नेकपाका महासचिव विप्लवले दिए बालुवाटार पुगेर प्रधानमन्त्रीलाई समवेदना

Posted on: 15 Jul, 2023

असार ३०, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।

आज बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् ।

भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई  समवेदना व्यक्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!