समाज | पर्बत - PBT


दुरुपयोग नगर

Posted on April 15, 2016 | views : 3092 | पर्बत - PBT

पछिल्लो समयमा पर्यटकीय गन्तव्य स्थानका रुपमा प्रख्यात हुदै गएको छ । जिल्लामा रहेका धार्मिक तथा एतिहासिक बस्तु, यहाँको प्रकृतिक सुन्दरता र मनमोहक छाँगा छहरा, धार्मिक महोत्व बोकेका गुफा तथा अनेक प्रकारका सौन्दर्यताले जिल्लामा पछिल्लो समयमा पर्यटकको आगमनमा बृद्धि भैरहेको छ । नेपालकै लामो र अग्ला दुइ

Read More

विदेशबाट फक्रिएर तरकारी खेतीमा, युवा भन्छन्–मलाई जापान पनि यहि कोरियानी यहि

Posted on April 14, 2016 | views : 1002 | पर्बत - PBT

पर्वत, विदेशमा राम्रो कमाई हुने र छिटो आफ्नो सपना साकार बनाउने उदेश्यका साथ विदेशीने युवायुवतीको पछिल्लो समयमा लाम लागेको छ । विदेशमा गएपछि आफुलाई भनेजस्तो र सोचेजस्तो कमाई हुने र आफ्नो जिवन सहज हुने मनासय लिएर विदेशी मुलुकमा होमिने कति सफल भएर आउँछन् त कति असफल भएर भएको पनि गुमाउन पुग्छन् । बिहु–४

Read More

भाग्यमानी नेपाली क्रिकेटका फुच्चे फ्यान, हेर्न पाउने भए नेपाल र नामिबिया बिचको क्रिकेट

Posted on April 14, 2016 | views : 1093 | पर्बत - PBT

विशन क्षेत्री पर्वत नेपाली क्रिकेटका फुच्चे फ्यान प्रशान्त न्यौपानेले अन्तत ः वैशाख चार र छ गतेको खेल हेर्न पाउने भएका छन् । नेपाल र नामिबिया बिच वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको तेश्रो राउण्डका दुई खेल हेर्न पाउने भएका हुन् । क्रिकेट पर्वत र ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौको समन

Read More

चार महिनादेखि तलब रोकिदा नेपाली समस्यामा

Posted on April 14, 2016 | views : 847 | पर्बत - PBT

कुबेत स्थित एक बहुप्रतिष्ठीत शक्तिसाली मानिने नेसनल खराफी कम्पनीका लागि कामदारका रुपमा गएका नेपालीले चारमहिनादेखि तलब नपाएपछि समस्यामा परेका छन् । उक्त कम्पनीमा रहेका ५० हजार कामदारको तलब कम्पनीले रोकेको पर्वत नाङलीवानका खिम छेत्री प्रकाशले जानकारी दिए । एक बर्षदेखि कामदारलाई तोकिएको तलब भनेअनुसार स

Read More

चार महिनादेखि तलब रोकिदा नेपाली समस्यामा

Posted on April 14, 2016 | views : 839 | पर्बत - PBT

कुबेत स्थित एक बहुप्रतिष्ठीत शक्तिसाली मानिने नेसनल खराफी कम्पनीका लागि कामदारका रुपमा गएका नेपालीले चारमहिनादेखि तलब नपाएपछि समस्यामा परेका छन् । उक्त कम्पनीमा रहेका ५० हजार कामदारको तलब कम्पनीले रोकेको पर्वत नाङलीवानका खिम छेत्री प्रकाशले जानकारी दिए । एक बर्षदेखि कामदारलाई तोकिएको तलब भनेअनुसार

Read More

खोजी अधिकारको

Posted on April 14, 2016 | views : 862 | पर्बत - PBT

देशले पहिलो महिला राष्ट्रपति ,सभामुख, सर्वोच्च अदाललको प्रधानन्यायधिसका रुपमा क्रमश विद्यादेवी भण्डारी, अन्सरी घर्ती मगर र शुसीला कार्की पायो । तर पनि महिलाले महिला हक अधिकार अझै प्राप्त नगरेको महसुस      गरीराखेका छन् । नयाँ संविधान जारी भयो महिला हक अधिकारी अनुसारमा नै महिला अहिले प्रशासनिक निकाय

Read More

तारे होटल सरहको सेवा सुबिधा बेञ्जुमा -फोटो फिचर

Posted on April 14, 2016 | views : 1055 | पर्बत - PBT

धौलागिरीका विभिन्न क्षेत्रका धार्मिक तथा पर्यटक स्थलमा पुग्ने पर्यटकहरुलाई सुविधा सम्पन्न वास र खानपानको व्यवस्था गर्न पर्वत सदरमुकाम कुश्माको मुटुमा होटल बेञ्जुको सेवा शुरु गरिएको छ । बैशाख १ गते नव वर्षको अबसरपारी होटलले आफ्नो सेवा सुविधाको औपचारिक रुपमा शुरुवात गरेको हो । आलमुनियमको व्यवसायीबाट

Read More

पर्यटन प्रर्वद्धनको लागि आवश्यक पुर्वधार निर्माण गर्ने हो की घुमेर पैसा उडाउने ?

Posted on April 13, 2016 | views : 940 | पर्बत - PBT

पर्वत, पछिल्लो समयमा पर्यटकीय गन्तव्य स्थानका रुपमा चिनिदै गएको पर्वत जिल्लामा पर्यटन प्रवृद्धनको लाखौ रकम यहाँका अगुवा तथा नेतृत्व भनौदाहरुले आफै घुमेर सक्ने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रको विकास तथा पहिचान गरी त्यसको लागि आवश्यक पूर्वधार तथा जिल्लामा पर्यटकको लागि अत्यावश्यक बस्तुको विका

Read More

नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न

Posted on April 13, 2016 | views : 917 | पर्बत - PBT

नेपाली काँग्रेस, पर्वतले नयाँ वर्ष २०७३ को अवसरमा पर्वत जिल्ला सदरमुकाम कुश्मावजारमा वुधवारका दिन एक शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । आपसी सदभाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पाटीका पदाधिकारी, भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनि

Read More

शुभकामना आदानप्रदान

Posted on April 13, 2016 | views : 852 | पर्बत - PBT

पर्वत वैशाख १ गते । नेपाली काँग्रेस जिल्ला शाखा पर्वतले नयाँ बर्ष २०७३ सालको अबसर पारी शुभकामना आदान प्रदान गरेको छ । जिल्लामा रहेका विभिन्न गैरसरकारी संघसस्थाको साथमा नेकाले शुभकामना आदान प्रदान गरेको हो । शुभकामना कार्यक्रममा नेका पर्वतका पार्टी सचिव विश्वप्रकास प्रसाइले नेपालीको लागि नयाँ बर

Read More

आज नयाँ वर्ष विक्रम सम्वत २०७३

Posted on April 13, 2016 | views : 799 | पर्बत - PBT

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने सङ्क्रान्तिलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति भनिन्छ । यो नै विक्रम सम्बतको पहिलो दिन हो । आज विक्रम संवत् दुई हजार त्रिहत्तर (२०७३) वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी

Read More

नववर्षको गन्तब्य बन्यो नेपालकै अग्लो पुल

Posted on April 13, 2016 | views : 830 | पर्बत - PBT

पर्वत–बिराटनगरका विकास सेढाईंलाई पर्वत र बागलुङ जोड्ने नेपालकै अग्लो झोलुंगे पुल घुम्ने रहर एक वर्षअघि पलाएको थियो। क्याम्पसको पढाईका कारण त्यो पूरा गर्न सकेका थिएनन्। तर,  बुधबार नयाँ वर्षको पहिलो दिन पुल अवलोकन गर्दा उनी निकै खुशी देखिन्थे। ‘नेपालकै सबैभन्दा अग्लो स्थानमा निर्मित पुल अवलोकन गर्दा

Read More

द्धितृय श्रेणीमा बढुव-भरत शर्मा लम्साल

Posted on April 13, 2016 | views : 1061 | पर्बत - PBT

साजन परियार÷फलेवास भवानी विद्यापिठ उच्च मा.वि श्रोतकेन्द्रका स्रोत व्यक्ति भरत शर्मा लम्साल मा.वि द्धितृय श्रेणीमा बढुवा भएका छन् । शिक्षा विभागले गरेको कार्यसम्पादन (आन्तरिक) मुल्याङकनबाट उहाँलाई मा.वि द्धितृय श्रेणीमा बढुवा गरेको हो । बिभागले यहि चैत्र २५ गते४९८१७े शर्मालाई बढुवा गरेको हो । २२ वर

Read More

अधिकारी वन्धुहरुको शुभकामना आदानप्रदान

Posted on April 13, 2016 | views : 971 | पर्बत - PBT

गोविन्द अधिकारी पर्वत काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान पर्वत शाखाको आयोजनामा नयाँ बर्षको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको छ । पर्वत जिल्लामा छरिएर रहेका सम्पूर्ण अधिकारी बन्धुहरुको सहभागितामा शुभकामना आदान प्रदान सहित आगामी कार्ययोजनाका बारेमा अन्तरक्रिया समेत भएको हो । पर्

Read More

फर्केर हेर्दा २०७२

Posted on April 13, 2016 | views : 952 | पर्बत - PBT

महेन्द्र जिसी २०७२ सालमा  देशमा तीन ठुला घटना भए साना दर्जनौ घटना घटन पुगे ।  वैशाख १२ र २९ गतेको भुकम्पमा हजारौले घरबार र आफन्त गुमाए । नाकाबन्दीको चपेटाले पनि नेपालीलाई त्यतीकै सतायो । ईन्धन र महँगीको मारले  सर्वसाधरणले सरकारको अनुभुती गन पाएनन । नत भुकम्पको राहन नै समयमा पाए पिडीतले । संविधानको

Read More

नव बर्षको शुभकामना

Posted on April 13, 2016 | views : 861 | पर्बत - PBT

नेपाली जनताले ६५ बर्ष भन्दा लामो समय कालखण्डबाट आफ्नो संविधान लेख्ने अधिकार पनि पाए संविधान पनि जारी भयो, यहि समयमा भूकम्पले पनि नेपाली जनतालाई पीडामा रुमाल्यो त्यसमाथि नाकाबन्दीको मार जनताले खेप्न बाध्य भए । यता खेल क्षेत्रमा एतिहासमानै नभएको म्याच फिक्सीङले खेल जगतमा कालो धम्बानै लगायो ।तर पनि शास

Read More

कर्मचारीको विरोध

Posted on April 13, 2016 | views : 2292 | पर्बत - PBT

पर्वत,  नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समितिले सामान्य प्रशासन मन्त्रालय र ट्रेड युनियनहरु विच भएको सहमति कार्यान्वयन गर्न र तोकिएको मितिमा निर्वाचन सम्मपन्न गर्नको लागि पटक पटक सरकारमा माग राखेता पनि त्यसको विपरित कार्य गरेर निर्वाचनको मिति सारेको भन्दै विरोध जनाएको छ । मंगलबार प्र

Read More

किसान संघको अध्यक्षमा श्रेष्ठ

Posted on April 13, 2016 | views : 917 | पर्बत - PBT

पर्वत, राष्ट्रिय जनमोर्चा निकट किसान संघको अध्यक्षमा भरत श्रेष्ठ चयन भएका छन् । आइतबार जिल्लाको देविश्थान गाविसमा भएको भेलाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति बनाएको हो । सचिवमा नारायण भुषाल, कोषाध्यक्षमा मोतीलाल नेपाली, सदस्यहरुमा पदमबहादुर कुवँर, रामप्रसाद पौडेल, धनमाया बस्याल, जीतबहादु

Read More

कालीगण्डकीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो

Posted on April 13, 2016 | views : 891 | पर्बत - PBT

१ वैशाख,पर्वत । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति । आज बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । पर्वत सदरमुकाम कुश्माबजारनजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधाम लगायतका धाम

Read More

सडक समितिमा महिलाको हस्तक्षेप

Posted on April 12, 2016 | views : 726 | पर्बत - PBT

पर्वत–राजनीतिक खिचातानीले पुरुषहरुबिच विवाद भएपछि यहाँका महिला मिलेर सडक निर्माण उपभोक्ता समितिमा हस्तक्षेप गरेका छन्। तीन पटक बैठक बस्दासमेत पुरुषबीच विवाद र आर्थिक अपारदर्शिताका कुरा बाहिर आएपछि महिलाले हस्तक्षेप गरी महिलाहरु मात्रै रहेको ११ सदस्यीय समिति गठन गरेका हुन्। एक दशकदेखि निर्माणाधीन रहे

Read More

समाचार प्रभाव –आखिर अभियानको ध्यान गुफामा पुग्यो

Posted on April 12, 2016 | views : 790 | पर्बत - PBT

पर्वत, सफा कुश्मा अभियानको १९ औं हप्ता पार गर्दा सम्म जिल्लाको कुश्मा बजार क्षेत्रमा मात्रै केन्द्रित बनेको अभियानले अन्ततः जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत ध्यान दिएको छ । २० औं हप्ताको अबसरमा मंगलबार गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि अभियान र अभियानकर्ता गुप्तेश्वर

Read More

सडक समितिमा महिलाको हस्तक्षेप

Posted on April 12, 2016 | views : 785 | पर्बत - PBT

पर्वत–राजनीतिक खिचातानीले पुरुषहरुबिच विवाद भएपछि यहाँका महिला मिलेर सडक निर्माण उपभोक्ता समितिमा हस्तक्षेप गरेका छन्। तीन पटक बैठक बस्दासमेत पुरुषबीच विवाद र आर्थिक अपारदर्शिताका कुरा बाहिर आएपछि महिलाले हस्तक्षेप गरी महिलाहरु मात्रै रहेको ११ सदस्यीय समिति गठन गरेका हुन्। एक दशकदेखि निर्माणाधीन रह

