२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिवन्ध

२०७४, ८ बैशाख शुक्रबार १२:३८

मकरराज धामी/बैशाख ८, बझाङ । स्थानिय तहको निर्वाचन लाई लक्षित गर्दै यहि बैशाख १५ गते देखि जेठ ५ गते सम्म बझाङ जिल्ला भरि मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिवन्ध लगाईने भएको छ । 

आज जिल्ला प्रसासन कार्यालयमा विभिन्न राजैतिक दल, व्यवस्थापिका संससद सदस्य तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो । 

आसन्न स्थानिय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै सरोकारवालाहरु विच छलफल गराई बैशाख १५ गते देखि जेठ ५ गते सम्म जिल्ला भरि मदिरा विक्रि वितरण ततथा सेवनमा प्रतिबन्ध लगाईएको हो । 

मदिरा सेवन बाट शान्ती सुरक्षामा पर्न सक्ने प्रतिकुल असरको प्रभाव कम गर्न यस्तो निर्णय भएको हो । मदिरा सेवनले चुनावको बेला गााउघर तथा शहर बजारमा नकारात्मक क्रियाकलाप बढन सक्ने भन्दै प्रतिबन्ध लगाउन राजनैतिक दलहरु सहमत भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी