तर युक्रेनले भूभाग गुमाउने विषयमा सहमति जनाउनैपर्ने नभएको पनि उनले बताए । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तर युक्रेनले भूभाग गुमाउने विषयमा सहमति जनाउनैपर्ने नभएको पनि उनले बताए । 

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युद्धविरामका लागि आफ्नो भूभाग गुमाउने नगुमाउने निर्णय युक्रेन आफैंले गर्नुपर्ने- बाइडन

२०७८, ११ चैत्र शुक्रबार १०:४३

चैत ११, काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडनले युद्धविरामका लागि आफ्नो भूभाग गुमाउने कि नगुमाउने निर्णय युक्रेन आफैंले गर्नुपर्ने बताएका छन् । 

तर युक्रेनले भूभाग गुमाउने विषयमा सहमति जनाउनैपर्ने नभएको पनि उनले बताए । 

नेटोको बैठकमा सहभागी हुन ब्रसेल्स पुगेका बाइडनले पत्रकार सम्मेलनमा बताए, ‘यो युक्रेनकै निर्णय हो । आफ्नो बारेमा उसैले निर्णय लिने हो । युक्रेनीहरूले गरिरहेको सहमति र वार्तामा म संलग्न छैन । उनीहरूले नै निर्णय लिने कुरा हो ।’

युद्धविरामका लागि भूभाग गुमाउन पनि युक्रेन तयार रहनुपर्छ भनी एक पत्रकारले गरेको प्रश्नमा बाइडनले यस्तो जवाफ दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से