ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै घरपालुवा कुकुरले १७ महिने शिशुको ज्यान लिएपछी……

९ चैत्र २०७८, बुधबार ०८:५९

चैत ९, काठमाडौँ । बेलायतको सेन्ट हेलेन्सस्थित एउटा परिवारमा एक साता भन्दा कम समय अघि पाल्न ल्याइएको एउटा कुकुरले १७ महिने शिशुको ज्यान लिएको छ ।

ब्ल्याकब्रुकस्थित बिड्स्टोन एभेन्युस्थित घरमा सोमबार अपराह्न कुकुरको क्रुर आक्रमणमा परेकी बेल्ला–राए बिर्चको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।एक विज्ञप्तिमार्फत पीडित परिवारले घटनाको क्रममा गरेको सहयोगका लागि मर्सिसाइड प्रहरीलाई धन्यवाद एिको छ ।

प्रहरी सुपरिटेन्डेनट स्टिभ ब्रिजेलले भनेका छन्, “ बेल्ला राएले अकल्पनीय र डरलाग्दो परिस्थितिमा ज्यान गुमाउन पुगेकी छन् । हामी दुखित परिवारका साथ छौँ । सम्पूर्ण समुदाय नै यस घटनाबाट स्तब्ध हुन पुगेको छ । हामीले समुदायका यस्ता अप्रिय घटना फेरि नदोहरियोस् भनेर आगामी दिनमा सो क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने भएका छौँ ।"

प्रहरीले सो कुकुरलाई कष्ट नदिइकन मारिएको र त्यो कुकुरको प्रजाति र विगतका मालिकहरूबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ । 

पीडित परिवारका ५३ वर्षीया छिमेकी जोआन्ने म्याथ्युजले पिए न्युज एजेन्सीलाई भनेकी छन्, “ती बच्ची अत्यन्तै हिस्सी परेकी थिइन् । घर छेउबाट हिँड्दा अभिवादन गर्न म यो परिवारसँग भेट्ने गर्दथेँ । अत्यन्तै सुखी परिवार थियो । पूर्ण रूपमा हुर्केको त्यो कुकुर स्टाफोर्डसायर टेर्रियर वा पिटवुल हुनुपर्दछ ।"


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता