विश्व | काठमाडौँ - KTM


विश्वकपको मुखैमा माने घाइते भएपछि...

Posted on November 09, 2022 | views : 873 | काठमाडौँ - KTM

कात्तिक २३, काठमाडौँ | सेनेगलका स्टार फुटबलर साडियो मानेले चोट बोकेका छन्। फिफा विश्वकपको मुखैमा प्रमुख स्ट्राइकर मानेले चोट बोकेपछि सेनेगल राष्ट्रिय टोलीलाई तनाब भएको छ। जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगाअन्तर्गत मंगलबार राति वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका हुन्। घुँडा

Read More

वैज्ञानिकहरुले प्रयोगशालामा बनाए डुप्लिकेट रगत, विरामीका लागि सञ्जवनी हुने

Posted on November 09, 2022 | views : 708 | काठमाडौँ - KTM

कात्तिक २३, काठमाडौँ | रगतका विषयमा वैज्ञानिकहरुले गरेको नयाँ खोज कुनै जादूभन्दा कम छैन । बेलायती वैज्ञानिकहरुले संसारमै पहिलोपटक दुईजविचिना व्यक्तिलाई प्रयोगशालामा तयार पारिएको रगत चढाएका छन् । यद्यपि यो प्रयोगशालामा उत्पादित रगतको पहिलो क्लिनिकल परीक्षण हो, जसको सफलता रगतसँग सम्बन्धित रोगसँग जुधिर

Read More

प्रचण्ड गर्मीले युरोपमा पन्ध्र हजार जनाको मृत्यु

Posted on November 08, 2022 | views : 1038 | काठमाडौँ - KTM

कात्तिक २२, जेनेभा। एजेन्सी । विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन् ।  क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्दृत गर्दै गर्

Read More

हमिद कारजाईका भाइ तालिबानको नियन्त्रणमा

Posted on November 07, 2022 | views : 966 | काठमाडौँ - KTM

कात्तिक २२, काठमाडौँ । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईका भाइ अर्थात  एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ ।  पूर्व सहरी विकास र भूमि मन्त्री महमूद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न

Read More

हवाईजहाजको ६ वटा सिट हटाएर बनाइयो संसारकै अग्ली महिलाको लागी ओछ्यान

Posted on November 07, 2022 | views : 2715 | काठमाडौँ - KTM

एजेन्सी | सोसल मिडियामा संसारकी सबैभन्दा अग्ली महिलाको पहिलो हवाईजहाज यात्राले मानिसहरुको ध्यान तानिरहेको छ ।  टर्किस नागरिक रुमेसा गेल्गी संसारकी सबैभन्दा अग्ली महिला हुन् । २५ वर्षीया रुमेसाको जीउको उचाइ ७ फिट ७ इन्च छ । उनको जीउडालकै कारण जहाजमा आम यात्रुहरू बस्ने सिट रुमेसाका लागि पर्याप्त

Read More

भिक्टोरिया तालमा विमान दुर्घटना, १९ जनाको मृत्यु

Posted on November 07, 2022 | views : 978 | काठमाडौँ - KTM

एजेन्सी | तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्

Read More

संसारको ‘सबैभन्दा खतरनाक बिरुवा’ जसले आत्महत्याका लागि बाध्य बनाउछ

Posted on November 07, 2022 | views : 772 | काठमाडौँ - KTM

एजेन्सी | जिम्पाई–जिम्पाईलाई विश्वको ‘सबैभन्दा खतरनाक बिरुवा’ भन्ने गरिन्छ । यो हेर्दा निकै नै साधारण बिरुवाजस्तो देखिन्छ । तर यसलाई छुँदा यसको काँडाले तपाईंलाई एकैपटक तातो एसिडले जलेको र बिजुलीको झट्काको महसुस गराउँछ । यो बिरुवाले मानिसहरुलाई यति तड्पाउँछ कि मानिसहरु आत्महत्याका लागि बाध्य हुन्छन्

Read More

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

Posted on November 06, 2022 | views : 769 | काठमाडौँ - KTM

एजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सन

Read More

रुसविरुद्ध युद्ध लडने क्रममा युक्रेनमा ताइवानी नागरिकको मृत्यु

Posted on November 06, 2022 | views : 913 | काठमाडौँ - KTM

एजेन्सी | रुस र युक्रेनको जारी युद्धमा एक ताइवानी नागरिकको मृत्यु भएको छ ।  रुसविरुद्ध युद्ध लडन युक्रेन पुगेका ताइवानी नागरिक त्सेङ शेङ कुअङको मृत्यु भएको समाचार बीबीसीले समाचार लेखेको छ । ताइपेइनस्थित विदेश मन्त्रालयले पनि युक्रेन-रुसको युद्धमा ताइवानी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।&nb