Read More

समाचार प्रभाव –आखिर अभियानको ध्यान गुफामा पुग्यो

Posted on April 12, 2016 | views : 1110 | पर्बत - PBT

पर्वत, सफा कुश्मा अभियानको १९ औं हप्ता पार गर्दा सम्म जिल्लाको कुश्मा बजार क्षेत्रमा मात्रै केन्द्रित बनेको अभियानले अन्ततः जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत ध्यान दिएको छ । २० औं हप्ताको अबसरमा मंगलबार गुप्तेश्वर गुफा परिसरको फोहोर व्यवस्थापन गर्नको लागि अभियान र अभियानकर्ता गुप्तेश्वर

Read More

योजना अनुसार काम गर

Posted on April 12, 2016 | views : 936 | पर्बत - PBT

सर्वसाधारण लोडसेडिङले मारमा परिरहेका बेला उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी वर्ष विद्युत् भार कटौती (लोडसेडिङ) आधारभूत रूपमा घट्ने र ०७४ देखि पूर्णरूपमा अन्त्य हुने बताएका छन् । लोडसेडिङ अन्त्यका लागि आवश्यक पूर्वाधार तयार भइरहेकाले आगामी वर्षदेखि ऊर्जा क्षेत्रमा सकारात्मक प्रभाव द

Read More

को को पर्दैछन् देउवाको मनोनयनमा ?

Posted on April 12, 2016 | views : 844 | पर्बत - PBT

गुरुङलाई पछि पारेरै छाडे जोशी पर्वत,  नेपाली काँग्रेसको महाधिवेशन र संसदीय दलको निर्वाचनबाट चयन हुन नसकेकाहरु यतिखेर पद र जिम्मेवारी पाउन तछाडमछाड गर्दैछन् । उनीहरु पार्टीको विभिन्न पदमा मनोनयनमा पर्न आन्तरिक कसरतमा लागेको पाईएको छ । नेताहरुले आ–आफ्नो तरिकाले सक्दो प्रयास गरिरहेपनि सभापति शेरबहादु

Read More

उवासंघ पर्वत नेपालभरीमा दोस्रो

Posted on April 11, 2016 | views : 898 | पर्बत - PBT

पर्वत । उद्योग बाणिज्य संघ पर्वत नेपालभरीमा नै दोस्रोमा सम्मानीत भएको छ । नेपाल उद्योग बणिज्य माहासंघको ५० औं वार्षिक साधरण सभा एवं बाणिज्य दिवस २०७२ को अवसरमा उवासंघ नेपालकै उत्कृष्ट दोस्रो भएको भन्दै सम्मान पाएको हो । देश भरका १ सय ५ नगर उवासंघ मध्येबाट स्थानीय स्तरमा सामाजिक तथा आर्थिक विकासको ल

Read More

यस्ता पनि डाक्टरहरु...

Posted on April 11, 2016 | views : 839 | पर्बत - PBT

पर्वत, । पर्वत अस्पतालमा कार्यरत डाक्टरले अस्पतालमा रहेको भिडियो एक्सरे सेवा बन्द गरेर नीजि क्लिनिकमा जान थालेपछि अस्पतालमा पुग्ने असाहय, अशक्त बिरामी मर्कामा परेकाछन् ।  पर्वत जिल्ला अस्पतालका डाक्टर सरोज दाहालले अस्पतालमा रहेको भिडियो एक्सरे गर्ने कोठाको चाबी बन्द गरेर ३ सातादेखि बाहिरको क्लिनिकमा

Read More

अबैधरुपमा बालुवका निकाल्दै गर्दा रंगेहात पक्राउ

Posted on April 11, 2016 | views : 878 | पर्बत - PBT

पर्वत , अबैध रुपमा कालिगण्डी नदी किनारबाट रातीको समयमा बालुवा, गिट्टी, ढुंगा लगाएतका सामाग्री चोरी निकासी गर्ने यहाँको एक क्रसर उद्योग कालीगण्डकी नदी किनारबाट चोरी निकासी गरेको समयमा रंगेहात  पक्राउ परेको छ । लामो समय देखी खोला नाला,नदीहरुमा अबैध रुपमा स्काइभेटरको प्रयोग गरी प्राकृतिक स्वरुप नै बिग

Read More