरकारी रेकर्डमा गौशालाकी आमाको दुईवटा जन्ममिति देखिएको भन्दै जिल्ला

Read More

पहाडी क्षेत्रका विमानस्थलमा उडान सुरक्षित बनाउन प्राधिकरणको ४ बुँदे निर्णय

Posted on August 17, 2023 | views : 392 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउन ४ बुँदे निर्णय गरेको छ।   प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहीबार जारी गरेको विज्ञप्तिमा पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एण्ड ल्याण्डिङ (एसटी

Read More

सिङ्गापुरमा चिनियाँ नागरिक पक्राउ, जफत गरियो ९८ अर्बभन्दा बढीको सम्पत्ति

Posted on August 17, 2023 | views : 726 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो ९८ अर्ब २६ करोड रुपैयाँ बराबर हो ।  यसमा सुन, महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागलगा

Read More

फेसबुकमा च्याट गर्ने किशोरीले बोलाएर रिसोर्टमा जाँदा ४० लाख स्वाहा

Posted on August 17, 2023 | views : 772 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सामाजिक सञ्जाल ‘फेसबुक’ मा करिब ३ महिना च्याटमा कुरा गरेपछि एक जना पुरुषलाई आयुष्माले भेट्न बोलाइन् । काठमाडौँ बस्दै आएका ती पुरुषलाई  सिन्धुली घर भएकी आयुष्मा भन्ने आसिका रजाली मगरले साँगास्थित रिसोर्टमा भेट्न प्रस्ताव गरिन् । पुरुष साँगामा गए । रिसोर्टमा पुगेर केही म

Read More

कारागारमा दुई जनाको मृत्यु प्रकरण: पाशविक यातना दिएर दुई कैदीको हत्या भएको निष्कर्ष

Posted on August 17, 2023 | views : 551 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानव अधिकारकर्मीहरुले निकालेका छन् । संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मारिएका थिए

Read More

मोबाइल मात्रै हेर्ने भन्दै बुहारी कुट्ने ससुरा प्रहरी नियन्त्रणमा

Posted on August 17, 2023 | views : 934 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | बर्दियामा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ।  बारबर्दिया नगरपालिका–११ विजयनगरकी २५ वर्षीया प्रमिला थारूलाई उनका ससुरा ५३ वर्षीय भर्थरी चौधरीले कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बासगढ

Read More

सन्दीपको मुद्दामा आज पनि बहस भएन, गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

Posted on August 17, 2023 | views : 371 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् । आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछ

Read More

शरणार्थी प्रकरण: टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ सकियो

Posted on August 17, 2023 | views : 442 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको हो ।&

Read More

बागेश्वर धाम सरकार आज नेपाल आउँदै, आजै प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

Posted on August 17, 2023 | views : 636 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) आज नेपाल आउँदैछन् । चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आउन लागेका

Read More

नेयमारले भने : ग्लोबल स्टार बन्न साउदी आएँ

Posted on August 17, 2023 | views : 323 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व स्टार ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा साउदी क्लब अल हिलालमा आबद्ध भएका हुन् । ‘मैले युरोपमा धेरै उपलब्धि

Read More

मुद्दा जितेको उपहार गाउँबाट बहिष्कार

Posted on August 17, 2023 | views : 481 | काठमाडौँ - KTM

साउन ३२, भैरहवा (रुपन्देही) | देवदह नगरपालिका–१२ ढोलबजवा बस्नुहुन्छ शिवबिन्दु भुज । उमेरले करिब ६० काट्नुभएका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उहाँले पसलबाट केही खरिद गर्न पाउनुहुन्न । गाउँमा उर्दी जारी भएको छ “भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।”  शिवबिन

Read More

राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउँदै

Posted on August 17, 2023 | views : 373 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए । थापाले भने, ‘सर्वदलीय बैठक बोलाउने भन्ने छ । उहाँ राष्ट्रपति भइसकेपछि सबै

Read More

खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

Posted on August 17, 2023 | views : 306 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत

Read More

आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे २२ वर्षीय नवीन

Posted on August 17, 2023 | views : 769 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौँ | मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ वर्षीय नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी

Read More

सर्पले डँस्दा सर्लाहीमा महिलाको मृत्यु

Posted on August 17, 2023 | views : 458 | काठमाडौँ - KTM

साउन ३२,  सर्लाही | सर्लाहीको लालबन्दीमा घरमा सुतिरहेको अवस्थामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१० की ६० वर्षीया इन्द्रमाया श्रेष्ठलाई सर्पले डस्दा ज्यान गएको हो । श्रेष्ठ घरको ओछ्यानमा सुतिरहेको अवस्थामा दाहिने हातमा गोमन सर्पले डसेको थियो । सर्पको डसाइबाट सख्त

Read More

सन्दीपको मुद्दा राजुकुमार खतिवडाको इजलासमा, पहिलो नम्बरमै पालो

Posted on August 17, 2023 | views : 483 | काठमाडौँ - KTM

साउन ३२,  काठमाडौं | फैसला चरणमा रहेको सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुने भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा मुद्दाकाे सुनुवाइ हुने भएको हो । प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ । त्यसैले अरु कुनै बहानाबाजी नभए आजबाट नियमित सुन

Read More

यस्तो छ आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

Posted on August 17, 2023 | views : 359 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा

Read More

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Posted on August 16, 2023 | views : 391 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो । ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय म

Read More

लतिला निवास प्रकरणमा पक्राउ परेका दुई जना रिहा

Posted on August 16, 2023 | views : 457 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् ।  मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम  र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका छन् ।  स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी

Read More

१५ मिलियन डलरमा बिक्री भयो रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट

Posted on August 16, 2023 | views : 725 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | विवादबीच रुपन्देहीको टाइगर प्यालेस रिसोर्टले व्यवस्थापन परिवर्तन भएको औपचारिक घोषणा गरेको छ। टाइगर प्यालेस रिसोर्टको कानुनी रुपमा स्वामित्व परिवर्तन नभए पनि नयाँ व्यवस्थापन घोषणा गरिएको हो।  गैरआवासीय नेपालीहरुले हङकङमै होटलको सेयर स्वामित्व किनबेच गरेपछि विवाद भइरहेको छ। वि

Read More

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

Posted on August 16, 2023 | views : 333 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो । प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल

Read More

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वल्र्डलिंक

Posted on August 16, 2023 | views : 337 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई ) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ ।  सम्मेलनमा सहकार्यबारे बुधवा

Read More