Read More

तान्जानिया विमान दुर्घटना: बुकोबा विमानस्थलका लागि उडेको विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त

Posted on November 06, 2022 | views : 976 | काठमाडौँ - KTM

कात्तिक २०, केन्या | एजेन्सी | तान्जानियाको एउटा विमानस्थलमा आइतवार बिहान एउटा सानो यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ। बुकोबा विमानस्थलका लागि उडेको विमानमा कति यात्रु सवार थिए भन्ने तुरुन्तै खुल्न सकेको छैन । तान्जानियाको एयरलाइन्स कम्पनीले उक्त उडान तटीय शहर दार एस सलामबाट आए

Read More

श्रीलङ्काली क्रिकेटर गुणातिलके सिड्नीमा बलात्कारको आरोपमा पक्राउ

Posted on November 06, 2022 | views : 881 | काठमाडौँ - KTM

कात्तिक २०, काठमाडौँ |  श्रीलङ्काली क्रिकेटर दानुष्का गुणातिलके अस्ट्रेलियाको सिड्नीमा बलात्कारको आरोपमा पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईले टोलीका एक स्रोतलाई उद्धृत गर्दै श्रीलंकाको टोलीले उनलाई सिड्नी छोडेको बताएको छ।  क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा गुणाति

Read More

'केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै राहुल गान्धीविरुद्ध उजुरी

Posted on November 06, 2022 | views : 719 | काठमाडौँ - KTM

कत्तिक २०, एजेन्सी | कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी परेको छ । राहुल गान्धी बाहेक कांग्रेस नेता जयराम रमेश र सुप्रिया श्रीनेट विरुद्ध पनि उजुरी परेको छ। समाचार एजेन्सीका अनुसार कन्नड फिल्म 'केजीएफ-२' को संगी

Read More

अमेरिकी गायिका सेलेना गोमेजलाई आमा बन्न नसक्ने चिन्ता

Posted on November 05, 2022 | views : 1268 | काठमाडौँ - KTM

कात्तिक १९ एजेन्सी | अमेरिकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा हलिउडमा सफलता हात पारेकी सेलेनाले सन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको खुलाएकी

Read More

कर्नाटकमा सडक दुर्घटना: ७ महिलाको मृत्यु, ६ जना घाइते

Posted on November 05, 2022 | views : 1151 | काठमाडौँ - KTM

कात्तिक १९, एजेन्सी | कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ । बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइ रहेको ब

Read More

इमरान खानका समर्थक सडकमा, ट्राफिक व्यवस्था अस्तव्यस्त

Posted on November 05, 2022 | views : 879 | काठमाडौँ - KTM

कात्तिक १९, इस्लामाबाद | पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् । इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ । इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, 'प्रदर्शनकार

Read More

एलन मस्कले हटाए ट्वीटरबाट आधा कर्मचारी

Posted on November 05, 2022 | views : 667 | काठमाडौँ - KTM

कात्तिक १९, एजेन्सी | सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले

Read More

मिस वर्ल्ड जितेको २२ वर्षपछि प्रियंकाको उपाधि विवादमा, भारतको पक्षमा धाँधली भएको आरोप

Posted on November 04, 2022 | views : 1111 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | एजेन्सी | बलिउडकी देशीगर्लदेखि लिएर ग्लोबल स्टार बन्ने बिन्दुसम्म पुग्दा अभिनेत्री प्रियंका चोपडाले लामो यात्रा तय गरेकी छन् । उनी सन् २००० मा विश्व सुन्दरी समेत घोषित भइन् । तर मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि प्रियंका विवादमा तानिएकी छन् । उनको जितमा धाँधली भएको आ

Read More

हत्यारा क्षुद्रग्रह : पृथ्वीको लागि ठूलो खतरा, ठोकिए डायनासोर झैँ थुप्रै प्रजाति नष्ट हुने

Posted on November 04, 2022 | views : 875 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | पृथ्वीको बाटोमा १.५ किलोमिटर चौडा उल्कापिण्ड आउन लागेको छ । यो कति खतरनाक छ भने यसको ठक्‍करले पृथ्वीमा जीवन समाप्त हुनसक्छ । अहिले यो सूर्यको पछाडि लुकेको छ । पछिल्लो ८ वर्षमा वैज्ञानिकहरूको नजरमा आएको क्षुद्रग्रहमध्ये यो सबैभन्दा ठूलो र खतरनाक हो । त्यसैले यसलाई प्लानेट

