२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा म्यादी प्रहरीका लागि १२ सय बढीको दरखास्त

१८ चैत्र २०७३, शुक्रबार १२:३४

 चैत १८, बझाङ । बझाङमा म्यादी प्रहरीका लागि १२ सय बढीको दरखास्त फाराम भरेका छन् । 

स्थानीय तहको निर्वाचन लाई लक्षित गर्दै यहि चैत ११ गते देखि आह्वान गरिएको म्यादि प्रहरीको भर्नामा अन्तिम दिन सम्म बझाङ बाट एक हजार दुई सय ४५ जनाले आवेदन दिएका छन् । ५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलब सुविधा पाउने छन् । 

जस्मा ११ सय ४० जना पुरुष र १ सय ५ जना महिलाले आवेदन दिएका हुन । यसरी हेर्दा महिलाको न्युन सहभागिता रहने भएको छ । आवेदन परेकाहरुको भोलीे देखी २१ गते सम्म प्रारम्भिक चरणको छनौट गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मकरराज धामीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