२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत तीन महिने सिप विकास तालिम सुरु

२०७४, ८ बैशाख शुक्रबार ०४:२१

बैशाख ८, बझाङ | महिला तथा बालबालिका कार्यालय बझाङको आयोजनामा आज देखि तीन महिने सिप विकास तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत मेसिनद्धारा संचालन हुने तीन महिने हात्ते होजियारी र ड्राईभिङ तालिम सुरु भएको हो । 

महिला हरुको सिप विकास तालिम गराई आत्मनिर्भर बनाउने उदेश्यले जिल्लाका ३५ जना एकल, दलित, हिंसा पिडित तथा निम्न आय भएका महिलाहरुलाई सो तालिम दिन लागीएको हो । जस्मा ३० जना हात्ते होजियारी अन्र्तगत स्वीटर, टोपी, मख्लर र ५ जना लाई ड्राईभिङ तालिम दिन लागीएको हो । तालिम दिएर व्यवसायिकरुपमा महिलाहरुलाई अगाडि ल्याउन महिला तथा बालबालिका कार्यालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत यो तालिम दिन लागेको हो । 

यो तालिम असार मसान्त सम्म चल्ने भएको छ । उक्त तालिममा ५ जना दलित महिला रहेका छन भने अन्य एकल, निम्न आय भएका तथा हिंसा पिडित महिला रहेको महिला तथा बालबालिका कार्यलयका कार्यालय प्रमुख लिला घलेले जानकारी दिनु भयो ।  - मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह