२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरसफाइका लागि हा“स्यव्यग्य कार्यक्रमको आयोजना

२०७३, ९ बैशाख बिहीबार ०२:४३

पर्वत, नेपाल जेसिस जिल्ला शाखा पर्वतले कुश्मामा संचालन भैरहेको सफा कुश्मा अभियानमा सहगोर्थ  हाास्यव्यग्य कार्यक्रमको आयोजना     गरेको छ ।

     जेसिसको केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा रहेका युवाहरुलाइ सामाजिक कार्यमा सहभागी गराउनुको साथै उनीहरुको क्षमता विस्तार गर्ने उदेश्यले जेसिसले आफ्ना सदस्यहरुलाई विभिन्न क्षेत्रमा कृयाशिल गराउने भएकोले सोही अबसरमा जिल्लाको सरसफाइ अभियानमा सहयोग पुगोस भनेर विल्यु डाइमण्ड हाँस्यव्यग्य कार्यक्रमको आयोजना गरीएको जेसिस पर्वतले जनाएको छ ।

उक्त हाँस्यव्यग्य कार्यक्रममा  हाँस्य कलाकार मनोज  गजुरेल, दिपेश शाह, जादुगर तथा हाँस्यकलाकार महादेव त्रिपाठी, जानुवी बोहोरा, मिलन अमात्य मेरी बास्यैका मुलाका साग सुरेन्द्र केसी, शिवसंकर रिजाल लगाएतका आधा दर्जन भन्दा बढी राष्ट्रिय कलकारले आफ्नो प्रस्तुती देखाएका थिए ।

कार्यक्रममा कलाकारहरुले बर्तमान सरकारको बारेमा व्यग्य गरेका थिए । प्रमुख जिल्ला अधिकार झंकनाथ ढकालको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रममा ढकालले युवाहरुले गरेको कार्य समाजका लागि प्रशंसा योग्य भएको बताए । जिल्लामा भएका हरेक युवाहरुले समाजको रुपान्तरमा यसरीनै भूमीका निर्वाह गर्ने हो भने समाजको विकास र प्रगति हुन बताए । कार्यक्रममा १ लाख ५० हजार भन्दा बढी संकलन भएको छ भने उक्त रकम सरसफाइए अभियानका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन