बैशाख १५, बझाङ । जयर्पथ्बि नगरपालीका १० दम्दुर मा स्यालले आतङक मञ्चायको छ । 

दिउसो काम गर्ने क्रममै स्यालले टोकेर हिजोबाट आज सम्म मात्र ५ जना स्थानीयह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १५, बझाङ । जयर्पथ्बि नगरपालीका १० दम्दुर मा स्यालले आतङक मञ्चायको छ । 

दिउसो काम गर्ने क्रममै स्यालले टोकेर हिजोबाट आज सम्म मात्र ५ जना स्थानीयह"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा स्याल आतंक, स्यालको टोकाइबाट ५ जना घाईते

१५ बैशाख २०७४, शुक्रबार ०२:४५

बैशाख १५, बझाङ । जयर्पथ्बि नगरपालीका १० दम्दुर मा स्यालले आतङक मञ्चायको छ । 

दिउसो काम गर्ने क्रममै स्यालले टोकेर हिजोबाट आज सम्म मात्र ५ जना स्थानीयहरु घाईते भएका छन् । जसमा स्थानीय भगीराज थापा, दिपा जोशि, अँगीरा देबि जोशि ,रमा देबि उपाध्यय र हासु नेपाली रहेका छन् । 

स्यालको टोकाईबाट अँगीरा देबि जोशिलाई सुई र हाँसु नेपालीलाई भने स्यालले टोकेको घाउमा टाँकालगाउनु परेको पिडित नेपालीले बताउनुभयो । अन्य घाईतेलाई भने लगाएर सामान्य उपचार पछि घर फर्काईको जनाएको छ ।   

राती करीब ५० को हाराहारीमा स्याल आउने र कराउनुको साथै मान्छे , कुकुर तथा अन्य पशुहरुलाई झम्टिन आउने गरेको स्थानीय हरीभक्त जोशिले जानकारी दिनुभयो । त्यस्तै स्यालले टोकेर मात्र नन्दु उपाध्यायको १ कुकुर घाईते र १ कुकुर मारेको थियो ।

स्यालको टोकाईबाट त्रसीत भएका स्थानीय हरुले आज बाहुली खोलामा नुहाउदै गरेका बालबालीका हरुलाई क्रम्टिने प्रयास गर्दा स्थानीयहरुले २ वटा बहुला स्याललाई मारेको स्थानीयले बताएका छन् ।

अझैपनि स्यालको बिगिबिगी रहेकोले स्थानीय भने त्रसित देखीएका छन् । तरुणा जोशिको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद