ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रासायनिक हतियार प्रयोग गरे नेटोले कदम चाल्ने रुसलाई बाइडेनको चेतावनी

११ चैत्र २०७८, शुक्रबार ०८:०२

चैत ११, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रेमलिन (रुस)ले रासायनिक हतियार प्रयोग गरेमा नेटो जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् ।

ब्रसेल्समा नेटो र जी ७ को आपतकालीन शिखर सम्मेलनपछि बोल्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । 'हामी जवाफ दिनेछौं,' बाइडेनले नेटोले के गर्छ भन्ने प्रश्नको जवाफमा भने,  'उस(रुस)ले (रासायनिक हतियार)प्रयोग गर्याे भने, हामी प्रतिक्रिया दिनेछौं । प्रतिक्रियाको प्रकृति (रासायनिक हतियार)प्रयोगको प्रकृतिमा निर्भर हुनेछ।'

यस्तै अमेरिकाले रुसलाई प्रमुख आर्थिक राष्ट्रहरूको क्लब जी२० बाट बाहिर निकाल्न समेत चाहेको छ । यद्यपि इन्डोनेसिया र अरूहरू असहमत भएका कारण यो तत्काल सम्भव नभएको उनले बताएका छन् । शुक्रबार पोल्याण्डको भ्रमणमा रहेका बाइडेनले युक्रेनी शरणार्थी संकटलाई प्रत्यक्ष रूपमा देख्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता