समाज | काठमाडौँ - KTM


मनसुन: देशभर अझै केही दिन निरन्तर वर्षाको सम्भावना

Posted on July 29, 2023 | views : 443 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ | काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रण

Read More

राेल्पामा विषालु च्याउ खाएर बिरामी परेकी एक महिलाकाे ज्यान गयाे

Posted on July 29, 2023 | views : 583 | काठमाडौँ - KTM

साउन १३, दाङ । रोल्पामा विषालु च्याउ खाएर बिरामी भएकी एक महिलाकाे ज्यान गएको छ । विषालु च्याउको तरकारी खाँदा बिरामी भएकी लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको  छ। असार २६ गते विषालु च्याउ खाँदा बिमलासहित सात वर्षीया राेशनी विक, २४

Read More

आज विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या तेब्बर वृद्धि भएसँगै थपिएको व्यवस्थापनमा चुनौती

Posted on July 29, 2023 | views : 304 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ | आज  विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउ

Read More

आजको मौसम: मुलुकको केहि स्थानमा भारी वर्षाको सम्भावना

Posted on July 29, 2023 | views : 279 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।  महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी,  बागमती र मधेश प्रदेशका पश्चिमी भूभागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर

Read More

काठमाडौंमा ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्ध, माइक्रोमिटरले नाप्न खटाइयाे टाेली

Posted on July 28, 2023 | views : 433 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक उपयोगमा प्रतिबन्ध लगाएको छ । जसकाे कार्यान्वयनका लागि अबदेखि महानगरले पोलिथिनको मोटाइ नाप्न टाेली परिचालन गरी अनुगमन गर्ने भएको छ । मेयर बालेन्द्र शाह बालेनले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर प्रयोग गरिने उल्लेख गर

Read More

विमानस्थल अध्यागमनको ‘सर्भर डाउन’, भिस्तारा र कतार एअरका सयौँ यात्रु मर्कामा

Posted on July 28, 2023 | views : 615 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा यात्रु मर्कामा परेका छन्। शुक्रबार अपराह्न साढे तीन बजेयता सर्भर नचल्दा यात्रुहरू पास हुन सकेका छैनन्। जसकारण केही हवाई उडान प्रभावित भएका छन्। भिस्तार एअर र कतार एअरबाट उडान गर्ने उडान गर्ने यात्रुहरूको जाँच पास

Read More

आठ महिने शिशुको उपचारमा लापरबाही गर्दा कान्ति अस्पतालले तिर्‍यो ३० लाख क्षतिपूर्ति

Posted on July 28, 2023 | views : 448 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो। श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन

Read More

मकवानपुरबाट काठमाडौं आउँदै गरेको बस थानकोटमा दुर्घटना, १ जनाको मृत्यु

Posted on July 28, 2023 | views : 462 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा सुमो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

एक क्विन्टल सुन तस्करी प्रकरण: सुन झिकेर ब्रेकप्याड 'रिप्याक'

Posted on July 28, 2023 | views : 585 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा सुन रहेको आशंकामा सोह्रखुट्टेबाट बरामद गरिएको ‘ब्रेक प्याड’ मा सुन भेटिएन ।  राजस्व अनुसनधान विभागका अधिकारीहरुका अनुसार सुन झिकेर ‘रिप्याक’ गरिएको पाइएको छ । ‘रिप्याक’ गरिएको ब्रेक सु दुरुस्त बनाएर राखेको अधिकारीहरुले जानकारी दिएका छन् । अनुस

Read More

विदेश भ्रमणमा जानेले वर्षमा दुई पटकमात्र डलर साट्न पाउने

Posted on July 28, 2023 | views : 386 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | भारतबाहेक तेस्रो मुलुकमा भ्रमण गर्न जानेले वर्षमा दुई पटकसम्म मात्र सटही सुविधा पाउने भएको छ । एक राहदानीवापत प्रतिपटक २५ सय डलरसम्म सटही सुविधा पाइने नेपाल राष्ट्र बैंकले प्रस्ट पारेको छ । एक वर्ष भन्नाले आर्थिक वर्षलाई जनाउने राष्ट्र बैंकले जनाएको छ । यो अवधि साउन १२ गतेदेखि गण

Read More

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

Posted on July 28, 2023 | views : 1565 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | कानून व्यवसायी भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । एक टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविर

Read More

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर पक्राउ

Posted on July 28, 2023 | views : 363 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको बुझिएको छ। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी

Read More

यस्तो छ आजको मौसम: यी भूभागमा भारी वर्षा हुने सम्भावना

Posted on July 28, 2023 | views : 436 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी,  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्ड

Read More

घट्यो बागमती प्रदेशको भाडा, कुन रुटको भाडा कति ? (सूचीसहित)

Posted on July 27, 2023 | views : 597 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको छ । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारीका अनुसार काठमाडौँ उपत्यकासहि

Read More

लाजिम्पाटमा चिनियाँ बस्ने घरमा राजस्वको छापा

Posted on July 27, 2023 | views : 449 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ । विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले बताए । घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक

