१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सबै एकै ठाउँमा मिलेर चुनाव लडे पनि बहुमत नआउने अवस्था बनिसक्यो: झलनाथ खनाल

२ आश्विन २०८०, मंगलवार ०९:५८

असोज २, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान कार्यान्वयनमा सबै दलहरुलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन् ।

संविधान निर्माणमा सुवास नेम्वाङको योगदानबारे चर्चा गर्दै उनले राष्ट्रियताको विषयमा सबै एकजुट हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले संविधान त बनायौं । तर, त्योअनुसारको नीति, आचरण गर्न सकेका छैनौं । अहिले देशमा संकट मडारिएको छ । राजनीति हेर्नुस् कता गइरहेका छौं, थाहा छैन । यो देशका नेताहरुले पनि भन्न सक्दैनन् । त्यस्तो अवस्थामा छौं । जनताले पनि अविश्वास गर्न थालिसके । संघीय ससदमा हेर्नुस्, कुनै पार्टीले बहुमत ल्याउन सकेन । यही जनता भोटर हुन् । हिजो दुई तिहाइ बहुमत प्राप्त भएको थियो नि ! दुई वटा समूहमात्रै मिलेर लड्दा अहिले जमै एकै ठाउँमा मिलेर लडे पनि बहुमत आउँछ कि आउँदैन भन्ने भइसक्यो ।’

उनले देशको राजनीतिसँगै सामाजिक, आर्थिक पाटो पनि संकटमा रहेको बताए ।

नेता खनालले संविधानसभाको अध्यक्षको नाताले संविधान निर्माणमा नेम्वाङको भूमिकाबारे पनि चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन