विश्व |


इटालीले लगायो टिकटकलाइ ११ मिलियन डलर जरिवाना

Posted on March 15, 2024 | views : 199 |

चैत २, रोम | इटालीले नाबालिगको सुरक्षा गर्न असफल भएको भन्दै टिकटकलाई ११ मिलियन अमेरिकन डलर जरिवाना गरेको छ । इटाली कम्पिटसन प्राधिकरणले टिकटकलाई नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएकोमा भन्दै ११ मिलियन जरिवाना गराएको हो । एन्टिट्रस्ट एजेन

Read More

एम्बाप्पेको विकल्पमा रासफोर्डलाई भित्र्याउने प्रयास गर्दै पीएसजी

Posted on March 14, 2024 | views : 250 |

चैत १, काठमाडौँ | पेरिस सेन्ट-जर्मेन (PSG) ले किलियन एमबाप्पेको सम्भावित प्रतिस्थापनको रूपमा म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याउने प्रयास जारी राखेको छ । फ्रेन्च क्लबले राफफोर्डलाई भित्र्याउन ८ करोड पाउन्डको अफर पेस गर्ने तयारी गरेको डेली स्टारले समाचार प्रकाशित गरेको हो । र

Read More

अमेरिकामा पोर्न स्टार सोफिया मृत अवस्थामा फेला, हत्या भएको आशंकामा अनुसन्धान जारी

Posted on March 14, 2024 | views : 386 |

फागुन ३० काठमाडौँ | पोर्न स्टार सोफिया लियोनको केही दिन अघि भएको मृत्यु हत्याका कारण भएको हुन सक्ने भन्दै खोजी सुरू भएको छ।  न्यू मेक्सिकोका अधिकारीहरूले  वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका छन, जहाँ उनीहरूले शङ्कास्पद रहेको जनाएका छन ।  २८ वर्ष

Read More

‘परमाणु युद्धका लागि रुस तयार’

Posted on March 13, 2024 | views : 250 |

फागुन ३०, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमी देशहरूलाई चेतावनी दिएका छन् । रुस प्राविधिक रुपमा परमाणु युद्धका लागि तयार रहेको र अमेरिकाले युक्रेनमा आफ्नो सेना पठायो भने युद्ध थप भड्किने उनले भनेका छन् । रुसमा राष्ट्रपति निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा पुटिनको यो

Read More

५३ वर्षीय पुरुषको घाँटीभित्र भेटियो ६ सेन्टिमिटर लामो जुका, कसरी पस्यो ?

Posted on March 12, 2024 | views : 401 |

एजेन्सी | भियतनाममा एक पुरुषको घाँटीभित्र जुका भेटिएको छ । घाँटीमा अप्ठ्यारो महसुस हुन थालेको अनि स्वर पनि धोद्रो आउन थालेपछि सामान्य रुघा खोकी होला भन्ने ५३ वर्षीय ती पुरुषले सोचेका थिए । तर अस्पतालमा उनले कल्पनै नगरेको कुरा थाहा भयो । घाँटीभित्र ६ सेन्टिमिटर लामो जुका थियो ।   शुरुमा ती

Read More

राष्ट्रपति चुनाव जितेमा युक्रेनलाई ट्रम्पले पैसा बन्द गर्ने

Posted on March 11, 2024 | views : 333 |

फागुन २८, काठमाडौँ | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति चुनावमा आफूले जितेर आएमा युक्रेनलाई अमेरिकाले दिँदै आएको पैसा बन्द गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार केही समय अगाडि अमेरिकामा निम्त्याइका हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्वानसँग ट्रम्पले यस्तो भनेको ओर्वा

Read More

‘ह्याण्ड पम्प’बाट मदिरा निस्कियो, प्रहरी नै चकित

Posted on March 11, 2024 | views : 298 |

फागुन २८, काठमाडौँ | भारतको उत्तर प्रदेशको झाँसीस्थित एउटा गाउँमा ‘ह्याण्ड पम्प’बाट मदिरा निस्किएको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अवैध मदिरा बिक्री वितरणको सूचना पाएको प्रहरी टोली अनुसन्धानका लागि गाउँमा खटिएको थियो । प्रहरीले कहीँ अवैध मदिरा फेला पार्न सकेन । झण्डै रित्तो हात

Read More

जब उडिरहेको प्लेनका पाइलट र को–पाइलट दुवै एउटै समयमा निदाए....

Posted on March 11, 2024 | views : 356 |

एजेन्सी | इन्डोनेसियाको यातायात मन्त्रालयले बाटिक एयरका दुई पाइलटमाथि छानबिन गर्ने भएको छ । विमान उडिरहेको समयमा दुवै पाइलट निदाएको घटनामा छानबिन गर्न लागिएको भन्दै सरकारी न्युज एजेन्सी अन्तराले एउटा समाचारमा लेखेको छ । शनिवार राष्ट्रिय यातायात सुरक्षा समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनका

Read More

वाइफाइको नाम युक्रेनको समर्थनमा राखेपछि रुसका विद्यार्थीलाई जेल सजाय

Posted on March 10, 2024 | views : 293 |

एजेन्सी | वाइफाइ नेटवर्कको नाम युक्रेनको समर्थनमा राखेको आरोपमा रुसका एक विद्यार्थीलाई जेल सजाय भएको छ । आफ्नो वाइफाइको नाम ‘स्लावा युक्रेन’ अर्थात् ‘युक्रेनको जय होस्’ राखेका मस्को स्टेट युभिर्सिटीका विद्यार्थीलाई अदालतले १० दिनको जेल सजाय सुनाएको हो । रुसको राजधानी मस्कोस्थित अदालतले ती विद्यार्थी

Read More

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

Posted on March 09, 2024 | views : 254 |

फागुन २६, सियोल | इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिवार देशको दक्षिणी तटमा पल्टिँदा ६ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुङ्गा शनिवार बिहान तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिट

Read More

फेरि विवाह गर्दैछन् ९३ वर्षीय मिडिया टाइकुन रूपर्ट मर्डक

Posted on March 08, 2024 | views : 381 |

फागुन २५, काठमाडौँ | ‘मिडिया टाइकुन’ रूपर्ट मर्डकले ६७ वर्षीया वैज्ञानिक एलिना जुकोभासँग इन्गेजमेन्ट गरेका छन्। अवकाश प्राप्त रूसी वैज्ञानिक जुकोभासँग इन्गेजमेन्ट गरेसँगै मर्डक पुन: एक पटक चर्चामा आएका छन्। उनीहरूले विवाह गर्ने पक्का भइसकेको मर्डकको कार्यालयले घोषणा गरेको न्युयोर्क टाइम्सले जनाएको छ

Read More

विश्व हेभिभेट माइक टाइसनसँग बक्सिङमा उत्रदैँ जेक पल, ८० हजारले प्रत्यक्ष हेर्ने

Posted on March 08, 2024 | views : 260 |

फागुन २५, काठमाडौँ | युट्युबरबाट बक्सर बनेका जेक पलले माइक टाइसनसँग भिडन्त गर्ने भएको  छ।  आगामी जुलाई २० मा एक प्रदर्शनीका बिचमा उनले बक्सिङ खेलका हेवीवेट लिजेन्ड माइक टायसनको सामना गर्ने तयारी गरेका हुन । यो कार्यक्रम नेटफ्लिक्समा विशेष रूपमा प्रसारित हुनेछ  । ८० हजार सिट क्षमताको

Read More

चीनद्वारा ६ युरोपेली मुलुकसँग भिसा-फ्रि नीति अवलम्बन

Posted on March 07, 2024 | views : 349 |

एजेन्सी | चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गरेको छ। स्विट्जरल्यान्ड, आयरल्यान्ड, हंगेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताएका हुन्। चीनको यो

Read More

सहमतिका लागि दबाबपछि बलात्कार पीडितका पिताले समेत गरे आत्महत्या

Posted on March 07, 2024 | views : 585 |

फागुन २४, यूपी | केही दिनअघि उत्तर प्रदेशको हमिरपुरमा बस्ने दुई आफन्त पर्ने दिदीबहिनीमाथि कानपुरस्थित इँटा भट्टामा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो । घटनापछि दुई जनाले आत्महत्या गरेका थिए । अहिले दुईमध्ये एक पीडितका बुवाले समेत आत्महत्या गरेका छन् । इँटा भट्टाका मालिकले पीडित परिवारलाई सह

Read More

नवाजुद्दीनकी पत्नीलाई पक्राउ गर्न पुर्जी जारी

Posted on March 07, 2024 | views : 398 |

फागुन २४, काठमाडौँ |  बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी पत्नी आलिया सिद्दीकीविरुद्ध अंधेरी अदालतले गत २९ फेब्रुअरीमा धरौटी बिनाको पक्राउ पुर्जी जारी गरेको छ । भारतीय संचारमाध्यमका अनुसार यो विषय सन् २०२२ मा रिलिज भएको चलचित्र ‘होली काउ’सँग सम्बन्धित रहेको छ । चलचित्रलाई आलियाले निर्माण गरेकी

Read More

अमेरिकी जहाजमा हुथी विद्रोहीको हमला: ३ सदस्यको मृत्यु, एक नेपालीको अवस्था अज्ञात

Posted on March 07, 2024 | views : 225 |

फागुन २४, एजेन्सी | दक्षिणी यमनमा हुथी विद्रोहीले अमेरिकी कार्गो जहाजमाथि आक्रमण गर्दा जहाजका चालक दलका ३ सदस्यको मृत्यु भएको छ भने जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात छ । बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्रु कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेका हुन् । मृतकको पहिचान खुले

Read More

भारतमा ब्राजिलियन महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

Posted on March 06, 2024 | views : 1033 |

फागुन २३, काठमाडौँ | भारतमा हालैका वर्षहरूमा बलात्कारका घटना बढेका छन् । बेला बेलामा पर्यटक समेत बलात्कारमा परेका घटनाहरू पनि आइरहेका छन् । झार खण्डको दुम्कामा स्पेनबाट आएकी एक ब्राजिलियन पर्यटकको सामूहिक बलात्कार भएको  छ । यस घटनामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ  । यसअघि प्रहरीले

Read More

अम्बानीको प्रि वेडिङमा नाच्नेको भन्दै वलिउड स्टारको कंगनाले उडाइन खिल्ली

Posted on March 06, 2024 | views : 488 |

मुम्बइ, २३ फागुन । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोह निकै भव्य थियो। अम्बानी परिवारको यो घटनाको जताततै चर्चा भइरहेको छ । अनन्त–राधिकाको समारोहमा पूरै बलिउड पुगेका थिए । यस पार्टीमा अमिताभ बच्चनदेखि सलमान खान, शाहरुख खानसम्म सबै ठूला नामका स्टार देखिएका थिए । अम्बानीको पार्टीमा धेरै

Read More

पाकिस्तानमा हिम पहिरो र हिमपातमा परी ३५ को मृत्यु

Posted on March 06, 2024 | views : 130 |

फागुन २३, इस्लामबाद | पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सो हिमपातमा परी  दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैज

Read More

बर्लिनस्थित टेस्लाको ‘कार प्लान्ट’ मा आक्रमण, उग्र–बामपन्थी समुहले लिए जिम्मेवारी

Posted on March 06, 2024 | views : 206 |

फागुन २३, बर्लिन | जर्मनीको चरम वामपन्थी समूहले टेस्लाको कार प्लान्टमा आगजनी तथा आक्रमणमा गरेका छन । टेस्लाले बर्लिनस्थित कार प्लान्टमा उत्पादन रोकेको छ भने संदिग्ध आगजनी आक्रमणको जिम्मेवारी एक वाम कार्यकर्ता समूहले लिएको जनाइएको छ । जर्मनकाे एक अनलाइनले प्रकाशित  गरेकाे एक पत्रमा आफूलाई ‘ज्वाल

Read More

एलन मस्कले गुमाए विश्वकै धनीको उपाधि

Posted on March 05, 2024 | views : 330 |

फागुन २२, क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले विश्वकै धनी व्यक्तिको उपाधि गुमाएका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियल टाइम बिलेनियर्स इन्डेक्सअनुसार अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका मालिक जेफ बेजोस मस्कलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । मस्कको विद्युत

Read More

नेपाल आउँदै गरेका ब्राजिलियन भ्लगरलाइ बलात्कार गर्ने तीन भारतीय पक्राउ

Posted on March 05, 2024 | views : 674 |

फागुन २२, नयाँदिल्ली | पूर्वी भारतमा प्रहरीले एक विदेशी पर्यटकलाई सामूहिक बलात्कार गर्ने तीनजनालाइ पक्राउ गरिएको छ ।  साथै,  श्रीमतीलाइ बलात्कार गर्ने क्रममा ती संदिग्धहरूले उनको पतिलाई आक्रमण गरेको आरोपमा तीन जना पुरुषलाई पक्राउ गरेको जनाइएको छ । महिला विरुद्धको यौन हिंसा रोक्न दशकौं लामो

Read More

जब ड्राइभरहरु चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुड्यो…

Posted on March 04, 2024 | views : 376 |

फागुन २१, जम्मु | भारतमा गत आइतबार एउटा अनौठो घटना भएको छ र ५३ वटा डिब्बा भएको रेल ड्राइभर बिना नै ८० किलोमिटर गुडेको हो। रेल चालक चिया खानका लागि स्टेशनमा झरेको बेलामा रेल एक्कासी गुडेको हो । ड्राइभर बिनाको रेल ९० किलोमिटर प्रतिघण्टाको गतिमा जम्मुको कठुवाबाट पन्जाबको हासियारपुरसम्मको ओरालोमा गुडिरह

Read More

फ्रान्सले १० देशका २३ हजार आप्रावासीलाइ देश निकाला गर्ने

Posted on March 04, 2024 | views : 229 |

फागुन २१, पेरिस | युरोपेली देशहरूले अवैध रूपमा आउने मानिसहरूलाई रोक्न कडा कारबाही गरिरहेका छन्। बेलायतले रुवाण्डा शरणार्थी प्रक्रिया सुरु गरेको छ। फ्रान्स यस मामिलामा थप कडा बनेको छ। फ्रान्सले  महिना शरणको नाममा अवैध रुपमा त्यहाँ बसोबास गरिरहेका २३ हजारलाई देश निकाला गरिने भएको छ । यसमा सिरिया,

Read More