४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार

१२ बैशाख २०७४, मंगलवार ०६:४९

मकरराज धामी/बैशाख १२, बझाङ । बझाङ सदरमुकाम चैनपुरमा खानेपानीको समस्या भएको छ । 

खानेपानी नआउदा होटल व्यवसायि बढि मार्कामा परेका छन् । खानेपानी नआउदा सदरमुकामवासी बाउली खोला र सेती नदीको धमिलो पानी पिउन बाध्य छन् । हरेक बर्ष नयाँ बर्ष संगै बर्षातको समयमा सदरमुकाममा खानेपानीको समस्या हुने गरेको छ । 

बर्षातको समय सुरु हुन लागेकाले खोलामा पनि पानी धमिलो आउने गरेको र बाध्य भएर पिउनु परेको स्थानियको भनाई छ । लुगा कपडा घुन जहिले पनि सेती र बाउलीखोला जान्थ्यौँ ३ दिन देखि पानी नआउदा आफुलाई समस्या परेको होटल व्यवसायि कर्ण बोहराले बताउनु भयो । 

जयपृथ्वी नगरपालिका खैराका स्थानीयले पानी बन्द गरी आफ्नो ठाँउमा लगेपछि चैनपुरमा खानेपानीको समस्या भएको चैनपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए । खानेपानी समस्या समाधानका लागि पहल भइरहेको र केही दिनमा नियमित हुने उनको भनाई रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’