असार २२, बझाङ । थलारा गाँउपालीका ९ अफ्लाका स्थानीय बासिन्दालाई खानेपानीका लागी घण्टौ हिड्नु पर्ने र लाईनमा बस्नु पर्ने झन्झट हटेको छ । खानेपानीको समस्या झेल्दै आएका अफ्लाका झण्डै ६० परिवार अहिले खानेपानी समस्या बाट छुटकारा पाए पछि खुसि भएका छन् । केहि समय अघि यहाँका स्थानीय बासिन्दा खाल
Read Moreअसार २०, बझाङ । विगत लामो समय देखी खानेपानीको समस्या झेल्दै आएका थलारा गाँउपालीका ९ खानी का स्थानीयहरुलाई अहिले खानेपानी समस्या बाट छुटकारा पाएका छन् । गाँउमा खानेपानी नहुँदा सेती नदीको धमीलो पानी पिउन बाध्य थियौ स्थानीय शेर बहादुर सुनारले बताए । उहाँले भन्नु भयो “ गाँउमा खानेपानीको निकै
Read Moreअसार २, बझाङ । बझाङमा बाख्रा चराउन गएका एक बृद्धको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका-१ कैलासका ५० वर्षका पुड्के सिंहको भिरबाट लडेर ज्यान गएको हो । बिहीबार बेलुका सागे्रपाटन भन्ने ठाँउमा बाख्रा चराउन गएका सिंह अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा सागे्रपाटको भिरबाट लडेको अवस्थामा मृत
Read Moreसम्राट सिंह | असार २, बझाङ | स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बझाङमा रहेका सम्पूर्ण मदिरा पसलहरु सिलबन्दी गरेको छ । बिहिबार बसेको सर्वदलीय बैठकले मदिराका कारण जिल्लामा घट्ने अपराधिक घटनाहरुलाई न्यूनिकरण गर्न निर्वाचन अवधिभर मदिरा पूर्ण र
Read Moreजेठ २९ बझाङ । बझाङ थलारा गाउपालिका वडा नं ५ का स्थानियवासीहरु खोलाको फोहोर पानी पिउन बाध्य भएका छन् । आफ्नै खानेपानीको मुहान नभएका कारण कोटभैरव गाँउका स्थानिय संग बैशाख जेठ र असारमा तीन महिना दैनिक दुई घण्टा पानी दिने सहमति अनुसार २०५७ सालमा खानेपानी निमार्ण भएको थियो । शुद्ध पिउन
Read Moreसम्राट सिंह/जेठ २९, बझाङ । बाल विवाह व्याप्त रहेको बझाङ जिल्लामा बाल विवाह न्युनिकरण गर्नका लागी धामी झाँकीहरु समेत लागी परेका छन् । विवाहका लागी देवता चलाउन, हात हेराउन आउनेहरु संग अहिले देवी देवताका धामीहरु र अन्य धर्मगुरुहरुले पनि बाल विवाह नगर्न सुझाव दिदै आएका छन् । युनिसेफको आर्थिक सहयो
Read Moreजेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक
Read Moreकाठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं । पार्टीको नाम चिन्ह जित अग्रता नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि
Read Moreमकरराज धामी/बैशाख २२, बझाङ । पछिल्लो समयमा बझाङमा विभिन्न यातायात व्यवसायिहरुले यात्रुहरुलाई आकर्षण गर्न विभिन्न सुविधा सहितका गाडि संचालनमा ल्याएका छन् । बझाङ देखी धनगडी सम्मका लागी विभिन्न ५ यातायात व्यवसायि समितिहरुले विहान ६ बजे देखि दिउसो ४ बजे सम्मका लागी सुविधायुक्त बस सेवा दिई र
Read Moreमकरराज धामी/बैशाख १९, बझाङ । बझाङ जिल्लामा हुने वालविवाह अन्य गर्नमा सामाजिक चुनौती देखिएको छ । जिल्लाको साविकको देउलीकोट गा.वि.स र हालको बुङगल नगरपालिका वडा नं ९,१० र ११ मा किशोरी समुहहरुले वालविवाह अन्य गर्न विभिन्न कार्यक्रमहरु गर्देै आएका छन् । स्कुलमा किशोरकिशोरीहरु र तिनका अभिावकहरुलाई
Read Moreमकरराज धामी/बैशाख १९, बझाङ । बिद्यार्थीहरु यार्सागुम्बा टिप्न लेक तिर लागे पछि बझाङका अधिकांस बिद्यालयहरु भर्ना कार्यक्रम सकिए संग असार मसान्त सम्मका लागी बन्द भएका हून् । देशब्यापी रुपमा विद्यार्थि भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका ५० भन्दा बढी बिद्यालय करिव तिन महिनाका लागी बन्द भएक
Read Moreसम्राट सिंह/बैशाख १८, बझाङ । बझाङ जिल्लाको केदार स्यूँ गाउपालिका ९ झोता मा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर एकको मृत्यु भएको छ भने एक घाइते भएका छन । सोमबार दिउँसो १ बजेर २५ मिनेटमा झोताबाट झनाना तर्फ आउँदै गरेको से १ त ९५३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा डोटी जिल्ला बुडर घर भएका ट्याक्
Read Moreबैशाख १५, बझाङ । जयर्पथ्बि नगरपालीका १० दम्दुर मा स्यालले आतङक मञ्चायको छ । दिउसो काम गर्ने क्रममै स्यालले टोकेर हिजोबाट आज सम्म मात्र ५ जना स्थानीयहरु घाईते भएका छन् । जसमा स्थानीय भगीराज थापा, दिपा जोशि, अँगीरा देबि जोशि ,रमा देबि उपाध्यय र हासु नेपाली रहेका छन् । स्यालको टोकाईबाट अँगी
Read Moreमकरराज धामी/बैशाख १४, बझाङ । बझाङ सदरमुकाम नजिकै एक जना मृत अवस्थामा फेला परेका छन् । जयपृथ्वी नगरपालिका वडा नं ४ घर भएका पदमराज उपाध्याय आज विहान मृत अवस्थामा फेला परेका छन् । उपाध्याय मदिरा सेवन गरेर हिजो साँझ घर जाने क्रममा सदरमुकाम नजिकै पानकोट सडक बाट लडेर सेती नदिमा परि ज्यान गएको हो ।&n
Read Moreबैशाख १४, बझाङ । सरकारले कोही बालबालिका शिक्षाबाट बन्चित नहोस भनेर भर्ना अभियान सुरु गरे पनि बझाङका वादी समुदायका बालबालिकालाई विद्यालय भर्ना अभियानले छोएको छैन । बझाङ जिल्लाको सदरमुकाम चैन्पुर र थलारा गांउपालीकामा रहेका बादी समुदायका अभिभावक र बालबालिकालाई भने यसको कुनै मतलब छैन । घरमा समयमा
Read Moreबैशाख १३, बझाङ | बझाङको बुंगल नगरपालिका–६ थलाकाँडाकी ४१ वर्षे जयना देवारको हत्या गरेको आरोपमा दुई जना लाई प्रहरीले पक्राउ गरेको छ । सामान्य घरयासी विवादका कारण जयना देवारको हत्या गरेको भन्दै मंगलवार हत्यामा संलग्न दुवै जना श्रीमान श्रीमती पक्राउ परेका छन् । हत्यामा देवारकी नन्द सुना देवार र ज्
Read Moreमकरराज धामी/बैशाख १२, बझाङ । बझाङ सदरमुकाम चैनपुरमा खानेपानीको समस्या भएको छ । खानेपानी नआउदा होटल व्यवसायि बढि मार्कामा परेका छन् । खानेपानी नआउदा सदरमुकामवासी बाउली खोला र सेती नदीको धमिलो पानी पिउन बाध्य छन् । हरेक बर्ष नयाँ बर्ष संगै बर्षातको समयमा सदरमुकाममा खानेपानीको समस्या हुने गरेको छ
Read Moreमकरराज धामी/बैशाख ११, बझाङ । थलारा गाउपालिका वडा नं ९ अफलावासी शुद्ध खानेपानी पिउन पाँउदा हर्षित भएका छन् । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना च्ख्ध्च्ःए को आर्थिक सहयोगमा निमार्ण कार्य सम्पन्न भए संगै शुद्ध खानेपानी पिउन पाँउदा अफला वासी निकै खुसी भएका हुन । ग्रामिण जलस्रोत व्यवस्थापन परियोज
Read Moreवैशाख ९, बझाङ । बझाङमा घाँस काट्न गएकी एक किशोरीको ढुंगाले लागेर ज्यान गएको छ । घाँस काट्ने क्रममा टाउकोमा ढुङ्गाले लाग्दा मष्टा गाउँपालिका–५ रिलुकी १३ वर्षकी निराशा कुमारी बुढाको ज्यान गएको हो । शुक्रबार बेलुका घर नजिकै रहेको भिरमा घाँस काट्ने क्रममा हावाहुरी चले पछि भिरबाट
