कर्नाटकमा सडक दुर्घटना: ७ महिलाको मृत्यु, ६ जना घाइते

Posted on: 05 Nov, 2022

कात्तिक १९, एजेन्सी | कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ ।

बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइ रहेको बिदर प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!