Read More

पोर्चुगलसँग पराजित भएपछि उपाधि होडबाट बाहिरियो भियतनाम

Posted on July 27, 2023 | views : 433 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा पोर्चुगलले भियतनामलाई २—० गोलले हराएको छ । समूह ‘ई’ को खेलमा पोर्चुगलसँग पराजित भएपछि भियतनाम उपाधि होडबाट बाहिरिएको छ ।  उक्त समूहमा चारवटै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । चार अंकसहित अमेरिका पहिलो र समान अंक भएको नेदर

Read More

प्रहरीले आगो लगाएर नष्ट गर्‍यो झन्डै ९ हजार हातहतियार

Posted on July 27, 2023 | views : 487 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | नेपाल प्रहरीले झन्डै ९ हजार हातहतियार नष्ट गरेको छ।  विभिन्न मिति र स्थानबाट जफत एवं बरामद भएका हातहतियारहरूलाई बुधबार नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार कुल ८ हजार ८९६ वटा हतियार नष्ट गरेको हो।  ६ हजार ७४ वटा भरुवा बन्दुक, १७७ वटा बाह्र बोर,

Read More

श्रीमतीको घाँटी रेटी हत्या गर्ने भारतीय नागरिक सार्वजनिक

Posted on July 27, 2023 | views : 476 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | आफ्नै श्रीमतीको हत्या गर्ने भारतीय नागरिकलाई बारा प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने भारत पूर्वी चम्पारण ढाका थाना रुपैलिया घर भएका ३१ वर्षीय मोहमद अमानुल्लाह मियाँलाई सार्वजनिक गरेको हो। बुधबार बिहान बाराको सिम्रौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराल

Read More

एसियन गेम्सको महिला भलिबलमा नेपालले कोरिया र भियतनामसँग खेल्ने

Posted on July 27, 2023 | views : 420 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | चीनको हान्झाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्सको भलिबलको समूह विभाजन सार्वजनिक भएको छ । बिहीबार भएको ड्र अनुसार महिलातर्फ नेपाल समूह सी मा परेको छ । यस समूहमा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ । दुवै एसियाका बलिया राष्ट्र हुन् । विश्व वरियत

Read More

सर्वाेच्चको फैसलासँगै कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की पुनर्वहाली !

Posted on July 27, 2023 | views : 525 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | सर्बोच्च अदालतको फैसलासँगै साउन १७ गतेसम्मका लागि हिक्मत कार्की नै मुख्यमन्त्रीमा पुनर्वहाली भएका छन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले उद्धव थापाको नियुक्ति प्रक्रिया जुन बिन्दूबाट शुरु भएको हो सो देखिकै सबै प्रक्रिया उत्प्रेषणको आदेशबाट बदर गरिदिएकाले सात दिनका लागि कार्की स्

Read More

तोडियो निर्मल पुर्जाको कीर्तिमान

Posted on July 27, 2023 | views : 382 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | एक नर्वेजियन महिला र उनको नेपाली गाइडले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो सफल आरोहणको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । क्रिस्टिना हारिला र तेन्जिन शेर्पा (लामा)ले पाकिस्तानको केटू हिमाल आरोहण गर्दै यो उपलब्धि मात्र ३ महिना एक दिनमा हासिल गरेका हुन् । यसअघ

Read More

तस्करीको १०० किलो सुन गाल्दा लाइभ गर्ने तयारी

Posted on July 27, 2023 | views : 361 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर बरामद गरिएको करिब १०० किलो तस्करीको सुन गाल्दा लाइभ (प्रत्यक्ष प्रसारण) गरिने भएको छ । यही साउन २ गते राजश्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुन स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको थियो । ब्रेक शुसहितको सुन करिब १५५ किलो देखिएको

Read More

आजदेखि लागू हुने गरी घट्यो काठमाडौँसहित बागमती प्रदेशमा गाडी भाडा

Posted on July 27, 2023 | views : 461 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार त

Read More

नेपालमा पहिलोपटक कन्सर्ट गर्दै बलिउड गायक जावेद अली

Posted on July 27, 2023 | views : 419 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | चर्चित बलिउड पार्श्व गायक जावेद अलीले पहिलोपटक नेपालमा लाइभ कन्सर्ट गर्ने भएका छन् । बिहीबार बिहान एक भिडियो सन्देश जारी गर्दै उनले साउन १९ गते काठमाडौंमा प्रस्तुति दिने जनाएका हुन् । नेपालमा पहिलोपटक हुन लागेको कन्सर्टलाई लिएर आफू उत्साहित रहेको उल्लेख गर्दै उनले कार्यक्रममा सहभ

Read More

सांसद तोसिमा कार्कीले गरिन् कर्मचारी खोज्दै विज्ञापन, ५ दिनभित्र आवेदन दिन सकिने

Posted on July 27, 2023 | views : 428 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै उनले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छिन् ।  कानुन वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको

Read More

टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटायो

Posted on July 27, 2023 | views : 412 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाइएको हो ।  नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ ।

Read More

आजको मौसम: देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

Posted on July 27, 2023 | views : 382 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशभरको केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बिहानैदेखि केही भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार वाग

Read More

एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको गोदाममा छापा मार्दा ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद

Posted on July 26, 2023 | views : 3384 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको छ । बरामद भएको 'ब्रेक

Read More