Read Moreमकरराज धामी/बैशाख ८, बझाङ । स्थानिय तहको निर्वाचन लाई लक्षित गर्दै यहि बैशाख १५ गते देखि जेठ ५ गते सम्म बझाङ जिल्ला भरि मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिवन्ध लगाईने भएको छ । आज जिल्ला प्रसासन कार्यालयमा विभिन्न राजैतिक दल, व्यवस्थापिका संससद सदस्य तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुक
Read Moreबैशाख ८, बझाङ | महिला तथा बालबालिका कार्यालय बझाङको आयोजनामा आज देखि तीन महिने सिप विकास तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत मेसिनद्धारा संचालन हुने तीन महिने हात्ते होजियारी र ड्राईभिङ तालिम सुरु भएको हो । महिला हरुको सिप विकास तालिम गराई आत्मनिर्भर बनाउने उदेश्यले
Read Moreबैशाख ७, बझाङ | विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा भुमिगत हुनु भएका धामी हाल होटल व्यवसाय गरेर बसेका छन् । निजि क्षेत्रकै लगानीमा बन्न लागेको देशकै सबै भन्दा ठुलो जलविद्युत आयोज
Read Moreसम्राट सिंह/चैत ३१, बझाङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले बिगत ६ महिना अघिदेखि अबरुद्घ भएको सिचाइ कुलो सफा गरी सिचाइ कुलोमा पानी संञ्चालन गरेको छ । पानकोट देखि कैलाश सम्मको सडक निर्माण गर्दा केहि महिना अगाडि देखि अबरुद्घ भएको गोलाइ सिचाइ कुलो वाइसिलले सुचारु गरेको हो । सडक
Read Moreसम्राट सिंह/चैत २९, बझाङ । पछ्यौराले मुख बाँधेको अवस्थामा एकल बृद्व महिला मृत फेला परेकी छन । जयपृथ्वी नगरपालिका ४ गोलाई घर भएकी ६४ बर्षिय एकल बृद्व महिला हंसादेवि उपाध्याय सोमबार राती मृर्त फेला परेकी हुन । एकल बृद्व महिला मृत अवस्थामा फेला परेको घटनाको स्थानियले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टो
Read Moreसम्राट सिंह/चैत २४, बझाङ । सरकारले आगामी ३१ वैशाखमा स्थानीय तह निर्वाचनको मिति तोकेपछि बझाङका प्रमुख दल काँग्रेस,एमाले र माओवादी केन्द्रमा टिकट लिन रस्साकस्सी शुरु भएको छ । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा बझाङका २ नगरपालिका र १० वटा गाउँपालिकामा दलका स्थानीय नेताहरू टिकटका लागि जिल्लाद
Read Moreचैत १८, बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले कानुन बमोजिम इजाजत प्राप्त हतियार र अवैध तरिकाले लुकाई छिपाई राखेका हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गरेर चैत २५ गतेभित्र हतियार जिल्ला प्रहरी कार्यालय बझाङ वा नजिकैको प्रहरी चौकीमा ब
Read Moreचैत १८, बझाङ । बझाङमा म्यादी प्रहरीका लागि १२ सय बढीको दरखास्त फाराम भरेका छन् । स्थानीय तहको निर्वाचन लाई लक्षित गर्दै यहि चैत ११ गते देखि आह्वान गरिएको म्यादि प्रहरीको भर्नामा अन्तिम दिन सम्म बझाङ बाट एक हजार दुई सय ४५ जनाले आवेदन दिएका छन् । ५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेप
Read Moreचैत १३, बझाङ । नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । तीमध्ये खप्तड छान्ना गाउँपालिका–७ बस्ने ४० वर्षीया बुदीदेवी चौहान भने गम्भीर घाइते भएकी छन् । घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अ
Read More