Read More

विमान दुर्घटना, ४० फिट अग्लो रुखमा झुण्डिए पाइलट र यात्रु

Posted on November 04, 2022 | views : 2120 | काठमाडौँ - KTM

कात्तिक १८, एजेन्सी | हावामा उडेको विमान एकासी जंगलमा खस्दा पाइलट र यात्रु सकुशल बाँच्न सफल भएका छन् । उनीहरू भुइँमा खस्नुको सट्टा रुखको हाँगामा अड्किए जसका कारण उनीहरूको ज्यान जोगियो । उद्धार टोली घटनास्थलमा पुगेपछि उनीहरुलाई ४० फिट अग्लो रुखको हाँगामा फसेको अवस्थामा फेला पारेको थियो । यो एउटा सानो

Read More

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

Posted on November 03, 2022 | views : 1465 | काठमाडौँ - KTM

कात्तिक १७, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ । उनको मोटरलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ । उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेक

Read More

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्यो, नागरिकलाई घरभित्रै बस्न आग्रह

Posted on November 03, 2022 | views : 1360 | काठमाडौँ - KTM

कात्तिक १७, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ ।  बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षे

Read More

विहारमा छठ पूजाका क्रममा ५३ जनाको डुबेर मृत्यु

Posted on November 02, 2022 | views : 766 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको  मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा  गएका श्रद्धालुको  डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्  ।  राज्य

Read More

सार्वजनिक भयो कमिलाको भयानक क्लोजअप तस्बिर !

Posted on November 02, 2022 | views : 1035 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | कमिला यति धेरै साना हुन्छन् कि कहिलेकाँही यिनिहरुलाई देख्नसमेत मुश्किल हुन्छ । जोसुकैले यसलाई पनि कुल्चिन सक्छन् । तर जब यसले टोक्छन्, यिनीहरुको वास्तविक शक्तिबारे थाहा हुन्छ । निकै क्रुरताका साथ टोक्ने यी कमिला खासमा त्यति नै डरलाग्दा देखिन्छन् भन्ने कुरा तपाईंलाई थाहा छ

Read More

बुर्का नलगाएको भन्दै अफगान विश्वविद्यालयबाहिर छात्रामाथि कुटपिट

Posted on November 02, 2022 | views : 992 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | एजेन्सी | अफगानिस्तानबाट एउटा डरलाग्दो भिडियो बाहिर आएको छ । जसमा एक तालिबान अधिकारीले बुर्का नलगाएको कारण विश्वविद्यालयमा प्रवेश नपाएपछि शिक्षाको अधिकार माग गर्दै विरोध गरिरहेका महिला विद्यार्थीहरूलाई कुटपिट गरेको देखाइएको छ । इन्डिपेन्डेन्टमा प्रकाशित एक रिपोर्टमा भनिएको छ क

Read More

अस्ट्रियामा भेटियो बच्चाको प्राचिन ममी, वैज्ञानिकले खोले मृत्युको राज

Posted on November 02, 2022 | views : 1137 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | शताब्दिऔँसम्म अस्ट्रियाको सबैभन्दा पुरानो कुलीन परिवारमध्ये एकले आफ्नो बेसमेन्टमा एउटा दुखद रहस्य लुकाएर राखेका थिए । बेसमेन्टमा बन्द थियो एउटा बच्चाको ममी । स्टारहेमबर्ग कुलका यी बच्चाको उमेर १ वा दुई वर्ष मात्रै भएको अनुमान गरिएको छ । अब अनुसन्धानमा यी बच्चाको मृत्यु खानपिनक

Read More

एलन मस्कले टेस्लाका ५० कर्मचारीहरूलाई ट्विटरमा ताने

Posted on November 02, 2022 | views : 608 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | एजेन्सी | ट्विटरका एकमात्र निर्देशक र सीईओ एलन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको सीएनबीसीको एक रिपोर्टमा भनिएको छ । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।  प्रायः अटोपाइलट टोलीका छन् । दुई जना बोरिङ कम्पनीका र एकजना

Read More

चर्चित अमेरिकन र्‍यापर टेकअफको गोली हानी हत्या

Posted on November 02, 2022 | views : 1292 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौँ | अमेरिकन र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ । २८ वर्षीय र्‍यापर ‘टेकअफ’ नामले चिनिने किर्शनिक खारीको गोली हानी हत्या भएको हो । टेक्ससको ह्युस्टनमा भएको पार्टीमा सहभागी टेकअफको अज्ञात समूहले राति गोली हानी हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन्।  टेकअफको इन्टरभ्यू विद अ

Read More

उत्तर कोरियाले फेरि गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

Posted on November 02, 2022 | views : 761 | काठमाडौँ - KTM

कात्तिक १६, एजेन्सी | उत्तर कोरियाले बुधबार 'अपरिचित व्यालिस्टिक मिसाइल' प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको

Read More