१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसविरुद्ध युद्ध लडने क्रममा युक्रेनमा ताइवानी नागरिकको मृत्यु

२० कार्तिक २०७९, आईतवार ०९:५२

एजेन्सी | रुस र युक्रेनको जारी युद्धमा एक ताइवानी नागरिकको मृत्यु भएको छ । 

रुसविरुद्ध युद्ध लडन युक्रेन पुगेका ताइवानी नागरिक त्सेङ शेङ कुअङको मृत्यु भएको समाचार बीबीसीले समाचार लेखेको छ । ताइपेइनस्थित विदेश मन्त्रालयले पनि युक्रेन-रुसको युद्धमा ताइवानी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । 

युक्रेनी फिल्ड कमाण्डरले स्वयंसेवकका रुपमा रुसविरुद्ध युद्ध लडिरहेका ताइवानी नागरिकको मृत्यु भएको जनाएका छन् । उनी युक्रेनमा स्वयंसेवक सैनिकहरुको बटालियनमा कार्यरत थिए । मृत्युको आधिकारिक कारण नखुले पनि युक्रेनको पूर्वी सहर लुहान्स्कमा लडाइको क्रममा उनी घाइते भएका थिए।

उपचारका क्रममा उनको निधन भएको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरुले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक