३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पछ्यौराले मुख बाँधेको अवस्थामा बृद्व महिलाको शव भेटियो

२९ चैत्र २०७३, मंगलवार ०२:१७

सम्राट सिंह/चैत २९, बझाङ । पछ्यौराले मुख बाँधेको अवस्थामा एकल बृद्व महिला मृत फेला परेकी छन ।

जयपृथ्वी नगरपालिका ४ गोलाई घर भएकी ६४ बर्षिय एकल बृद्व महिला हंसादेवि उपाध्याय सोमबार राती मृर्त फेला परेकी हुन । एकल बृद्व महिला मृत अवस्थामा फेला परेको घटनाको स्थानियले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । 

घरभित्र बृद्व एकल महिला हात र मुख बाँधेको अवस्थामा मृत फेला परेको बझाङका डियसपी नरेन्द्र चन्दले बताए । उनले भने शव पोष्टमाटमका लागि जिल्ला अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु