२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगोलागीबाट ५ घर जले

२०७३, ५ बैशाख आईतवार ०६:३२

indexमहेन्द्र जिसी
फाल्गुन महीना लागेसँगै  जिल्लामा आगलागीका घटना बढन थालेका छन । दर्जन भन्दा बढी समुदायिक वनका आगो लागि भईसकेको छ । आगलागिबाट सयौं रोपनीको वन जङगल नष्ट भएको छ सदरमुकाम आसपासका तीन सामुदायिक वनमा आगलागी भएको भएपनि नियन्त्रणको लागि कुनै पहल नभएको स्थानीयहरुले गुनासो गरेका छन ।

उनिहरुले सरोकार निकायले वनमा आगो लागि हुँदा खासै चासो नदेखाएका कारण आगोलागिको क्षेत्र बढेको बताएका हुन । पाँच सय उपभोक्ता भएको वाउसे सामुदायीक वनका उपभोक्ता  देवराज पौडेलले स्थानीयको नियन्त्रण भन्दा आगो बाहीर रहेका कारण आगोलागि नियन्त्रण गर्न नसकीएको बताए । उनले सरोकारवाला संस्था तथा सुरक्षा निकायको सहयोग नपाइएको समेत आरोप लगाए । उक्त क्षेत्रमा शनिवार आगोलागी भएको थियो ।

जिल्लामा अहीले सम्म  वनका आगो लागि भएर  पाँच घर जलीसकेका छन भने सयौं क्षेत्रफलको वन उजाड  भइसकेको  छ । यता जिल्ला वन कार्यलयले भने  कार्यलय विदा भएको भएका कारण  कुनै पहल गर्न नसकेको  बताएको छ । नव वर्ष र चैत्रे दशैको विदामा  कर्मचारीहरु वसेका कारण  आगलागी भएको वन  क्षेत्रको जानकारी नआएको कार्यलयले बताएको हो । शनीबार पनि शंकर पोखरी १ र ५ मा रहेको राक्से सामुदायीक वन तथा   वाजुङ गाविस १ को वाउसे साुमदायीक वनका र पिपलटारी सिल्मी वन क्षेत्रमा पनि आगलागि  भएको स्थानीयहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन