२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

हतियार बुझाउन बझाङका सर्वसाधारणलाई आग्रह

१८ चैत्र २०७३, शुक्रबार १२:३६

चैत १८, बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले कानुन बमोजिम इजाजत प्राप्त हतियार र अवैध तरिकाले लुकाई छिपाई राखेका हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गरेर चैत २५ गतेभित्र हतियार जिल्ला प्रहरी कार्यालय बझाङ वा नजिकैको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

समाजमा शान्ती सु व्यवस्था कायम गर्न र निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न गराउनका लागि नागरिकसंग भएका हातहतियार तथा विष्फोटक पदार्थहरु सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ले जानकारी दिनुभयो । हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजीम चुनावलाई मध्यनजर गर्दै हतियार तथा विष्फोटक पदार्थ बुझाउन आग्रह गरिएको हो । 

तोकिएको समयसीमाभित्र नबुझाई लुकाई छिपाई राखेमा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रण गर्ने विशेष योजना अन्र्तगत गठन भएको विशेष संयुक्त सुरक्षा टोलीबाट कानुन अनुसार कारबाही हुने जनाईएको छ । मकरराज धामीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द